३८ क्वीन्टल सुन तस्करीका प्रमुख नाइके गोरे पक्राउ

<p>काठमाडौं । नेपाल प्रहरीले सुन तस्करीका प्रमुख नाइके गोरे भनिने चुडामणि उप्रेतीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउपछि गोरेलाई अहिले साढे १२ बजे गृहमन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गरेर जानकारी गराउने भएको छ । गोरेलाई कहाँबाट पक्राउ गरिएको हो भन्ने प्रहरीले खुलाएको छैन ।</p>

काठमाडौं । नेपाल प्रहरीले सुन तस्करीका प्रमुख नाइके गोरे भनिने चुडामणि उप्रेतीलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउपछि गोरेलाई अहिले साढे १२ बजे गृहमन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गरेर जानकारी गराउने भएको छ । गोरेलाई कहाँबाट पक्राउ गरिएको हो भन्ने प्रहरीले खुलाएको छैन ।

Share News