पर्यटन

  २०८० साउन १७ गते १७:०४     विकासन्युज

तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका-९ वाजस्थलामा अवस्थित ढोरबाराही मन्दिरमा प्रत्येक दिन कुण्डमा बालबच्चालाई चुर्लुम्म डुबाएर निकालेको देखिन्छ । बच्चालाई कुण्डमा डुबाउनुको रहस्य भने अचम्मको छ । लामो समयसम्म बच्चाको बोली नफुटेको अवस्थामा मन्दिरको दर्शन...

  २०८० साउन १७ गते १६:२४     विकासन्युज

पोखरा । पोखराको पर्यटकीय गन्तव्यका रूपमा रहेको महेन्द्र गुफालाई थप व्यवस्थित र सुन्दर बनाउन तयार गरिएको गुरुयोजनाअन्तर्गत यहाँको कार्य अगाडि बढेको छ । धार्मिक, ऐतिहासिक एवं प्राकृतिक महत्वको उक्त गुफाको सौन्दर्यकरण एवं संरचना निर्माणका...

  २०८० साउन १६ गते १८:००     विकासन्युज

काठमाडौं । नेपाल वायुसेवा निगमले जहाज खरिद गर्दा लिएको ऋणको किस्ता बापत कर्मचारी सञ्चय कोषलाई मात्रै तीन अर्ब रुपैयाँ भुक्तानी गरिएको जनाएको छ । निगमले २०७९ को असारदेखि २०८० को असारसम्म जहाजको किस्ता बापत...

  २०८० साउन १६ गते १६:३४     विकासन्युज

काठमाडौं । मुलुकको हवाई सुरक्षा अभिवृद्धिका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणले उडान सुरक्षासम्बन्धी व्यवस्थामा कडाइ गर्ने भएको छ । यसका लागि प्राधिकरणको उड्डयन सेवा निर्देशनालयले मनसुनको समयमा हवाई उडान सुरक्षा सर्तकता अपनाउने लगायत विविध...

  २०८० साउन १६ गते ७:३२     विकासन्युज

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले बुटवल र पाल्पालाई जोड्ने गरी कूल ५ अर्ब लागतको लुम्बिनी केबुलकार प्रदेशकै ठूलो ‘गेमचेन्जर’ परियोजना भएको बताएका छन् । केबुलकारको अवलोकन भ्रमणपछि पत्रकारसँग प्रतिक्रिया दिँदै उनले प्रदेशको...

  २०८० साउन १५ गते १२:११     विकासन्युज

चितवन । बर्सातसँगै सडक सञ्जाल जोखिम बनिरहँदा समेत चिनियाँसहित अन्य पर्यटक आएपछि सौराहाका होटल व्यवसायी आशावादी बनेका छन् । साउन र भदौ महिना पर्यटनका हिसाबले बेमौसम मानिन्छ । यो समयमा होटलमा काम गर्ने मजदुर,...

  २०८० साउन १५ गते १०:४०     विकासन्युज

काठमाडौं । वायुसेवा सञ्चालकहरुले मौसमको विषयमा समयमै जानकारी नै नपाइने गरेको गुनासो गरेका छन् । हाल सञ्चालित वायुसेवा कम्पनीहरुले नेपाल नागरिक उडड्यन प्राधिकरण (क्यान) मार्फत् जल तथा मौसम विज्ञान विभागलाई प्रति उडान १० डलर भुक्तानी...

  २०८० साउन १४ गते १९:१३     विकासन्युज

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले नेपाली ध्वजा बाहक नयाँ जहाज छिट्टै खरिद गरिने बताएका छन् । प्रेस सेन्टर नेपाल झापाले बिर्तामोडमा आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री किरातीले भूपरिवेष्टित राष्ट्रको...

  २०८० साउन १४ गते १७:५७     विकासन्युज

काठमाडौं । सर्वोच्च अदालतले हवाई टिकटमा भ्याट लगाउने निर्णयमा कारण देखाउ आदेश जारी गरेको छ । आइतबार न्यायाधिश अनिल कुमार सिन्हाको एकल इजलासले सरकारका नाउमा कारण देखाउ आदेश जारी गर्दै दुवै पक्षलाई छलफलमा बोलाएको...

  २०८० साउन १२ गते १५:५२     विकासन्युज

काठमाडौं । एक वर्षको अवधिमा चार दुर्घटना भएपछि वायुसेवा सञ्चालक संघले अध्ययन समिति गठन गरेको छ । दुर्घटनामा धेरैले ज्यान गुमाएपछि संघले अध्ययनका लागि ट्रान्सफोर्स बनाएको हो । संघका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले दुर्घटनाको...

