बजारमा पस्यो राजश्व अनुगमन टोली, विल जारी नगर्नेमाथि कार्वाही हुने

<p>काठमाडौं । आन्तरिक राजश्व विभागको अधिकृतको टोली बजार अनुगमन थालेको छ । टोलीले विल विजक जारी गरे नगरको छड्के जाँच गर्न थालेको छ । धेरै स्थानमा विल विजक जारी नगरको भन्ने सुचनाका आधारमा विभागले अनुगमा थालेको हो । विल विजक जारी नगर्नेलाई मूल्य अभिवृद्धि कर ऐन बमोजिम पहिलो पटक ५ हजार तत्कालै जरिवाना गर्न सक्ने [&hellip;]</p>

काठमाडौं । आन्तरिक राजश्व विभागको अधिकृतको टोली बजार अनुगमन थालेको छ । टोलीले विल विजक जारी गरे नगरको छड्के जाँच गर्न थालेको छ ।

धेरै स्थानमा विल विजक जारी नगरको भन्ने सुचनाका आधारमा विभागले अनुगमा थालेको हो ।

विल विजक जारी नगर्नेलाई मूल्य अभिवृद्धि कर ऐन बमोजिम पहिलो पटक ५ हजार तत्कालै जरिवाना गर्न सक्ने र राजश्व छली भएको पाइएमा थप अनुसन्धान गरी कर निर्धारण हुने जानकारी दिएको छ ।

विल विजक जारी गर्न विभागले प्रत्येक बिक्रेतालाई अनुरोध समेत गरेको छ ।

Share News