नेपाल बैंकको अर्धवार्षिक समीक्षा गोष्ठी, ‘व्यावसायिक कारोवारको आकार वृद्धि गर्नुपर्ने’

<p>काठमाडौं । नेपाल बैंक लिमिटेडको चालु आर्थिक वर्षको कार्यसम्पादन सम्वन्धी अर्धवार्षिक समीक्षा गोष्ठी सम्पन्न गरेकाे छ । सो अवसरमा प्रमुख कार्यकारी अधिकृत देवेन्द्रप्रताप शाहले नेपाल बैंकको आगामी व्यवस्थापनले अवका दिनमा बैंकको नाफालाई दिगो गराउन श्रोत परिचालन, व्यावसायिक कारोवारको आकार तथा उत्पादकत्व वृद्धि निम्ति उच्चतम व्यवस्थापकीय सीप कौशलको अभ्यास गर्नुपर्ने आवश्यकतामा जोड दिए । सो अवसरमा [&hellip;]</p>

काठमाडौं । नेपाल बैंक लिमिटेडको चालु आर्थिक वर्षको कार्यसम्पादन सम्वन्धी अर्धवार्षिक समीक्षा गोष्ठी सम्पन्न गरेकाे छ ।

सो अवसरमा प्रमुख कार्यकारी अधिकृत देवेन्द्रप्रताप शाहले नेपाल बैंकको आगामी व्यवस्थापनले अवका दिनमा बैंकको नाफालाई दिगो गराउन श्रोत परिचालन, व्यावसायिक कारोवारको आकार तथा उत्पादकत्व वृद्धि निम्ति उच्चतम व्यवस्थापकीय सीप कौशलको अभ्यास गर्नुपर्ने आवश्यकतामा जोड दिए ।

सो अवसरमा बैकका विज्ञ नायव प्रमुख कार्यकारी अधिकृत दुर्गाराज रेग्मीले बैंकको शाखा र कारोवार विस्तारको क्रममा रहेको सन्दर्भमा सबै शाखाबाट प्रविधियुक्त प्रभावकारी सेवा प्रवाह गरेर ग्राहक सन्तुष्टी अभिवृद्धिमा सक्रिय रहनु पर्ने बताए ।

Share News