उद्योग

  २०७९ कार्तिक २४ गते १०:३७     विकासन्युज

काठमाडौं । उद्योगीले सरकारले दिएको छुटमा कम्पनी विवरण अद्यावधिक (नवीकरण) मा चासो नदेखाएको पाइएको छ । चालू आर्थिक वर्षको आर्थिक ऐन २०७९ जारी गर्दै सरकारले लामो समयदेखि नवीकरण नभएका कम्पनीलाई ५ प्रतिशत रकम बुझाएर...

  २०७९ कार्तिक २३ गते १८:२३     विकासन्युज

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले तत्कालका लागि विरोध तथा आन्दोलनका कार्यक्रम स्थगित गर्न आग्रह गरेको छ । महासंघले बुधबार विज्ञप्ति जारी गर्दै जिल्ला नगर तथा विभिन्न संघहरुलाई तत्कालका लागि विरोधका कार्यक्रम स्थगित गर्न...

  २०७९ कार्तिक २३ गते ११:१६     विकासन्युज

काठमाडौं । नेपालले तीन महिनामा साढे २१ करोड बढीको नेपाली सिमेन्ट निर्यात गरेको छ । भन्सार विभागले सार्वजनिक गरेको चालू आर्थिक वर्षको तीन महिनाको तथ्यांक (गत साउनदेखि असोज मसान्तसम्म) अनुसार २१ करोड ५६ लाख...

  २०७९ कार्तिक २० गते १७:२७     राजिव न्यौपाने

काठमाडौं । बुटवलका नारायण बञ्जाडे तिन दशकदेखि औद्योगिक तथा व्यवसायी क्षेत्रमा रमाइरहेका छन् । सानो लगानीबाट व्यवसायिक यात्रा सुरु गरेका नारायण अहिले बुटवलको सबैभन्दा ठुला उद्योगीका रूपमा परिचित छन् । आफ्नै देशमा औद्योगिक क्षेत्रको...

  २०७९ कार्तिक १८ गते १४:०२     समुन्द्रा घिमिरे

काठमाडौं । दशैं तिहारपछि बैंकिङ प्रणालीमा पैसा आउला र व्यवसाय गरुँला भनेर आशामा रहेका उद्योगी व्यवसायीहरु यतिबेला आर्थिक संकटमा परेका छन् । लामो समयदेखि लगानीयोग्य पुँजीको अभाव रहेको बैंकहरुमा दशैंतिहारपछि पैसा फर्किला र व्यवसाय गरौंला...

  २०७९ कार्तिक १८ गते १३:२७     विकासन्युज

काठमाडौं ।  देवेनरा समूहको सिद्धबाबा भेजिटेबल आयलले एक वर्षमा साढे ७ अर्ब रुपैयाँको ब्यापार गरेको छ । मोरङको कटहरीमा रहेको यस कम्पनीले सन् २०२२ मा ७ अर्ब ५० करोड ९२ लाख रुपैयाँको व्यापार गरेको...

  २०७९ कार्तिक १८ गते ११:२३     विकासन्युज

काठमाडौं । हुवासिन सिमेन्ट उद्योगले सिमेन्ट उत्पादन बन्द गरेको छ । गत भदौमा नापतौल तथा गुणस्तर विभागबाट नेपाल गुणस्तर चिह्न (एनएस) पाएको हुवासिन सिमेन्ट उद्योगले सिमेन्ट उत्पादन बन्द गरेको हो । पछिल्लो समय बजारमा...

  २०७९ कार्तिक १३ गते १०:४१     विकासन्युज

भरतपुर । चितवनको भरतपुर महानगरपालिका–१६ मा स्थित गौरव नेपाल इञ्जीनियरिङ प्रालि बन्द हुने अवस्थामा पुगेको छ । वि सं २०५४ देखि सो उद्योगले कङ्क्रिट मिक्सर मेसिन उत्पादन गर्दै आइरहेको छ । घर ढलानदेखि पुल,...

  २०७९ कार्तिक ७ गते ८:२६     विकासन्युज

भैरहवा । रुपन्देहीमा सञ्चालित पाँच ठूला स्टिल उद्योग अनिश्चितकालका लागि बन्द भएका छन् । सरकारले स्टिलको कच्चापदार्थ एमएस ब्लेड तथा स्पञ्ज आइरन आयातमा बजेटमार्फत भन्सार तथा अन्तःशुल्कमा ल्याएको विभेदकारी नीतिका कारण उत्पादन लागत बढ्दै...

  २०७९ कार्तिक ४ गते १२:०८     विकासन्युज

खजुरा । काठमाडौंंपछि सबैभन्दा बढी उडान भर्ने विमानस्थल नेपालगञ्ज हुनु, भारतसँग जोडिएको सिमाना हुनु, तीनवटा प्रदेशको केन्द्रबिन्दुमा पर्नुले यहाँ उद्योग स्थापनामा व्यवसायी आकर्षित हुन थालेका छन् । यहाँ २०३० मा भारतको सहयोगमा स्थापना भएको...

