समाज

  २०७७ जेठ १४ गते १६:५७     राकेश सुकुपायो

एउटा रहर जागेको छ खुकुरी नचाउने । मागे नि नमागे नि रगतको खोलो बगाउने एउटा रहर जागेको छ । एउटा रहर जागेको छ, विस्तारवादी गर्दन छिनाल्ने । धार भए नि नभए नि खुकुरी दाग्ने...

  २०७७ जेठ १४ गते ८:४०     विकासन्युज

स्याङ्जा । एक युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले अर्जुनचौपारी गाउँपालिकाका एक पुरुषलाई मङ्गलबार पक्राउ गरेको छ । १९ वर्षीया युवतीले ४० वर्षीय पुरुषले आफूलाई बलात्कार गरेको भन्दै जिल्ला प्रहरी कार्यायलमा उजुरी दिएपछि आरोपित पुरुषलाई...

  २०७७ जेठ १३ गते १२:५९     विकासन्युज

काठमाडौं । शङ्खरापुर नगरपालिकाको पटापमा एक बालकले सुसाइड नोट लेखेर आत्महत्या गरेका छन् । गोथे तामाङका छोरा १५ वर्षीय सुनबहादुरले एउटा कागजको पानामा ‘म छिट्टै स्वर्गमा जाँदैछु, मेरो नामको सम्पत्ति सबै ठूलो भेनालाई दिनू,...

  २०७७ जेठ १३ गते १२:२७     विकासन्युज

सप्तरी । होम क्वारेन्टाइनमा रहेकी सप्तरीको कञ्चनरुप–११ की २४ वर्षीया एक गर्भवतीको आज मृत्यु भएको छ । आइतबार राति अत्यधिक ज्वरो र श्वासप्रश्वासमा समस्या आएपछि स्वास्थ्य परीक्षणका लागि राजविराज ल्याउने तयारी गरिरहेका बेला बिहान मृत्यु...

  २०७७ जेठ १३ गते ११:३०     विकासन्युज

घोडाघोडी । कैलालीको बर्दगोरिया गाउँपालिकामा–२ मुढामा रहेका बादी समुदायका महिलाले कोरोनाको महामारीमा पनि कोरोनाभन्दा भोकले मर्नुपर्ने अवस्था आएको बताएका छन् । “हामीसँग कुनै काम छैन, पहिलाजस्तो देह व्यापार पनि सबैले गर्दैनन्, गाउँपालिकाले दिएको १५...

  २०७७ जेठ १३ गते ९:०२     विकासन्युज

रूकुम । शनिबार रुकुमपश्चिम चौरजहारी नगरपालिका–८ सोती निवासीमा नवराज विश्वकर्माको विवाहका लागि साथीहरु लिएर केटीको घरमा जाँदै गर्दा स्थानीय गाउँलेको कुटाइबाट नवराज र टीकारामको मृत्यु भएको छ । साेही घटनामा दोषी रहेको आरोपमा रुकुम प्रहरीले...

  २०७७ जेठ १३ गते ८:३२     विकासन्युज

काठमाडौं । बलिउड निर्माता तथा निर्देशक रहेका करण जौहर १४ दिन आइसोलेशनमा बस्ने भएका छन् । उनको घरमा काम गर्ने दुई जनामा कोरोना देखिए पछि करण आइसोलेशनमा बसेका छन् । रिपोर्ट नेगेटिभ आए पनि...

  २०७७ जेठ १३ गते ७:४९     विकासन्युज

काठमाडौं । अन्तरजातिय प्रेमकै कारण रुकुममा ज्यान गुमाउनु परेको घटनाको निष्पक्ष छानबिन गरी दोषीउपर कडा कारवाही गर्न प्रतिनिधिसभाकी सांसद पार्वती विशुन्खेले सरकारसँग माग गरेकी छिन् । दैलेखबाट संसद्मा प्रतिनिधित्व गरेकी सांसद विशुन्खेले प्रेस विज्ञप्ति...

  २०७७ जेठ १२ गते १७:४५     विकासन्युज

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसविरुद्धको लडाई लामो र कठिन रहेको बताएका छन् । सोमबार देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कोरोना संक्रमितको संख्या बढिरहेको प्रति चिन्ता व्यक्त गर्दै कोरोना चेक व्यापक...

  २०७७ जेठ १२ गते १४:५८     सञ्चिता घिमिरे

काठमाडाैं । स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मीलगायत बन्दाबन्दीका समयमा पनि नियमित कार्यस्थलमा खटिनुपर्ने व्यक्तिले सावधानी अपनाउँदा कोरोना भाइरस (कोभिड-१९) बाट बच्न सकिने देखिएको छ । घरबाट कार्यालय र कार्यालयबाट फिल्डमा जाँदा आवश्यक स्वास्थ्य सावधानी अपनाउँदा यो रोगको...

