काठमाडौँ । स्वतन्त्र मधेस गठबन्धनका नेता सिके राउतले ५ महिना जेल बसेपछि स्वतन्त्र मधेसको भुत हराएको बताएका छन् । सरकारसँग ११ बुँदे सहमति पछि शुक्रबार राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा उनले यस्तो कुरा बताएका हुन् ।
उनले भने-स्वतन्त्रताको अर्थ जेल पुगेपछि बुझे, अब देस मान्छु, संविधान मान्छु । प्रधानमन्त्री ओलीतर्फ संकेत गर्दै उनले अगाडि भने–प्रधानमन्त्रीज्यु १४ वर्ष जेल बस्नु भो, अहिले पनि जेलको अवस्था सुध्रीएको रहेनछ, क्षमता भन्दा कैयो गुणा बढी मानिस कोचिएको रहेछन् ।