उद्योग

  २०७७ फागुन २५ गते १९:२७     विकासन्युज

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) का अध्यक्ष शेखर गोल्छाले उद्योगीहरुको बैंकिङ सम्बन्धी समस्या समाधानका लागि बैंकिङ समाधान केन्द्र सुरुवात गरिने बताएका छन् । मंगलबार नेपाल उद्योग वाणिज्य महासंघको वर्तमान कार्यकारिणी समितिको १००...

  २०७७ फागुन २५ गते ९:५४     शिव सत्याल

काठमाडौं । ‘यो नेपाली युवालाई उद्यमी बनाउने कार्यक्रम हो । यो पैसा बाढ्ने कार्यक्रम होइन । अनुदानको कार्यक्रम होइन । रोजगारी दिने कार्यक्रम होइन । यो रोजगारी दिने मान्छे बनाउने कार्यक्रम हो ।’ ‘कर्मभूमि...

  २०७७ फागुन २५ गते ९:२४     विकासन्युज

पर्सा । पर्सा जिल्लामा करिब ९० करोडको लागतमा फलामजन्य (आइरन) उद्योग स्थापना भई सञ्चालनको प्रक्रियामा रहेको छ । उद्योग निर्माणको अन्तिम चरणमा छ । मेसिनको सेटिङ र फिनिसिङको काम अन्तिम चरणमा रहेको बताइएको छ...

  २०७७ फागुन २४ गते २०:०४     विकासन्युज

काठमाडौं । उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री लेखराज भट्टले सरकार र निजी क्षेत्रको मित्रवत सम्बन्ध आवश्यक रहेको बताएका छन् । आज नेपाल उद्योग परिसंघले सुरुवात गरेको मेक इन नेपाल स्वदेशी अभियानका विशिष्ट अतिथि समेत...

  २०७७ फागुन २४ गते १९:४८     विकासन्युज

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले उद्योगी व्यवसायीहरुलाई अनावश्यक वस्तुहरु आयात नगर्न आग्रह गरेका छन् । आइतबार नेपाल उद्योग परिसंघले सुरु गरेको ‘मेक इन नेपाल स्वदेशी अभियान’को सुभारम्भ गर्दै उनले उद्योगी व्यवसायीहरुलाई अनावश्यक वस्तु आयत...

  २०७७ फागुन २४ गते १९:१८     विकासन्युज

काठमाडौं । हाम्रो सामान, हाम्रै स्वाभिमान भन्ने नारासहित नेपाल उद्योग परिसंघ (सीएनआई) ले मेक इन नेपाल स्वदेशी अभियान सुरुवात गरेको छ । परिसंघले आइतबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै ‘मेक इन नेपाल स्वदेशी अभियान’को...

  २०७७ फागुन २४ गते १२:४५     नरेन्द्र रौले

काठमाडौं । आइटीमा महिलाहरुको संख्या कमै छ । उच्च पदमा पुग्नेको संख्या त अझ कम छ । त्यही थोरै संख्याभित्र पर्छिन्, चावहिलकी मोना न्याछ्यों । आइटी क्षेत्रमा मोना न्याछ्यों स्थापित नाम हो । खासगरी...

  २०७७ फागुन २४ गते ११:१२     विकासन्युज

काठमाडौं । रियल सेक्टरका कम्पनीहरु पुँजी बजारमा आएनन् भनेर गुनासो भइरहेको समयमा सर्वाेत्तम सिमेन्ट पुँजी बजारमा आउने अन्तिम तयारीमा छ । तर, यो कम्पनीले नेपाली पुँजी बजारको इतिहासमै फरक तरिकाले आइपिओ जारी गर्न लागेको...

  २०७७ फागुन २४ गते ९:५२     नारायण अधिकारी

चितवन । आफन्तसँग ढाँटेर एक लाख ऋण लिएर व्यवसाय सुरु गरेका एक युवा १५ वर्षमा ११ होटल र रेष्टुराँको मालिक बनेका छन् । नेपालमै व्यवसाय गर्छुभन्दा ऋण नपत्याइएपछि विदेश जान भन्दै ऋण लिएका गुल्मीका...

  २०७७ फागुन २३ गते १५:५३     विकासन्युज

लुम्बिनी । रुपन्देहीको मोतिपुरमा अत्याधुनिक औद्योगिक क्षेत्र स्थापना गर्ने सरकारको घोषणाले अब पूर्णता पाउने भएको छ । नेपाल सरकारले २०७२ सालमा प्रत्येक प्रदेशमा कम्तीमा एक/एक हजार विगाहा क्षेत्रफलमा ठूला औद्योगिक क्षेत्र स्थापना गरेर ती...