  २०७७ जेठ १२ गते १०:१७     विकासन्युज

काठमाडौं । भरतपुर अस्पतालमा आईसीयूमा एक बिरामीको मृत्यु भएको छ । बुटवलको लुम्बिनी सिटी अस्पतालबाट आइतबार राति रिफर भएर आएका नवलपरासी रामग्राम ५ निवासी ४८ बर्षका पुरूषको विहान ३ बजे मृत्यु भएको अस्पतालले जनाएको...

  २०७७ जेठ १२ गते ९:३१     विकासन्युज

दार्चुला । सुदूरपश्चिम प्रदेशसभा सदस्य एवं व्यास–१ छाङ्रुका स्थानीयवासी गेल्बुसिंह बोहराले सामाजिक सञ्जालमा लेखे, “फूलैफूल मात्र पनि होइन रैछ जीवन, बोर्डरमा बस्नेको अनुभव (पीडा) पनि हो रैछ जीवन : सन्दर्भ व्यासी सौकाको बसाइँसराइ (कुञ्चा)...

  २०७७ जेठ १२ गते ८:४३     विकासन्युज

सोलुखुम्बु । लकडाउनका कारण अधिकांशको जनजीवन अस्तव्यस्त बनेको छ तर हिमाली जिल्ला सोलुखुम्बुवासीलाई भने लकडाउनले खासै प्रभाव पारेको छैन । लकडाउनको समयले यहाँका मानिसलाई थप सिर्जनशील बनाएको स्थानीय नागरिकको भनाइ छ । विगत दुई...

  २०७७ जेठ १२ गते ८:४०     विकासन्युज

भक्तपुर । कोरोना भाइरसको सङ्क्रमण रोक्न सरकारले लागू गरेको लकडाउनको समयमा मध्यपुरथिमिमा एक युवती सामूहिक बलात्कारको शिकार भएकी छिन् । मध्यपुर थिमि नगरपालिका–६ पुरानो थिमिमा डेरा गरी बस्ने २२ वर्षीय रोहित गिरीसहितका पाँचजनाले २०...

  २०७७ जेठ १२ गते ७:२५     विकासन्युज

भीमदत्तनगर । कञ्चनपुरको स्थानीय प्रशासनले आज बिहानदेखि यहाँको गड्डाचौकी नाकाबाट भारतीय बजारमा अलपत्र रहेका नेपालीको उद्धार गर्ने निर्णय गरेको छ । आइतबार जिल्ला सुरक्षा समितिको बैठकले जिल्लाका अन्य नाका पूर्णरूपमा बन्द गरी गड्डाचौकीबाट स्वास्थ्य...

  २०७७ जेठ १२ गते ७:०६     विकासन्युज

काठमाडौं । सिन्धुपाल्चोक जुगल गाउँपालिका–२ किप्चेका ८ वर्षीय बालक आयुष स्याङ्बो तामाङको भरुवा बन्दुक पड्किँदा ज्यान गएको छ । आइतबार दिउँसो सोही ठाउँका अर्का १२ वर्षका बालकले आफ्नै घरमा लोड गरिराखेको भरुवा बन्दुक झिकी...

  २०७७ जेठ ११ गते १४:१९     डा. रविन्द्र पाण्डे

काठमाडौं । विश्वमा कोरोना सक्रमितको संख्या बढ्दै जाँदा मानिसहरुमा यसको मनोसामाजिक असरहरु देखा पर्न थालेका छन् । संक्रमितको थुकको छिटाबाट सर्ने यो रोगले मानिसहरु नै अब एक अर्कोसँग नजिक हुन नसक्ने अवस्था ल्याइदिएको छ...

  २०७७ जेठ ११ गते ९:४३     विकासन्युज

काठमाडाैं । काठमाडौंको कारागार कार्यालय डिल्लीबजारमा चौकीदार राख्ने विषयमा विवाद भएको छ । कारागार व्यवस्थापन विभागका  बिहान विवाद हुँदा झडप भएको बुझिएको र विस्तृत जानकारी आउन बाँकी रहेको रहेकाे जनाएका छन् । प्रहरीका अनुसार...

  २०७७ जेठ ११ गते ९:३३     विकासन्युज

रोल्पा । सदरमुकामदेखि करीब १० किलोमिटर टाढाको गाउँबाट डोकामा तरकारी बोकेर पैदल आउनुभएका रामकुमारी घर्तीले बजारभरि तरकारी डुलाउँदा पनि बिक्री भएन । अधिकांश तरकारी पसल बन्द भएका र सदरमुकाममा बसोबास गर्ने उपभोक्ता पनि गाउँ...

  २०७७ जेठ ११ गते ७:२९     विकासन्युज

सिञ्जा । कोराना भाइरस रोकथामका लागि गरिएको लकडाउन उल्लङ्घन भएपछि स्थानीय प्रशासनले कडाइ गर्न थालेको छ । बजारमा जथाभावी काम नभएका व्यक्ति हिँड्ने भएपछि प्रशासनले लकडाउन अवधिभर अत्यावश्यकबाहेकका काममा जुम्ला बजारमा प्रवेश निषेध गरे...