उद्योग

  २०७७ चैत ४ गते १८:५४     विकासन्युज

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष शेखर गोल्छाले हरेक वर्ष चार लाख युवालाई रोजगारी दिने काममा आफूहरु लागि परेको बताएका छन् ।  ललितपुर उद्योग वाणिज्य सङ्घको ५४ औँ स्थापना दिवसका अवसरमा आज उनले समृद्ध मुलुक...

  २०७७ चैत २ गते १८:५३     विकासन्युज

काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीले आर्थिक विकासबाट समृद्धि हासिल हुने भएकाले समृद्धिको लक्ष्य साकार बनाउन व्यावसायिक क्षेत्रको विशेष भूमिका हुनपर्ने बताएका छन् । राष्ट्रपति कार्यालय, महाराजगञ्जमा सोमबार नेपाल चेम्बर अफ कमर्सको ७० औं वार्षिकोत्सवको विशेष...

  २०७७ चैत २ गते १०:०१     विकासन्युज

काठमाडौं । नेपालमा रासायनिक मल कारखाना स्थापना र सञ्चालन गर्न उपयुक्त देखिएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलको संयोजकत्वमा गठित रासायनिक मल कारखाना स्थापनाको प्राराम्भिक अध्ययन समितिले प्राकृतिक ग्याँस प्रविधिमा आधारित मल कारखाना स्थापना र...

  २०७७ चैत १ गते १७:४२     विकासन्युज

काठमाडौं । नेपालमा आयात हुने विदेशी पिउने पानी पूर्ण रुपमा रोक्न संसदीय समितिले सरकारलाई सिफारिस गरेको छ । प्रतिनिधिसभा अन्तर्गतको उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले सरकारलाई सिफारिस गरेको हो । समितिले...

  २०७७ चैत १ गते १३:३२     विकासन्युज

काठमाडौं । के.एल दुगड समूह अन्तर्गतको स्वस्तिक आयल इण्डष्ट्रिज सुनसरी र मोरङ्ग जिल्लाकै औधोगिक करीडोरका निर्यात मुलक उद्योगहरु मध्ये सबैभन्दा बढि निर्यात गर्ने उत्कृष्ट उद्योगको रुपमा सम्मानित भएको छ । उद्योग संगठन मोरङ्गले आर्थिक एवंम...

  २०७७ फागुन २८ गते १८:३३     विकासन्युज

वीरगञ्ज । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले आईपीओमा कयौं गुणा बढी आवेदन पर्नुले नागरिक लगानीका लागि आतुर रहेकाे बुझिने बताएका छन् । वीरगन्ज उद्योग वाणिज्य संघको ४५ औँ वार्षिक साधारण सभामा बाेल्दै उनले...

  २०७७ फागुन २८ गते १७:५२     विकासन्युज

काठमाडौं । वीरगञ्जमा चेम्बर अफ कमर्सको तदर्थ समिति गठन गरिएको छ । मनोज उपाध्यायको संयोजकत्वमा वीरगञ्ज चेम्बर अफ कमर्स, पर्साको ९ सदस्यीय तदर्थ समिति गठन गरिएको हो । समितिका सदस्यहरूमा मुकेश अग्रवाल, विकास अग्रवाल,...

  २०७७ फागुन २८ गते १४:४१     दिलकुमार लिम्बू

फुङ्लिङ । मनुषा लिम्बू काखमा सानो नानी च्यापेर गएको मङ्गलबार र बुधबार दिउँसो ताप्लेजुङको मालपोत कार्यालयमा भित्रबाहिर गरिरहेकी थिइन् । केही वर्षअगाडि उनको श्रीमान वैदेशिक रोजगारीका लागि कतार गएका थिए । आफ्ना श्रीमानसँग छुट्टिएर...

  २०७७ फागुन २६ गते १९:३८     विकासन्युज

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सको ७० औं वार्षिकोत्सव तथा १११ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर आयोजित तीन दिने ट्रेड फेयर समापन भएको छ । नेपाल चेम्बर अफ कमर्स अन्तर्गतको नेपाल महिला चेम्बरले...

  २०७७ फागुन २६ गते १८:१७     नरेन्द्र रौले

काठमाडौं । सर्वोत्तम सिमेन्टले फागुनमा सेयर निष्काशन गर्ने समाचार सार्वजनिक भएपछि धेरैको चासो बढ्यो । नेपालकै पहिलो सबैभन्दा बढी विदेशी लगानी भएको सिमेन्टले आइपीओ जारी गरेपछि चासो बढ्नु स्वभाविक नै थियो । फागुनमा शेयर...

