उद्योग

  २०७६ पुष २५ गते १२:३९     विकासन्युज

काठमाडाैं । जर्मनीको ह्यानोभरमा आयोजना हुने ‘डोमोटेक्स’ कार्पेट मेलामा यस वर्ष पनि नेपालले भाग लिने भएको छ । आजदेखि आगामी सोमबारसम्म सञ्चालन हुने मेलामा नेपाल गलैंचा उत्पादक तथा निकासीकर्ता सङ्घका अध्यक्ष रामबहादुर गुरुङ्गको नेतृत्वमा...

  २०७६ पुष २५ गते ९:५५     विकासन्युज

बागलुङ । स्थानीय स्रोत, सीप र प्रविधिको प्रयोगबाट उद्यमशीलता विकास गर्न यहाँका दुई स्थानीय तहमा औद्योगिक ग्राम निर्माण गरिने भएको छ । ‘एक स्थानीय तह, एक औद्योगिक ग्राम’ को राष्ट्रिय लक्ष्यअनुरूप बागलुङ नगरपालिका र...

  २०७६ पुष २४ गते १९:३९     विकासन्युज

विगत केही वर्ष देखि नेपालको आर्थिक वृद्धिदर ६ प्रतिशत भन्दामाथि छ । अहिले पनि नेपाल राष्ट्र बैक, राष्ट्रिय तथ्याङ्क विभाग लगायत सरकारी निकायको तथ्याकंलाई केलाउने हो भने देशको अर्थ व्यवस्था खराव अवस्थामा छैन ।...

  २०७६ पुष २४ गते १३:५९     विकासन्युज

काठमाडौं । पछिल्लाे समय भैरहवा विशेष आर्थिक क्षेत्र (सेज) जंगलमा परिणत भइरहेकाे छ । ५२ विगाह क्षेत्रफलमा फैलिएकाे सेजमा हाल ३ वटामात्र उद्याेग सञ्चालित छन् । ५२ विगाहमा फैलिएको विशेष आर्थिक क्षेत्र (सेज) मा...

  २०७६ पुष २४ गते ११:११     राजाराम न्यौपाने

काठमाडौं । सरकारले नेपालको व्यापार घाटा घटाउन निर्यात गृह निर्माण गर्ने भएको छ । स्वदेशमा उत्पादित वस्तुहरूकाे निर्यात वृद्धि गर्न सरकारले निर्यात गृह खाेल्ने भएकाे हाे । उद्योग मन्त्रालयले निर्यात गृह निर्माणका लागि निर्देशिका निर्माणको काम  पनि...

  २०७६ पुष २३ गते १६:३७     सुनिता पुडासैनी

काठमाडाैं । सफल व्यवसायी बिलगेट्सले भनेका छन्- ‘ठूलो सफलता प्राप्त गर्नका लागि ठूला चुनौतीहरुको सामना गर्ने हिम्मत गर्नुपर्छ ।’ हो, यो भनाई काठमाडौं कीर्तिपुरकी सबिता महर्जनसँग पनि ठ्याक्कै मिल्छ । संघर्षका पाटा र बाटाहरु पृथक...

  २०७६ पुष २३ गते १२:२४     विकासन्युज

सर्लाही । सर्लाहीको गोडैता नगरपालिका–६ बगदहमा रहेको महालक्ष्मी सुगर मिल सञ्चालन आउने भएको छ । किसानलाई भुक्तानी गर्नुपर्ने गत वर्षको बक्यौता रकम मिल सञ्चालक वीरेन्द्र कनौडियाले मङ्गलबार बैंकमा जम्मा गरिदिएपछि आजदेखि सञ्चालनमा आउन लागेको...

  २०७६ पुष २१ गते १५:२१     विकासन्युज

जाजरकाेट । जडीबुटी भण्डार तथा प्रशोधनका साथै खेतीका लागि डिभिजन वन कार्यालय, जाजरकोटले पहल शुरु गरेको छ । सङ्घीय सरकार तथा कर्णाली प्रदेश सरकारको अनुदानमा जाजरकोटका सातवटै स्थानीय तहमा यस्तो कार्य अगाडि बढाइएको हो...

  २०७६ पुष २० गते १८:४६     राजाराम न्यौपाने

काठमाडौं । पछिल्लो समय नेपाली उद्योगहरुमा लगानी बढ्दै गएको छ । सरकारले देशको आर्थिक विकासको लागि लगानी सम्मेलन मार्फत पनि नेपाल लगानी गर्न आग्रह गर्दै आइरहेको छ । उद्योग स्थापनाको लागि लगानीमैंत्री ऐन, कानुन, वातावरण,...

  २०७६ पुष २० गते १२:२६     विकासन्युज

काठमाडौं । जावलाखेल ग्रुप अफ कम्पनीले प्रबद्र्धन गरेको हिमालयन डिष्टिलरीको सेयर मूल्य बढ्दो क्रममा छ । कम्पनीले सहायक कम्पनी स्थापना गरी २ करोड १८ लाख रुपैयाँमा ४ विगाह जमिन पनि खरिद गरेको छ ।...

