काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकको सञ्चालकमा कविकुमार तिव्रेवाला नियुक्त भएका छन् । असोज १ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले तिव्रेवालालाई सञ्चालकमा नियुक्त गरेको हो ।
तिव्रेवाला राष्ट्रिय बीमा कम्पनीका प्रमोटर सेयर होल्डर हुन् ।