काठमाडौं । सरकारले ७ वटै प्रदेशमा रंगशाला निर्माण गर्ने भएको छ । अर्थमन्त्री युवराज खतिवाडाले संसदमा बजटेबारे जानकारी दिदैं रंगशालालाई बजेट छुट्याएका हन् ।

अब प्रदेशमै फुटबल र क्रिकेट मैदान निर्माण हुने भएको हो ।