बुद्ध होलिडेजको भ्यालेन्टाइन डे अफर: पोखरालगायत गन्तव्यहरुको प्याकेजमा छुटैछुट

  २०७८ माघ १७ गते १७:१७     विकासन्युज

काठमाडाैं । बुद्ध एयरको भगिनी संस्था बुद्ध होलिडेजले विभिन्न आकर्षक होलिडे प्याकेजहरु ल्याएको छ । कम्पनीले यस अफरकाे पहिलो चरणका लागि पोखरा र भरतपुरलाई छनौट गरेकाे छ ।

पाेखर र भरतपुरपछि विस्तारै देशका अन्य पर्यटकीय गन्तव्यहरुमा सजिलो र सहज होलिडे प्याकेजहरु ल्याईने बुद्ध एयर तथा होलिडेजका सिनियर एक्जुकेटिभ म्यानेजर पराशरजंग पाण्डेले बताए ।

युवा वर्गलाई लक्षित गरी ल्याइएको यस होलिडे प्याकेजमा दुईतर्फि हवाई टिकट, पोखरामा एयरपोर्ट पिकअप–ड्रप, ट्वीन शेयरिङ एसी रुम र बिहानको ब्रेकफास्ट समावेश गरिएको छ । यो अफर फेब्रअरीको १५ तारिखसम्म हुनेगरि लागु गरिएको छ ।

काठमाडौंबाट

पोखरा प्याकेज: ६,९९९ ९ रुपैयाँ प्रति व्यक्ति

चितवन प्याकेज: ९,९९९ ९ रुपैयाँ प्रति व्यक्ति

पोखरा प्याकेज

भैरहवाबाट: ७,९९९ ९ रुपैयाँ प्रति व्यक्ति

चितवनबाट: ७,९९९ ९ रुपैयाँ प्रति व्यक्ति०

सिमराबाट: ८,९९९ ९ रुपैयाँ प्रति व्यक्ति

नेपालगञ्जबाट: ९,९९९ ९ रुपैयाँ प्रति व्यक्ति

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.