सूचना-प्रविधि

  २०७७ असोज २७ गते २०:४४     विकासन्युज

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले भूकम्प प्रभावित ११ जिल्लामा निःशुल्क रुपमा वितरण गर्दै आएको इन्टरनेट प्रयोगमा अब शुल्क लाग्ने भएको छ । दुई वर्षका लागि प्राधिकरणले इन्टरनेट सेवा नपुगेका स्थानीय निकायमा इन्टरनेट पुर्याउने योजनासाथ...

  २०७७ असोज २६ गते १३:३८     अजयकुमार साह

धनुषा । प्रदेश २ सरकारको ‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियानअन्तर्गत बीमा गराएका २७ हजार छोरीको घरमा निःशुल्क इन्टरनेट सेवा जडान गर्ने तयारी थालिएको छ । छोरी शिक्षा बीमा गराएका २६ हजार ९५६ छोरीको घरमा...

  २०७७ असोज २५ गते १७:२१     विकासन्युज

काठमाडौं । एनएमबि बैंकले चिनियाँ कम्पनी टेन्सेन्ट होल्डिंग्स (विच्याट)सँग सम्झौतापत्रमा हस्ताक्षर गरेको छ । उक्त सम्झौताले कम्पनीको विच्याट भुक्तानी प्रणाली मार्फत नेपाल भ्रमण गर्ने चिनियाँ पर्यटकहरुले सहज रुपमा नेपालमा खरिद गरेको बस्तु तथा सेवाको...

  २०७७ असोज २३ गते १४:०७     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको पूस मसान्त सम्म डिजिटल वालेट मार्फत हुने कारोबारमा शुल्क नलिन सबै सेवा प्रदायक कम्पनीलाई निर्देशन दिएको छ । नेपाल राष्ट्र बैंकले एक परिपत्र जारी गर्दै सेवा...

  २०७७ असोज २२ गते १९:१०     विकासन्युज

काठमाडाैं । प्रभु ग्रुप अन्तरगतको प्रभु डिजिटल प्रालि अब पब्लिक कम्पनीको रुपमा संचालन हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणबाट इन्टरनेट ईमेल सहित सेवाको अनुमतिपत्र प्राप्त गरेको कम्पनी अब पब्लिक लिमिटेड कम्पनीको रुपमा संचालन...

  २०७७ असोज २२ गते १६:५८     विकासन्युज

काठमाडौं । नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी वल्र्डलिंकले दैनिक २ घण्टा निःशुल्क इन्टरनेट उपलब्ध गराउने दाबी गरेको छ । सरकारले फ्रिक्वेन्सी प्रदान गरेमा देशभर दैनिक २ घण्टा इन्टरनेट सेवा निःशुल्क प्रदान गर्न...

  २०७७ असोज २२ गते १४:३६     विकासन्युज

काठमाडौ । अहिले हिन्दुहरुको महान चाड विजया दशमी नजिकिदै गइरहेको छ । यो बेला विगतका वर्षहरुमा सामानहरु धमाधम आयात भइरहेका हुन्थे । तर अहिको वर्ष अलि फरक छ । किनभने दशैं घर आगँनमा आएपनि...

  २०७७ असोज १९ गते १६:४४     विकासन्युज

काठमाडौं । अनलाइन स्टाेर स्मार्टडाेकाेले सामसङ ग्यालेक्सी जेड फोल्ड २ को लागि प्रि–बुकिङ्ग खुला गरेकाे छ । स्मार्टडाेकाेले सामसङकाे २ लाख ४९ हजार ९ सय ९९ मा यस स्मार्टफाेनकाे प्रि–बुकिङ्ग खुला  गरेकाे हाे । यस स्मार्टफोनमा ग्लास...

  २०७७ असोज १८ गते १३:२७     विकासन्युज

काठमाडौं । चाडपर्वको आगमनसँगै एनसेलका ग्राहकले अब बोनस टक टाइमको फाइदा लिदै आफ्ना साथीभाइ, परिवार तथा आफन्तजनहरुसँग कुरा गरी दैनिक, साप्ताहिक र बम्पर उपहारहरु जित्न पनि सक्नेछन् । एनसेल आजियाटा लिमिटेड (पहिले एनसेल प्राइभेट...

  २०७७ असोज १५ गते ९:५८     विकासन्युज

काठमाडौं । इन्टरनेट सेवा प्रदायक गर्दै भायानेटले चाडपर्वको लक्षित “भायानेट बडा दशैंमा बडा टिभी” अफर ल्याएको छ । कम्पनीका अनुसार यस अफर अन्तर्गत बजारभन्दा ३५ प्रतिशत कम मूल्यमा ग्राहकहरुलाई टेलिभिजन सेट र क्यास भाउचर...