  २०७६ पुष २० गते ११:१७     विकासन्युज

काठमाडाैं । सनराइज बैंक लिमिटेडको आयोजना तथा महिला चेम्बर अफ कमर्स घाेराहीकाे समन्वयमा शनिबार आधारभुत लेखा तथा कर नीति सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन कार्यक्रमकी प्रमुख अतिथि महिला चेम्बरकी सचिव...

  २०७६ पुष २० गते १०:२४     विकासन्युज

परासी । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले औद्योगिक क्षेत्रको विद्युत् माग पूरा गर्न सवस्टेशन निर्माणलाई जोड दिएको जानकारी दिएका छन् । पश्चिम नवलपरासीस्थित नेपाल विद्युत् प्राधिकरण परासी वितरण केन्द्रको नवनिर्मित कार्यालय भवनको...

  २०७६ पुष १८ गते १२:४५     राजकुमार पराजुली

काभ्रेपलाञ्चोक । वर्षौंदेखि अवैधानिक (मापदण्डविपरीत)रुपमा सञ्चालन गर्दै आएका क्रसर तथा रोडाढुङ्गा खानीको वर्षैपिच्छे अनुगमन हुँदै आएको छ । अनुगमनका क्रममा जिल्लामा रहेका क्रसर तथा रोडाढुङ्गा खानीको वैधानिकता नदेखिएपछि जिल्लास्तरीय अनुगमन टोलीले तीन दिनभित्र वैधानिक...

  २०७६ पुष १७ गते १९:५६     विकासन्युज

काठमाडौं । सनराइज बैंकले भक्तपुरका घरेलु तथा साना उद्योगमा कर्जा लगानी फोकस गर्ने भएको छ । त्यसका लागि बैंकले भक्तपुर घरेलु तथा साना उद्योग संघसँग सहकार्य गर्ने सम्झौता गरेको छ । बैंकले मुलुकभित्र नै...

  २०७६ पुष १७ गते १५:५५     विकासन्युज

काठमाडौं । उद्योग वाणिज्य तथा आपूतिमन्त्री लेखराज भट्टले आगामी माघको पहिलो साताभित्र चिनी मिल र उखु किसानको समस्या समाधान हुने जानकारी दिएका छन् ।राष्ट्रियसभाको आजको बैठकमा समय लिई उनले चिनी मिललाई किसानको बक्यौता चुक्ता...

  २०७६ पुष १७ गते १२:१०     राजाराम न्यौपाने

काठमाडौं । ५७ वर्षको व्यापारिक अनुभव बोकेको साल्ट ट्रेडिङ कर्पाेरेशनले शुद्ध तोरीको तेल उत्पादन गर्ने भएको छ । बजारमा तोरी तेलको माग धेरै रहेकोले गुणस्तरीय तेल उत्पादन गर्न लागिएको कर्पाेरेशनको भनाइ छ । तोरीको...

  २०७६ पुष १६ गते १५:११     विकासन्युज

काठमाडाैं  । देशकै उत्कृष्ट मध्येको एक अर्घाखाँची सिमेन्ट प्रा. लिले आफ्नो उपभोक्ताको लागि सार्वजनिक गरेको ‘धन वर्षा’ योजनाअन्तर्गत जडिबुटी, काठमाडाैंका मनोज कुमार सिलवालले एक लाख रुपैँया बराबरको नगद पुरष्कार जितेकाछन् । कम्पनीका सहायक महाप्रबन्धक...

  २०७६ पुष १५ गते १५:१६     विकासन्युज

काठमाडौं । केही दिन यता उखु किसानहरु राजधानीमै भेला भएर आन्दोलित हुनुपर्ने अवस्था र उनीहरुको मागप्रति नेपाल घरेलु तथा साना उद्योग महासंघको ध्यानाकर्षण भएको जनाएको छ । विगत चार वर्षदेखि चिनी मिललाई उखु बिक्री...

  २०७६ पुष १४ गते १९:०१     विकासन्युज

काठमाडौं । गरिमा विकास बैंकले जितपुर सिमरा उप-महानगरपालिकावडानं.-२, सिमरामा स्थापित सिमरा शाखा कार्यालयको औपचारिक उद्घाटन गरेको छ । उक्त शाखा कार्यालयको उद्घाटन सोमबार(पुस १४ गते) नेपाल राष्ट्र बैंक बीरगञ्जका निर्देशक राजन विक्रम थापाले गरेका...

  २०७६ पुष १४ गते १४:२२     विकासन्युज

काठमाडौं । ग्रील तथा स्टील व्यवसाय संघले ललितपुरमा टिटि खोप र रक्तदान कार्यक्रमको सम्पन्न गरेको छ ।  शनिबार आयोजित उक्त कार्यक्रममा जिल्ला भित्र रहेका ग्रील उद्योगी र उद्योगमा कार्यरत श्रमिकहरुलाई निःशुल्क टिटि खोप लगाएको...