नेपाल इन्भेष्टमेन्ट बैंकका स्वतन्त्र संचालक बुढाथोकीको कार्यकाल सकियो

<p>काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडका स्वतन्त्र संचालक मोहनमदन बुढाथोकीको कार्यकालको अवधि समाप्त भएको छ । विगत २०७१ सालदेखि बैंक सञ्चालक समितिको कार्यभार सम्हाल्दै आएका बुढाथोकीको कार्यकाल यही माघ २२ गतेदेखि सकिएकाे हो । ४ वर्षको पदावधि हटेसँगै संचालक बुढाथोकी उक्त पदबाट हटेका छन् ।</p>

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडका स्वतन्त्र संचालक मोहनमदन बुढाथोकीको कार्यकालको अवधि समाप्त भएको छ ।

विगत २०७१ सालदेखि बैंक सञ्चालक समितिको कार्यभार सम्हाल्दै आएका बुढाथोकीको कार्यकाल यही माघ २२ गतेदेखि सकिएकाे हो ।

४ वर्षको पदावधि हटेसँगै संचालक बुढाथोकी उक्त पदबाट हटेका छन् ।

Share News