  २०७७ फागुन २१ गते १८:५२     विकासन्युज

काठमाडौं । नेपाल उद्योग परिसंघले व्यापकरुपमा अगाडी बढाएको मेक इन नेपाल-स्वदेशी अभियानको सफलताको लागि राष्ट्रपतिले शुभकामना व्यक्त गरेकी छिन् । आज(फागुन २१ गते) राष्ट्रपति कार्यालय शीतलनिवासमा भएको छलफलमा राष्ट्रपतिले आफ्नो अन्तरआत्मामा लागेको विषयलाई परिसंघले...

  २०७७ फागुन २० गते १४:५०     विकासन्युज

बझाङ । सुदूरपश्चिम प्रदेश जलविद्युत् आयोजनाको केन्द्र बन्दै गएको छ । प्रदेशका पहाडी जिल्लामा दर्जनौंँ आयोजना निर्माणाधीन छन् भने कतिपय निर्माण सम्पन्न भई विद्युत् उत्पादनसमेत भइरहेको छ । जलविद्युत्को अपार सम्भावना भए पनि राज्यले...

  २०७७ फागुन २० गते १०:००     विकासन्युज

चितवन । निरन्तर मेहनत गर्यो भने सफलतामा पुगिन्छ भन्ने उदाहरण यहाँका व्यवसायी विनोद पोखरेलले देखाएका छन् । पूर्वी चितवनको रत्ननगरका पोखरेललाई २६ वर्षको कठोर परिश्रमले आज देशकै अग्रणी पोल्ट्री व्यवसायी बनाएको छ । कुखुरापालन...

  २०७७ फागुन १७ गते १८:४४     विकासन्युज

काठमाडौं । नेपाल उद्योग परिसंघले राष्ट्रलाई आत्मनिर्भर बनाउने लक्ष्यका साथ ‘मेक इन नेपाल-स्वदेशी’ अभियानलाई प्राथमिकताका साथ अगाडी बढाई रहको छ । आज(फागुन १७ गते) परिसंघका अध्यक्ष सतिशकुमार मोरको नेतृत्वमा गएको परिसंघका पदाधिकारीहरुले अर्थ मन्त्री विष्णुप्रसाद...

  २०७७ फागुन १७ गते १०:०५     विकासन्युज

चितवन । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले व्यवसाय प्रवद्र्धनका लागि अनलाइन सेवा सञ्चालन गर्ने भएको छ । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रद्वारा आइतबार यहाँ आयोजित ‘नेपाल व्यापार सूचना पोर्टल’सम्बन्धी अभिमुखीकरण कार्यक्रममा अनलाइनमार्फत व्यवसाय प्रवद्र्धन...

  २०७७ फागुन १५ गते १०:२८     विकासन्युज

झापा । नेपालमा रबर खेती शुरु भएको ३० वर्षपछि झापामा रबर उद्योग स्थापना भएको छ । कनकाई नगरपालिका–७ मा २० करोडको लगानीमा स्थापित कनकाई रबर इन्डस्ट्रिज सञ्चालनको अन्तिम तयारीमा छ । विसं २०४६ मा...

  २०७७ फागुन १३ गते २१:१२     विकासन्युज

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले द्विराष्ट्रिय एवं गैर आवासीय नेपाली समन्वय फोरम विस्तार गरेको छ । महासंघका केन्द्रिय सदस्य एवं फोरमका सभापति देशबन्धु वस्नेत (अजित) संयोजकत्वमा उक्त फोरम विस्तार गरेको हो । आज...

  २०७७ फागुन १२ गते १८:४४     विकासन्युज

काठमाडौं । नेपाल-भारत चेम्बर अफ कमर्स एण्ड इन्डष्ट्रीको पहलमा नेपाल र भारतका आइसिटी कम्पनीहरुबीच सहकार्य गर्ने सम्झौता भएको छ । बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच आइसिटी डोमेनमा प्रशिक्षण र विकासका लागि नेपाल र भारतका...

  २०७७ फागुन १२ गते १७:४१     विकासन्युज

मकवानपुर । हेटौँडा उपमहापालिका–१३ र १४ मा स्थापित भएको मयूरधाप औद्योगिक क्षेत्रलाई यही फागुन १४ गते शिलान्यास गर्ने कार्यक्रम रहेको हेटाैँडा औद्योगिक क्षेत्रले जनाएको छ । नेपाल सरकारले २०७२ चैत १ गते मयूरधापलाई औद्योगिक...

  २०७७ फागुन ११ गते २०:२०     विकासन्युज

काठमाडौं । निजी क्षेत्रले सरकारमा जुनसुकै पार्टी तथा व्यक्ति आएपनि आफुहरुलाई काम गर्नु पर्ने वातवारण सहज हुनु पर्ने बताएकाे छ । आज सर्वोच्च अदालतले प्रतिनिधिसभाको पुनर्स्थापना गर्ने फैसला गरेसँगै निजी क्षेत्रले पनि सर्वोच्चको स्वागतयोग्य...