समाज

  २०७७ जेठ २९ गते ११:०९     सन्तोष रोकाया

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको स्नातकोत्तर तह अन्तर्गत मास्टर अफ विजनेस म्यानेजमेन्टको प्रथम सेमेस्टरमा अध्ययनरत दार्चुलाका राजेन्द्र विष्टको दैनिकी आजभोलि निकै फेरिएको छ । राजेन्द्रले २०७६ साल फागुनमा त्रिविमा स्नातकोत्तरमा भर्ना गरे । त्यो समयमा...

  २०७७ जेठ २९ गते ९:३९     विकासन्युज

तनहुँ । तनहुँको बन्दीपुर गाउँपालिका–६ साराङघाटमा बुधबार राति ट्र्याक्टरले च्याप्दा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ बस्ने २२ वर्षीय पञ्चराज गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । बालुवा,...

  २०७७ जेठ २९ गते ८:५५     विकासन्युज

हेटाैंडा । मकवानपुरमा ज्वाइँले सासूको हत्या गरेका छन् । मकवानपुरगढी गाउँपालिका वडा नं १ फूलबारीटोलकी ७२ वर्षीया कान्छीमाया भोम्जनलाई उनकै कान्छा ज्वाइँ पदमबहादुर नेपालीले हत्या गरेको प्रहरीले जनाएको छ । अपाङ्गता भएकी छोरीसँग बस्दै...

  २०७७ जेठ २९ गते ७:०१     विकासन्युज

चितवन । चितवनको माडी नगरपालिकालाई ५ दिनसम्मका लागि सिल गरिएको छ । बुधबार बसेको नगरस्तरीय कोरोना रोकथाम तथा नियन्त्रण समन्वय समितिको बैठकले आजदेखि लागू हुने गरी ५ दिनसम्मका लागि नगरलाई नै सिल गर्ने निर्णय...

  २०७७ जेठ २८ गते १३:३८     विकासन्युज

काठमाडाैं । गायक  पुष्पबिक्रम अधिकारीकाे नयाँ गीत सार्वजनिक भएकाे छ । उनकाे जवदेखि मैले होस पाएँ बाेलकाे गीत सार्वजनिक भएकाे हाे । म त सूदुरपश्चिमेली ठीटो बाेलकाे गीतबाट चर्चामा आएकाे उनकाे याे गीतले पनि दर्शक स्राेताकाे...

  २०७७ जेठ २८ गते १२:५०     प्रकाश देवकोटा

अब देश अम्रिका हुँदैछ हरी । हराएको तिम्रो DV कागज, खोज्न जरुर छैन हरी, भुलेको त्यो DV Code, सोच्न जरुर छैन हरी !! पहिले पो दुःख थियो यहाँ, थिए थुप्रै बाधा अडचन, हिलो थियो,...

  २०७७ जेठ २८ गते १०:४५     विकासन्युज

काठमाडाैं । नक्कली स्यानिटाइजर तथा कस्मेटिक सामान बनाइ बिक्री वितरण गरी कालोबजारी तथा ठगी गरेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–१६ बस्ने भारत वनारसका ६५ वर्षीय अब्दुल मनान...

  २०७७ जेठ २८ गते १०:३३     विकासन्युज

काठमाडाैं । जिल्लाको नौवटै स्थानीय तहले निर्माण गरेका क्वारेन्टिनमा पाँच वर्षमुनिका बालबालिकाको सङ्ख्या ४ सय ७२ रहेको छ । ती सबै बालबालिका भारतका विभिन्न ठाउँमा मजदुरी गर्न गएका आमाबुवासँगै नेपाल आएर क्वारेन्टाइनमा बसेका हुन्...

  २०७७ जेठ २८ गते ९:१८     विकासन्युज

गलकाेट । बागलुङ नगरपालिका–४ दारेगौडाका ६४ वर्षका किसान विष्णुप्रसाद आचार्य बिहानै उठेपछि घरमुनिको बारीमा बाँदर धपाउन जान्छन् । उनी जान्ने सुन्ने भएपछिको दिनचर्या ६४ वर्षको उमेरसम्म पुग्दा बदलिएको छैन । विशेषगरी मकै पाक्ने याममा...

  २०७७ जेठ २८ गते ९:०५     विकासन्युज

काठमाडौं ।  धनुषामा गएराती एक युवकको गोली हानी हत्या गरिएको छ। धनुषाको सबैला नगरपालिका वडा नम्बर ७ नवटोलि घर भएका युवकलाई गोली हानेर हत्या गरिएको अवस्थामा विहान शव फेलापरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको...