  २०८० साउन १२ गते ९:४६     विकासन्युज

काठमाडौं । नेपालका पर्यटन व्यवसायीको छाता संस्था नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)ले हवाई सेवामा लगाएको भ्याट फिर्ताको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेको छ । सरकारले आर्थिक वर्ष २०८०/८१ को...

  २०८० साउन ११ गते १६:२०     विकासन्युज

काठमाडौं । नर्वेकी आरोही क्रिस्टिन हरिला र नेपाली गाइड तेन्जेन लामा शेर्पाले विश्वको दोस्रो अग्लो केटु हिमालको सफल आरोहण गरेका छन् । हरिला र शेर्पाले पाकिस्तानमा रहेको केटु हिमालको आज बिहान १०ः४५ बजे सफल...

  २०८० साउन ११ गते १०:५०     विकासन्युज

भोजपुर । पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले भोजपुरको हतुवागढी गाउँपालिकामा दिमालुङ स्मारक उद्यान निर्माण गरिएको छ । किरात संस्कृतिको संरक्षण गर्दै पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न गाउँपालिकाको योजना र प्रदेश सरकारको लगानीमा यहाँ स्मारक उद्यान...

  २०८० साउन ११ गते ६:५८     विकासन्युज

काठमाडौं । चीनसित जोडिएको उत्तरी नाका रसुवागढीमा पछिल्लो समय चहलपहल बढ्दै गएको छ । कोरोना महामारीपश्चात् आवतजावत बन्द भएको सो नाका गत चैत १८ गतेदेखि पुनःसञ्चालनमा आएपछि व्यापार तथा पर्यटकीय गतिविधि बढेको हो ।...

  २०८० साउन १० गते १५:०३     विकासन्युज

गण्डकी । सात तालको बगैँचा सहर लेखनाथमा रहेको खुल्ला चिडियाखाना (पचभैया प्राणि उद्यान केन्द्र) लाई हाइकिङमार्फत पर्यटनसँग जोड्ने प्रयास गरिएको छ । स्वास्थ्य र पर्यटनका लागि हाइकिङ भन्ने नाराका साथ विगत तीन वर्षयता पोखरा...

  २०८० साउन १० गते १३:५९     विकासन्युज

चितवन । भरतपुर महानगरपालिकाले ‘भरतपुर भ्रमण वर्ष, २०२४’ को प्रचारप्रसार सुरु गरेको छ । महानगर प्रमुख रेनु दाहालले बागमती प्रदेश सरकार, सङ्घीय सरकारका मन्त्रालय र नेपाल पर्यटन बोर्डलाई भरतपुर भ्रमण वर्षको प्रबद्र्धनात्मक कार्यक्रमबारे जानकारी...

  २०८० साउन ९ गते १५:५२     विकासन्युज

काठमाडौं । बन्दीपुर गाउँपालिकाको १७ पर्यटकीय गन्तव्यको सूचना नेपालीसहित विभिन्न ८ भाषामा तयार भएको छ । गाउँपालिका र मदानी मिडिया प्रालिको सहकार्यमा उक्त सूचना विभिन्न भाषामा तयार पारिएको हो । ती सूचनाहरू अब गाउँपालिकाका...

  २०८० साउन ८ गते १०:५१     विकासन्युज

पोखरा । पर्यटकीय सहर पोखरामा आधुनिक र सुविधासम्पन्न बसपार्क निर्माणका लागि विसं २०३२ मा २०५ रोपनी क्षेत्रफल जमिन अधिग्रहण गरिएको थियो । पोखरा–९ पृथ्वीचोकमा बसपार्कका लागि छुट्टाइएको स्थानमा पाँच दशक पुग्न लाग्दासमेत हालसम्म बसपार्कका...

  २०८० साउन ७ गते १७:४२     विकासन्युज

ढोरपाटन । समथर मैदानको चारैतिर सल्लाका रुखले घेरिएको हरियाली घाँस र बुट्यानले टाकुराको सुन्दरतामा चमक थपिएको छ । हिउँद र बर्खामा निकै आकर्षक देखिने टाकुरा पछिल्लो समय आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ ।...

  २०८० साउन ७ गते १०:०४     विकासन्युज

काठमाडौं । धार्मिक, ऐतिहासिक तथा पुरातात्विक महत्त्व बोकेको टोखाको वौडेश्वर मन्दिर परिसरमा मेला लागेको छ । टोखा नगरपालिका र वौडेश्वर संरक्षण समितिको आयोजनामा टोखा नगरपालिका वडा नं १ झोरस्थित बौडेश्वर मन्दिर तथा झरनामा शनिबार...