सूचना-प्रविधि

  २०७७ भदौ ३० गते १७:००     विकासन्युज

काठमाडौ । नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्ड लिंक कम्यूनिकेसनले मंगलबार आफ्नो २५औं वार्षिक उत्सव मनाएको छ । इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकले भर्चुअल कार्यक्रम मार्फत वार्षिक उत्सव सम्पन्न गरेको हो ।...

  २०७७ भदौ २६ गते १३:२८     नविन पोखरेल

काठमाडौं । तपाईंको मोबाइलमा हजार रुपैयाँ व्यालेन्स छ । तर, खाजा खाने पैसा खाल्तीमा छैन भने मोबाइलको व्यालेन्सबाट तिर्न पाइने गरी खाजा खान पाए हुन्थ्यो भन्ने लाग्दैन ? अथवा तपाईंलाई पैसाको जरुरी छ ।...

  २०७७ भदौ २५ गते २०:०७     विकासन्युज

काठमाडौं । एनसेल आजियटाका प्रमुख कार्यकारी अधिकृत एन्डी छङले नेपालीले छिट्टै फाइभजी सेवाको स्वाद लिन पाउने बताएका छन् । टेलिकम सेवामा सबैभन्दा ठूलो बजार हिस्सा लिएको एनसेलकाे कार्यकारी प्रमुखले यस्ताे जनाउँ दिएका हुन् ।...

  २०७७ भदौ २५ गते १३:०८     नविन पोखरेल

काठमाडौ । नचलेका सिम कार्डमा रहेको व्यालेन्स कसले लिन्छ होला होला भन्ने धेरैको चासोको विषय बनेको छ । किनकि, प्रयोगमा नआएका सिमकार्डमा रहेको थोरै थोरै व्यालेन्स पनि टेलिकम कम्पनीहरुमा धेरै जम्मा हुने गरेको छ...

  २०७७ भदौ २४ गते १५:३८     विकासन्युज

काठमाडाैं । नेपाल दूरसञ्चार प्राधिकरणमा आवद्ध सेवाप्रदायक कम्पनीले राहत पाउने भएका छन् । कोभिड–१९ को असरलाई ध्यानमा राख्दै प्राधिकरण सञ्चालक समितिले सेवाप्रदायक कम्पनीलाई विभिन्न पाँच क्षेत्रमा राहत दिन सम्बन्धित निकायलाई सिफारिस गर्ने निर्णय गरेको...

  २०७७ भदौ १९ गते ११:४५     सन्ताेष राेकाया

काठमाडाैं । नियमनकारी निकायले प्रभावकारी रुपमा नियमन नगर्दा डिजिटल भुक्तानी प्रदायक संस्थाहरुले मनोमानी रुपमा सेवा शुल्क लिइरहेको गुनासो आएको छ । विश्वमहामारीका रुपमा फैलिएको कोरोना भाइरसले उत्पन्न निषेधाज्ञाको समयमा घरभित्रै रहेका नागरिकहरुले विद्युतिय कारोबार गर्दा...

  २०७७ भदौ १८ गते १७:२७     विकासन्युज

काठमाडौं । एनसेल आजियाटा ले आफ्ना फोरजी ग्राहकका लागि आकर्षक योजना ल्याएको छ । यस योजना अन्तर्गत ग्राहकले युट्युब, टिकटक र फेसबुकको नन्स्टप मजा लिनुका साथै बोनस डेटाको फाइदा लिन सक्नेछन् । कम्पनीले आफ्नो...

  २०७७ भदौ १७ गते १४:१५     विकासन्युज

काठमाडाैं । नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम्स लिमिटेड (नेप्स)  एटीएममा नछोएरै पैसा निकाल्न सक्ने प्रणालीको अध्धयनमा लागेको छ । नेप्सका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सञ्जिव सुब्बाले एटीएममा नछोएरै पैसा कसरी निकाल्न सकिन्छ भन्ने कुराको अध्ययनमा...

  २०७७ भदौ १७ गते १३:३२     सञ्जिव सुब्बा

नेपाल पनि पछिल्लो समय डिजिटल भुक्तानी र सूचना प्रविधिमा फड्को मार्दै गएको छ । देशमा डिजिटल भुक्तानीलाई प्रोत्साहन तथा यसको विस्तारमा बैंकिङ क्षेत्रको भूमिका पनि महत्वपूर्ण हुन्छ । नेपाली बैंकिङ क्षेत्रले छोटो समयमै डिजिटल...

  २०७७ भदौ १२ गते १५:०४     विकासन्युज

काठमाडाैं । भायानेटले ग्राहकले अनुरोध गरेको ४८ घण्टा भित्र इन्टरनेट जडान गरिसक्ने बताएकाे छ । कम्पनीले अब नयाँ ग्राहकहरुले आफ्नो घर वा अफिसमा भायानेट जडान गर्न चाहेमा ४८ घण्टा भित्रै भायानेटको इन्टरनेट चल्न थाल्ने...