  २०७७ फागुन २६ गते १३:१०     विकासन्युज

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)ले राष्ट्रिय आर्थिक रुपान्तरण मार्गचित्र (भिजिन पेपर) २०३० तयार पारेको छ । समृद्धिका लागि निजी क्षेत्र भन्ने नारा दिएर महासंघले भिजन पेपर तयार पारेको हो । महासंघले निजी...

  २०७७ फागुन २५ गते २०:५४     विकासन्युज

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)को नयाँ कार्यसमितिले निर्वाचितपछिको १०० दिनको कार्यप्रगति प्रस्तुत गरेको छ । मंगबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै महासंघको नयाँ कार्यसमितिले १ सय दिनमा गरेको काम कारवाही र कार्यक्रमहरु...

  २०७७ फागुन २५ गते १९:२७     विकासन्युज

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) का अध्यक्ष शेखर गोल्छाले उद्योगीहरुको बैंकिङ सम्बन्धी समस्या समाधानका लागि बैंकिङ समाधान केन्द्र सुरुवात गरिने बताएका छन् । मंगलबार नेपाल उद्योग वाणिज्य महासंघको वर्तमान कार्यकारिणी समितिको १००...

  २०७७ फागुन २५ गते ९:५४     शिव सत्याल

काठमाडौं । ‘यो नेपाली युवालाई उद्यमी बनाउने कार्यक्रम हो । यो पैसा बाढ्ने कार्यक्रम होइन । अनुदानको कार्यक्रम होइन । रोजगारी दिने कार्यक्रम होइन । यो रोजगारी दिने मान्छे बनाउने कार्यक्रम हो ।’ ‘कर्मभूमि...

  २०७७ फागुन २५ गते ९:२४     विकासन्युज

पर्सा । पर्सा जिल्लामा करिब ९० करोडको लागतमा फलामजन्य (आइरन) उद्योग स्थापना भई सञ्चालनको प्रक्रियामा रहेको छ । उद्योग निर्माणको अन्तिम चरणमा छ । मेसिनको सेटिङ र फिनिसिङको काम अन्तिम चरणमा रहेको बताइएको छ...

  २०७७ फागुन २४ गते २०:०४     विकासन्युज

काठमाडौं । उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री लेखराज भट्टले सरकार र निजी क्षेत्रको मित्रवत सम्बन्ध आवश्यक रहेको बताएका छन् । आज नेपाल उद्योग परिसंघले सुरुवात गरेको मेक इन नेपाल स्वदेशी अभियानका विशिष्ट अतिथि समेत...

  २०७७ फागुन २४ गते १९:४८     विकासन्युज

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले उद्योगी व्यवसायीहरुलाई अनावश्यक वस्तुहरु आयात नगर्न आग्रह गरेका छन् । आइतबार नेपाल उद्योग परिसंघले सुरु गरेको ‘मेक इन नेपाल स्वदेशी अभियान’को सुभारम्भ गर्दै उनले उद्योगी व्यवसायीहरुलाई अनावश्यक वस्तु आयत...

  २०७७ फागुन २४ गते १९:१८     विकासन्युज

काठमाडौं । हाम्रो सामान, हाम्रै स्वाभिमान भन्ने नारासहित नेपाल उद्योग परिसंघ (सीएनआई) ले मेक इन नेपाल स्वदेशी अभियान सुरुवात गरेको छ । परिसंघले आइतबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै ‘मेक इन नेपाल स्वदेशी अभियान’को...

  २०७७ फागुन २४ गते १२:४५     नरेन्द्र रौले

काठमाडौं । आइटीमा महिलाहरुको संख्या कमै छ । उच्च पदमा पुग्नेको संख्या त अझ कम छ । त्यही थोरै संख्याभित्र पर्छिन्, चावहिलकी मोना न्याछ्यों । आइटी क्षेत्रमा मोना न्याछ्यों स्थापित नाम हो । खासगरी...

  २०७७ फागुन २४ गते ११:१२     विकासन्युज

काठमाडौं । रियल सेक्टरका कम्पनीहरु पुँजी बजारमा आएनन् भनेर गुनासो भइरहेको समयमा सर्वाेत्तम सिमेन्ट पुँजी बजारमा आउने अन्तिम तयारीमा छ । तर, यो कम्पनीले नेपाली पुँजी बजारको इतिहासमै फरक तरिकाले आइपिओ जारी गर्न लागेको...