भदौ १ गतेदेखि हवाई उडान खोल्ने सरकारको निर्णय

  २०७७ साउन ५ गते २०:१०     विकासन्युज

काठमाडौं । सरकारले भदौ १ गतेदेखि हवाइ उडान खोल्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले आगामी भदौ १ गतेदेखि आन्तरिक र बाह्य सबै व्यवसायिक उडान खोल्ने बताइएकाे छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले यस भन्दा अगाडि साउन २१ गतेदेखि आन्तरिक र भदाै १ गतेदेखि बाह्य हवाई सेवा सञ्चालन गर्न सिफारिस गरेकाे थियाे ।

कोरोना रोकथाम तथा नियन्त्रणका लागि लकडाउनको समयमा आन्तरिक र बाह्य दुवै उडान उडान बन्द गरिएको थियो।

One comment on "भदौ १ गतेदेखि हवाई उडान खोल्ने सरकारको निर्णय"

  • Kamala Basnet Dang says:

    Hami sarai. Aftharo MA pare ko chhau hami lai chado Nepal lagne bebastha milauna pareyo yehi sarwan mahinama Laguna sarkar lai anurodha gardaxu hami Australia ma chhau ra hami lai pahilo lat ma paridinu hola sarai samassya MA pareko xam

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.