पूर्णिमा विकास बैंकमा सम्पर्क गर्न चाहनुहुन्छ ? यी नम्बरमा कल गर्नुस्

<p>काठमाडौं । पूर्णिमा विकास बैंक लिमिटेडको केन्द्रिय कार्यालयकाे सम्पर्क नम्बर परिवर्तन भएको छ । विकास बैंकले नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा एक सूचनाद्धारा उक्त कार्यालयको सम्पर्क नम्बर परिवर्तन भएको जानकारी गराएको हाे । रुपन्देही जिल्लाको बिद्रोहीचोकमा केन्द्रिय कार्यालय रहेको यस संस्थामा सम्पर्क गर्न चाहनेले सम्पर्क नम्बर ०७१५२६०५६ र ०७१५२१७५६ मा गर्न सक्नेछन् । त्यस्तै, इच्छुक ग्राहकले फ्याक्स [&hellip;]</p>

काठमाडौं । पूर्णिमा विकास बैंक लिमिटेडको केन्द्रिय कार्यालयकाे सम्पर्क नम्बर परिवर्तन भएको छ । विकास बैंकले नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा एक सूचनाद्धारा उक्त कार्यालयको सम्पर्क नम्बर परिवर्तन भएको जानकारी गराएको हाे ।

रुपन्देही जिल्लाको बिद्रोहीचोकमा केन्द्रिय कार्यालय रहेको यस संस्थामा सम्पर्क गर्न चाहनेले सम्पर्क नम्बर ०७१५२६०५६ र ०७१५२१७५६ मा गर्न सक्नेछन् । त्यस्तै, इच्छुक ग्राहकले फ्याक्स नम्बर ०७१५२३०५७ मा सम्पर्क गर्न सक्ने संस्थाले जनाएकाे छ ।

Share News