पर्यटन

  २०८० असार २६ गते १४:३८     विकासन्युज

काठमाडौं । सोलुखुम्बुको लिखुपिके गाउँपालिका ५ स्थित लामजुरामा दुर्घटनाग्रस्त मनाङ एयरको हेलिकप्टरमा सवार सबै यात्रु मेक्सिकन नागरिक रहेको खुलेको छ । विमानस्थलका महाप्रवन्धक प्रतापबाबु तिवारीले मंगलबार दिउँसो विज्ञप्ति जारी गर्दै सबै यात्रु मेक्सिकन नागरिक...

  २०८० असार २६ गते ११:१६     विकासन्युज

काठमाडौं । मंगलबार लुक्लाबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकप्टर सम्पर्कबिहीन भएको छ । त्रिभुवन विमास्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार बिहान १० बजे लुक्लाबाट उडेको हेलिकप्टर सवा १० बजे सम्पर्कबिहीन भएको हो । ‘मनाङ्...

  २०८० असार २६ गते ७:५८     विकासन्युज

काठमाडौं । पोखरा उद्योग वाणिज्य सङ्घले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलभित्रको पार्किङ शुल्क घटाउन माग गरेको छ । सङ्घका अध्यक्ष पवनकुमार प्रजापति नेतृत्वको प्रतिनिधिमण्डलले नागरिक उड्डयन प्राधिकरण पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका निर्देशक विक्रम गौतमलाई सोमबार ध्यानाकर्षणपत्र बुझाउँदै...

  २०८० असार २५ गते १६:००     विकासन्युज

काठमाडौं । नेपाल होटल संघ (हान) का अध्यक्ष हुन् विनायक शाह । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिर रहेको एयरपोर्ट होटलका सञ्चालक समेत रहेका शाहले अनुशासित व्यवसायीको छवि पनि बनाएका छन् । १६ वर्षसम्म उद्योग वाणिज्य...

  २०८० असार २४ गते १६:३६     विकासन्युज

लमजुङ । झर्झराउँदो झरना । पहाडबाट झर्दै गरेको पानी । हरियालीका साथै फेदमा सुन्दर पोखरी । असी मिटरभन्दा माथिबाट ओर्लने झरना हेर्न पर्यटकको भीड लाग्छ । यो झरना देख्नासाथ नलोभिने कोही हुन्न । झरनाको...

  २०८० असार २४ गते १५:५४     विकासन्युज

गण्डकी । कास्कीको मादी गाउँपालिका–१ मा पर्ने कफुचे हिमताललाई पदयात्रा पर्यटनसँग जोड्ने गरी पहल बढाइएको छ । पछिल्ला समयमा यस क्षेत्रमा बढ्दै गएको पर्यटकको आकर्षणसँगै स्थानीय तहदेखि प्रदेश र सङ्घ तीनवटै सरकारको प्राथमिकतामा यहाँको...

  २०८० असार २४ गते १३:४५     विकासन्युज

सिन्धुपाल्चोक । जर्जर सडक । सुनसान बजार । जीर्ण घर र शैवाल लागेका भित्ता । झुत्रिएर रङ खुइलिसकेका केही थान साइनबोर्ड । कुनै ‘हरर सिनेमा’मा देखाइने दृश्यको जस्तो नियतिबाट गुज्रिहेको छ नेपाल र चीन...

  २०८० असार २४ गते १२:००     विकासन्युज

काठमाडौं । अहिले आन्तरिक उडान गर्दै आएका बुद्ध र यती एयरलाइन्सले एटीआर जहाज मार्फत् उडान गर्दै आएका छन् । यसअघि अन्य कम्पनीका जहाजबाट समेत उडान गर्दै आएका दुई एयरलाइयन्सले अहिले एटीआर बाट मात्रै उडान...

  २०८० असार २१ गते १०:४२     विकासन्युज

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले नेपाल नागरिक उडड्यन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई पुनः स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । पर्यटनमन्त्री सुदन किरातीले बुधबार मन्त्रिस्तरीय निर्णय गर्दै पुनः तीन दिनको स्पष्टिकरण सोधेका...

  २०८० असार १९ गते १३:४६     विकासन्युज

जानकी । बाँकेको नेपालगञ्ज विमानस्थलमा मौसमको जानकारीका लागि डिजिटल प्रणाली सञ्चालनमा ल्याइएको छ । पश्चिममा धेरै विमानस्थललाई समेत उपयोग हुने गरी नागरिक उड्डयन प्राधिकरण र जल तथा मौसम विभागको सहकार्यमा उक्त प्रणाली सञ्चालनमा ल्याइएको...