  २०७७ असोज १४ गते १४:४३     विकासन्युज

जनकपुरधाम । एक जना अभियन्ताले मैथिली ‘टयुटर’ नामक एपको विकास गरी मैथिली भाषालाई विश्वव्यापी गरेका छन् । बन्दाबन्दीका अवधिमा अभियन्ता अभिनव झाले सो एपको विकास गरी मैथिली भाषालाई विश्वव्यापी बनाउन सफल भएका हुन् ।...

  २०७७ असोज १३ गते १५:३८     सन्ताेष राेकाया

काठमाडौं । लकडाउन अघि दुई डलर ढुवानी शुल्क तिर्ने ल्यापटप तथा मोबाइल ब्यापारीहरु अहिले १२ डलरमा सामान ढुवानी गरिरहेका छन् । सरकारले चैत ११ गते लकडाउन गनु अघि नेपाली बजारमा व्यापारीहरुले सूचना प्रविधिको सामान...

  २०७७ असोज १२ गते १५:३१     सन्ताेष राेकाया

काठमाडाैं । अहिले बजारमा मोबाइल ल्यापटप लगायत सूचना प्रविधिमा प्रयोग हुने सामानहरुको चरम अभाव देखिएको छ । विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरसको कारण उत्पन्न लकडाउन खुलेपछि बजारमा मोबाइल र ल्यापटप लगायत आईटीका सामानहरुको खरिद...

  २०७७ असोज ११ गते १७:२१     विकासन्युज

काठमाडौं । काठमाडौं महानगरपालिकाले अनलाइन माध्यमबाट राजश्व असुली गर्न सुरु गरेको ११ दिनमै १ करोड ६० लाख रुपैयाँ संकलन गरेको छ । महानगरले ३२ वटै वडाको राजश्व अनलाइन मार्फत तिर्न सक्ने व्यवस्था गरेपछि ११...

  २०७७ असोज ९ गते १९:२०     विकासन्युज

काठमाडौं । सरकारी तथा सार्वजनिक विद्यालयका शिक्षक, विद्यार्थी र अभिभावको लागि खुशीको समाचार छ । उनीहरुले मासिक ९९ रुपैयाँमा असीमित फोन र इन्टरनेट सेवा प्रयोग गर्न पाउने छन् । साथै, नेपाल टेलिकमको सीम नहुनेले...

  २०७७ असोज ९ गते ९:०९     विकासन्युज

डाेटी । नेपाल टेलिकमको उच्च गतिको इन्टरनेट सेवा एफटिटीएच अर्थात् फाइबर टु द होम सेवा शुरु भएको छ । जिल्लामा पहिलोपटक उक्त सेवा शुरु गरिएको हो । सेवा शुरु भएसँगै ग्राहक पनि दिनहुँ बढ्न...

  २०७७ असोज ७ गते १३:१८     विकासन्युज

काठमाडौं । एनसेलका ग्राहकले अब थप विकल्पहरुका साथ लोकप्रिय सामाजिक सञ्जाल टिकटक र फेसबुकको नन्स्टप मजा लिन सक्छन् । एनसेल आजियाटा लिमिटेड (पहिले एनसेल प्राइभेट लिमिटेड) ले आफ्ना ग्राहककालागि नन्स्टप अफरहरु अन्तर्गत थप विकल्प...

  २०७७ असोज ६ गते १७:३२     विकासन्युज

काठमाडौ । के तपाईलाई बेला बेलामा घर या कार्यालयको इन्टरनेट स्लो भयो भन्ने लाग्दैन ? यो प्रश्नहरुको सबैबाट एउटै जवाफ आउँने गर्छ, अवश्य लाग्छ । यसरी इन्टरनेट स्लो हुुनुमा कारण विभिन्न हुन सक्छन् ।...

  २०७७ असोज ६ गते १७:०४     विकासन्युज

धरान । धरान उपमहानगरपालिकाको सबै कर अबदेखि इ-सेवा मार्फत भुक्तानी गर्न सकिने भएको छ । यो सँगै अबदेखि धरान नगरबासीले सबैखाले सम्पत्ती कर, भूमी कर, व्यवसाय कर, घर तथा बहाल कर, दस्तुर तथा सेवा...

  २०७७ असोज ६ गते ९:४५     विकासन्युज

काठमाडौं । इन्टरनेट सेवा प्रदान गर्दै आएको भायानेटले ब्राण्ड एम्बेस्डरको  प्रसिद्ध जोडी निश्चल बस्नेत र स्वस्तिमा खड्कालाई नियुक्त  गरेको छ । निश्चल बस्नेत र स्वस्तिमा खड्कालाई हरेक उमेरका मानिसहरुले रुचाउने र दुवैको काम समयसापेक्ष हुने...