  २०७९ कार्तिक ३ गते १७:३६     विकासन्युज

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले अर्थतन्त्र सुधारको बाटोमा रहेको बताएका छन् । उनले पछिल्लो समय रेमिट्यान्समा सुधार देखिएको बताउँदै अर्थतन्त्र केही सुधारको बाटोमा देखिएको धारणा राखेका हुन् । ‘रेमिट्यान्स बढदैछ,...

  २०७९ कार्तिक ३ गते ११:०३     विकासन्युज

काठमाडौं । होङ्सी शिवम् सिमेन्टले एक वर्षमा १७ अर्ब ५ करोड ५० लाख रुपैयाँको व्यापार (अपरिष्कृत) गरेको छ । कम्पनीले सन् २०२२ मा सो व्यापार गरेको हो । कम्पनीको गत वर्षको तुलनामा भने व्यापार...

  २०७९ कार्तिक १ गते १७:५०     विकासन्युज

काठमाडौं । कोरोना महामारीले नेपाली अर्थतन्त्रमा परेको नकारात्मक प्रभावका कारण नेपाली उद्योग तथा व्यवसायिक क्षेत्रहरु विगतको अवस्थामा सञ्चालन हुन सकेका छैनन् । बैंकिङ क्षेत्रमा लगानीयोग्य पुँजीको अभावको कारण पछिल्लो समयमा व्यवसायिक तथा निजी घरजग्गाको...

  २०७९ असोज ३१ गते १८:५१     विकासन्युज

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) ले वित्तीय क्षेत्रका समस्या तत्काल समाधान गराउन नेपाल राष्ट्र बैंकले विशेष पहल गर्नुपर्नेतर्फ ध्यानाकर्षण गराएको छ । महासंघले अर्थतन्त्रमा आन्तरिक र वाह्य कारणले वहुआयामिक प्रभाव पपरेको हुँदा...

  २०७९ असोज ३१ गते १३:१२     विकासन्युज

काठमार्डौं । अर्घाखाँची सिमेन्टले पनि भारतमा सिमेन्ट निर्यात सुरु गरेको छ । पहिलो चरणमा पाल्पा सिमेन्ट इन्डस्ट्रिजले नेपाली सिमेन्ट भारत निर्यात गरेकोमा दोस्रोमा अर्घाखाँची सिमेन्टले सिमेन्ट निर्यात गरेको हो । गत असारमा पाल्पा सिमेन्टले...

  २०७९ असोज १७ गते १०:४६     ध्रुब थापा

नेपालको सिमेन्ट उद्योगमा निजी क्षेत्र प्रवेश गरेको दुई दशक भयो । सुरूमा निजी क्षेत्रले लगानी गर्दा भारतबाट क्लिंकर ल्याएर ग्रान्डिङ (सिमेन्ट बनाउने र प्याकेजिङ) गर्ने उद्योग स्थापना भएको थियो । तर निजी क्षेत्रको प्रवेशपछि...

  २०७९ असोज १२ गते १८:०३     विकासन्युज

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले बैंक तथा वित्तीय संस्थाहरुले बेस रेटमा जथाभावी प्रिमियम लिँदा उद्योग क्षेत्र धरासायी भएको बताएका छन् । बुधबार आर्थिक पत्रकारहरुको साझा संस्था नेपाल आर्थिक पत्रकार संघ...

  २०७९ असोज ११ गते १९:२८     विकासन्युज

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले वीरगञ्जस्थित स्थित कृषि औजार कारखाना राष्ट्रिय आविष्कार केन्द्रलाई पुनः सञ्चालनमा ल्याउने जिम्मा दिएका छन् । उक्त कारखाना पुनः सञ्चालनकालागि मंगलबार अर्थ मन्त्रालय र राष्ट्रिय आविष्कार केन्द्रबीच सम्झौतामा हस्ताक्षर भएको...

  २०७९ असोज ९ गते १९:११     विकासन्युज

वाग्मती । सरकरी स्वामित्वको हेटौंडा सिमेन्ट उद्योगको सिमेन्ट उत्पादन हाल बन्द भएको छ । लामो समयदेखि निरन्तर घाटामा रहेको सो उद्योगको सिमेन्ट उत्पादनका लागि चाहिने कोइलाको अभावले उत्पादन कार्य ठप्प भएको उद्योग प्रशासनले जनाएको...

  २०७९ असोज ९ गते १८:५०     विकासन्युज

काठमाडौं । वस्तुगत व्यवसायीहरुले नेपालमा तालिम सिकेर विदेश जाने संख्या बढ्दा व्यवसाय सञ्चालन गर्न समस्या हुने गरेको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघले विभिन्न ६ वटा वस्तुगत संघसँग सिप तथा तालिम सम्झौता कार्यक्रममा...