  २०८० असार १८ गते १६:२६     जनक श्रेष्ठ

लमजुङ । वर्षा लागेसँगै लमजुङमा सञ्चालित घरबास (होमस्टे) यतिबेला सुनसान बनेका छन् । बर्खाका कारण पर्यटकीय चहलपहल कम भएपछि घलेगाउँ, काउलेपानी, राइनासकोट, नरुवाल मगरगाउँ तुर्लुङकोट, भुस्मे तामाङ होमस्टेलगायत स्थानका दर्जनौँ घरबास सुनसान बनेका हुन्...

  २०८० असार १७ गते १२:१२     विकासन्युज

काठमाडौं । सन् २०२३ को छ महिनामा चार लाख ७६ हजार विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डका अनुसार यो सन् २०१९ को तुलनामा ८३ प्रतिशत ‘रिकभर’ हो । सन् २०२० को सुरुआतदेखि...

  २०८० असार १७ गते ७:२२     विकासन्युज

काठमाडौं । श्री एयर लाइन्सले आज आइतबार सबै उडान बन्द गर्ने भएको छ । श्री एयर लाइन्सका सबै विमानहरुको सम्पूर्ण प्राविधिक परिक्षण गरिने भएकाले आज असार १७ गते सम्पूर्ण उडाहरु स्थगित गरिएको कर्पोरेट प्रवन्धक...

  २०८० असार १६ गते १०:३१     विकासन्युज

बागलुङ । नेपालमा भित्रिने विदेशी पर्यटकमध्ये ४० प्रतिशत गण्डकी प्रदेशको राजधानी पोखरा पुग्ने गरेको तथ्याङ्क छ । पर्यटनको राजधानी मानिने पोखराबाट बागलुङ बजार त्यस्तै ७० किलोमिटर हाराहारीमा पर्छ । तर पोखरा आएका कति पर्यटक...

  २०८० असार १५ गते १२:२६     विकासन्युज

काठमाडौं । कमलादीस्थित स्काईवाक टावर आज (शुक्रबार) बाट सञ्चालनमा आएको छ । स्काईवाक टावर सञ्चालनमा आएसँगै अब सर्वसाधारणले आकाशमा यात्रा गर्न पाउनेछन् । निर्माण कम्पनी वन्डर्स नेपाल प्रालिले स्काईवाक साहसिक पर्यटनको हब हुने विश्वास...

  २०८० असार १५ गते १०:५८     विकासन्युज

काठमाडौं । कास्कीको पोखरामा प्याराग्लाइडिङ उडानको शुल्क बढाइएको छ । नेपाल हवाई खेलकुद संस्थाले प्याराग्लाइडिङ उडानको दररेट वृद्धि गरेको हो । हालसम्म प्रतिउडान आठ हजार पाँच सय रुपैयाँ शुल्क तिर्दैआएकामा अबदेखि १२ हजार रुपैयाँ...

  २०८० असार १४ गते १४:४४     विकासन्युज

स्याङ्जा । स्याङ्जाको वालिङ–८ घ्याङ्लिङमा अवस्थित श्रवणकुमार पार्क पछिल्लो समय आन्तरिक पर्यटकको रोजाइमा पर्दै गएको छ । वालिङ बजारदेखि नजिकै रहेको उक्त पार्कमा पूर्वाधार निर्माण भएसँगै आन्तरिक पर्यटकको सङ्ख्या बढ्न थालेको हो । घ्याङ्लिङस्थित...

  २०८० असार १४ गते १३:२५     विकासन्युज

चितवन । चितवन राष्ट्रिय निकुञ्जले यही असार १६ गतेदेखि निकुञ्जमा हुँदै आएका व्यावसायिक जङ्गल ड्राइभ (सफारी) मा रोक लगाएको छ । वर्षायाममा निकुञ्जभित्रका कच्ची वनपथ बिग्रिने, जङ्गलमा भएका स–साना खोला खोल्सीमा भल बाढी आउने,...

  २०८० असार १३ गते १६:१२     विकासन्युज

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री सुदन किरातीले सिम्रिक एयरलाई हेलीपोर्ट बनाउन दिने निर्णय राष्ट्रिय हवाई नीति विपरित हुने नेपाल नागरिक उडड्यन प्राधिकरण (क्यान) ले जनाएको छ । बुधबार प्राधिकरणले मन्त्रालयलाई पत्रमा पठाउँदै बनेपा नगरपालिका...

  २०८० असार १३ गते १५:०८     विकासन्युज

काठमाडौं । कमलादीस्थित स्काईवाक टावर असार १५ गतेदेखि सञ्चालनमा आउने भएको छ । निर्माण कम्पनी वन्डर्स नेपाल प्रालिले सो टावरको काम सम्पन्न भएको र शुक्रबार टावरको उद्घाटन गरी आम सर्वसाधारणका लागि प्रवेश खुल्ला गरिन...