  २०७७ भदौ १० गते १३:५८     विकासन्युज

काठमाडौं । इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी, सुबिसु केबलनेट प्रा. लि.ले आफ्ना ग्राहकका लागि सुबिसु सेल्फ केयर पोर्टल सञ्चालनमा ल्याएको छ । सुबिसु सेल्फ केयर पोर्टलको प्रयोगबाट ग्राहकले आफुले खरिद गरेको सेवाको बारेमा...

  २०७७ भदौ ९ गते ९:४४     विकासन्युज

काठमाडौं । कोभिड-१९ का कारणले ठप्प भएको पठनपाठन र अनुसन्धानका कार्य सुचारु गर्नका लागि विश्वविद्यालय अनुदान आयोग र नेपाल टेलिकमबीच सोमबार सम्झौता सम्पन्न भएको छ । शिक्षा मन्त्रालयमा आयोजित एक समारोहमा शिक्षा विज्ञान तथा...

  २०७७ भदौ ८ गते १९:१८     विकासन्युज

काठमाडाैं । पछिल्लो समय नेपालमा विद्युतीय कारोबार गर्नेहरुको संख्या ह्वात्तै बढेको छ । नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको गत आर्थिक वर्षको आर्थिक प्रतिवेदनका अनुसार विद्युतीय कारोबार गर्नेहरुको संख्या ह्वात्तै बढेको देखिन्छ । विश्वव्यापी महामारीका...

  २०७७ भदौ ८ गते १४:४१     विकासन्युज

काठमाडौं । डिस मिडिया नेटवर्कको डिसहोम क्रेडिट सर्भिस अब १० दिन सम्म पाइने भएको छ । डिस होमले एक विज्ञप्ती जारी गर्दै सो सुविधा थप गरेको जनाएको छ । यस अन्तर्गत डिसहोमले आफ्ना ग्राहकहरुलाई...

  २०७७ भदौ ८ गते १०:०७     विकासन्युज

काठमाडौं । नागरिक लगानी कोषको विभिन्न भुक्तानीहरु नेपाल क्लियरिङ्ग हाउस (एनसीएचएल)का प्रणालीहरु मार्फत अनलाइन गरिने भएको छ । जसको लागि लगानी कोष उपदान कोष र लगानीकर्ता हिसाब योजनाको भुक्तानी अनलाईन मार्फत कुमारी बैंकमा रहेको...

  २०७७ भदौ ७ गते २०:२३     अजयकुमार कँडेल

पछिल्लो समय धेरैले मोबाइल डेटा प्रयोग गरी इन्टरनेट चलाउने गरेको पाइन्छ । मोबाइलबाट डेटाको प्रयोग गरी इन्टरनेट चलाउँदा धेरै पैसा खर्च हुन पनि सक्छ । तर, केही सामान्य सावधानी अपनाउने हो भने कम खर्चमा...

  २०७७ भदौ ७ गते १०:५१     विकासन्युज

काठमाडौं । इन्जिनियरिंगको प्रवेश परीक्षा तयारी गर्ने विद्यार्थीले पिइए एसोसिएसनको शुल्क खल्तीडिजिटल वालेटबाट तिर्न सक्ने भएका छन् । खल्तीले शुल्क भुक्तानी गर्ने सम्बन्धी पिइएसँग सम्झौता गरेको छ । खल्तीका ग्राहकले खल्ती बजारमा रहेको पिइए...

  २०७७ भदौ ५ गते १८:५९     नविन पाेखरेल

काठमाडौ । इन्टरनेट गति कम भयो भन्दै उपभोक्ताले गुनासो गरिरहेका बेला सेवा प्रदायकले भने यसको दोष सामाजिक संजाल टिकटकलाई दिएका छन् । केही दिनयता टिकटकको प्रयोगकर्ता बढेसँगै त्यसले इन्टरनेटको गतिमा असर गरेको गुनासो सेवा...

  २०७७ भदौ २ गते १९:४८     विकासन्युज

काठमाडौं । नेपाल टेलिकमले सस्तो मूल्यमा ह्याप्पी लर्निङ प्याक ल्याएको छ । टेलिकमले बुवाको मुख हेर्ने दिन (कुसे औंसी) को अवसरमा कार्यान्वयन हुने गरी पठनपाठनमा उपयुक्त हुने उक्त प्याक ल्याएको हो । निकै सस्तो...

  २०७७ भदौ २ गते १६:४४     विकासन्युज

काठमाडौं । नेपाल टेलिकमले विगत वर्षहरुमा जस्तै यो वर्ष पनि एसईई परीक्षाको नतिजा प्रकाशन भएपछि एसईईका विद्यार्थीहरुका लागि विद्यार्थी अफर प्याक सहितको सिम नेपाल टेलिकमका देशभर रहेका काउन्टरहरुबाट निःशुल्क उपलब्ध गराउने भएको छ ।...