प्राविधिक गडबडी भएपछि काठमाडौं फर्किइयो पोखरा उडेको गुण एयरको जहाज

  २०७८ माघ २ गते १२:५४     विकासन्युज

काठमाडाैं । प्राविधिक गडबडी भएपछि काठमाडौंबाट पोखरा जाँदै गरेको गुण एयरलाइन्सको हवाई जहाजमा पुनः काठमाडौंमै फर्काइएको छ ।

प्राविधिक गडबडी आएपछि जहाज फर्किएको र प्राविधिक टोलीले जाँच गरिरहेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएकाे छ ।

उक्त जहाजका यात्रुहरुलाई गुणकै अर्को हवाई जहाजमा पोखरा पठाइँदै छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.