सन्दिपले चट्काए सुर्यसंकरको विकेट

<p>काठमाडौं । नेपाली बलर सन्दिप लामिछानेले मुम्बई इन्डियान्सका सुर्यसंकर यादवको विकेट लिएका छन् । तेस्रो पटक आइपिएल खेलिरहेका सन्दिपले तेस्रो विकेट लिएका हुन् । यसअघि उनले चेन्नै सुपर किगसका सुरेश रैना र ब्यङलोर विरुद्ध पनि विकेट लिएका थिए ।</p>

काठमाडौं । नेपाली बलर सन्दिप लामिछानेले मुम्बई इन्डियान्सका सुर्यसंकर यादवको विकेट लिएका छन् ।

तेस्रो पटक आइपिएल खेलिरहेका सन्दिपले तेस्रो विकेट लिएका हुन् । यसअघि उनले चेन्नै सुपर किगसका सुरेश रैना र ब्यङलोर विरुद्ध पनि विकेट लिएका थिए ।

Share News