  २०७७ जेठ २८ गते ७:१४     विकासन्युज

घाेडाघाेडी । कैलालीमा कारको ठक्करबाट दुई जनाको मृत्यु भएको छ । मङ्गलबार राति कैलालीको घोडाघोडी नगरपालिका–१ सुखडमा पूर्वबाट पश्चिम गइरहेको बा४च २१०० नंको कारले ठक्कर दिँदा पैदलयात्री घोडाघोडी नगरपालिका–१ जनकपुर बस्ने २६ वर्षीया सोनिया...

  २०७७ जेठ २७ गते १२:५५     विकासन्युज

श्रीनगर । भारतीय सुरक्षा निकायले जम्मु तथा काश्मिरमा जारी राखेको आतंककारीविरुद्धको कारबाहीका क्रममा गएको दुई हप्तायता मात्र कम्तीमा पनि २२ जना आतंककारी मारिएको भारतीय सेनाले जनाएको छ । यस अवधिमा यहाँका आतंककारीका विरुद्धमा भारतीय...

  २०७७ जेठ २७ गते ८:०९     विकासन्युज

खोटाङ । जिल्ला प्रहरी कार्यालय खोटाङले करणी उद्योगसम्बन्धी जाहेरी लिन अस्वीकार गरेपछि पीडित पक्षले राष्ट्रिय मानवअधिकार आयोगलाई गुहारेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपाका ५७ वर्षीय कुमार बाँस्तोलाविरुद्ध स्थानीय ३२ वर्षीया महिलाले दिएको...

  २०७७ जेठ २७ गते ६:४२     विकासन्युज

काठमाडौं । अश्वेत पुरुष जोर्ज फ्लोइडको हत्याका आरोपित मिनिअपलिसका पूर्वप्रहरी अधिकारी पहिलो पटक अदालतमा उपस्थित भएका छन् । अदालतले हाल निलम्बनमा परेका डेरेक शोभिनसँग १२.५ लाख डलर धरौटी मागेको छ । आरोपहरूको गम्भीरता र...

  २०७७ जेठ २६ गते २०:५४     विकासन्युज

काठमाडौं । सुदूरपश्चिम प्रदेश नेत्रहिन संघका अध्यक्ष तथा सामाजिक अभियान्ता अर्जुन रावलले कैलालीको लम्किचुहा नगरपालिका वडा न. ६ का विभिन्न विद्यालयमा क्वारेन्टाइनमा बसेका मानिसलाई सहयोग गरेका छन्। उनले सोबार नगरपालिकामा रहेका विभिन्न विद्यालयहरुको क्वारेन्टाइनमा...

  २०७७ जेठ २६ गते १८:५०     विकासन्युज

काठमाडौं । कृषिमन्त्री घनश्याम भूषालले आगामी आर्थिक वर्षको बजेट अरु धेरैले सोचेभन्दा राम्रो भएपनि आफूले सोचेजस्तो नआएको बताएका छन् । कृषिका क्षेत्रमा आफूले बढाएका कार्ययोजना अनुसार बजेट नआएको स्वीकार गरेका छन् । संरक्षित कृषि...

  २०७७ जेठ २६ गते १३:४३     विकासन्युज

काठमाडौं । महिला सहयात्रा लघुवित्त वित्तीय संस्थाले लकडाउनको कारणबाट प्रभावित विपन्न समुदायहरुलाई ५ लाख ५६ हजार ३ सय ३० रुपैयाँ बराबरको राहत सहयोग गरको छ । चित्लाङ मकवानपुरमा केन्द्रीय कार्यालय रहेको संस्थाको विभिन्न शाखाले...

  २०७७ जेठ २६ गते १०:०९     विकासन्युज

भीमदत्तनगर । लकडाउनका बेला कञ्चनपुरको भीमदत्तनगर बजार क्षेत्रमा चोरीको घटनामा संलग्न २० अभियुक्तलाई आइतबार प्रहरीले सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले आइतबार पत्रकार सम्मेलन गरी बजारका पसलदेखि घरमा सामान चोरीमा संलग्न २०...

  २०७७ जेठ २६ गते ९:४७     विकासन्युज

काठमाडाैं । सल्यान जिल्लामा  एक महिलाले आफ्नै श्रीमानकाे हत्या गरेकी छन् । जिल्लाको त्रिवेणी गाउँपालिका–६ भुम्केज्युलाकी ३६ वर्षीया ती महिलाले ३८ वर्षीय श्रीमान डिल्लीबहादुर घर्तीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।...

  २०७७ जेठ २६ गते ७:५३     विकासन्युज

सोलुखुम्बु । सोलुखुम्बु जिल्लाको थुलुङ दूधकोशी गाउँपालिका–९ लोखिममा धुमधामका साथ भइरहेको बालविवाह रोकिएको छ । आइतबार तामझामका साथ दुलहीको घरमा दुलहासहित जन्ती आएको गोप्य सूचना पाएपछि जनप्रतिनिधि र प्रहरी पुगेर उक्त बालविवाह रोकेको वडाध्यक्ष...