समाज

  २०७७ असार ४ गते १२:५०     विकासन्युज

न्यूयोर्क । संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदको अस्थायी सदस्यमा भारत, आयरल्यान्ड, मेक्सिको र नर्वे विजयी भएका छन् । सन् २०२१–२२ को कार्यकालका लागि राष्ट्रसंघ महासभाले तीन राष्ट्रलाई छनौट गरेको हो । १ सय ९३ सदस्यीय...

  २०७७ असार ४ गते १२:३६     विकासन्युज

काठमाडाैं । जिल्ला प्रशासन कार्यालयले जिल्लामा नदीजन्य पदार्थको अवैध उत्खनन रोक्न सक्रियता देखाएको छ । राप्तीसोनारी र डुडुवा गाउँपालिकाका विभिन्न खोला तथा नदीबाट अवैधरुपमा ती पदार्थको उत्खनन भएको पाइएपछि त्यसलाई रोक्न सुरक्षाकर्मी खटिएको प्रमुख...

  २०७७ असार ४ गते १०:१३     विकासन्युज

काठमाडाैं । क्वारेन्टाइन व्यवस्थापनलाई लिएर प्रश्न उठिरहेका बेला यहाँका केही वडाले भने स्तरीय क्वारेन्टाइनको प्रबन्ध गरेका छन् । क्वारेन्टाइनस्थलमा बस्ने समूहका अलग भान्सा छन् । टिभी, इन्टरनेटलगायत अतिरिक्त सुविधा दिइएको छ । व्यवस्थापनमा स्थानीयवासी...

  २०७७ असार ४ गते ९:३७     विकासन्युज

जलेश्वर । महोत्तरी जिल्लाको सम्सी गाउँपालिका गए राति १२ बजेदेखि सिल गरिएको छ । बुधबार सम्सी गाउँपालिकाको विभिन्न क्वारेन्टिनमा रहेका २ सय ७३ जनाको कोरोना रिजल्ट पोजेटिभ आएपछि गए राति १२ बजेदेखि आउँदो शनिबार...

  २०७७ असार ४ गते ७:००     विकासन्युज

कैलाली । कञ्चनपुरको बेलौरी क्षेत्रबाट सशस्त्र प्रहरीले दुई जनालाई खैरो हिरोइनसहित बुधबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा बेलौरी नगरपालिका–१० बस्ने २५ वर्षीय रामु खाँण ठकुरी र बेलडाँडी गाउँपालिका–३ का २३ वर्षीय आशिष उपाध्यायलाई...

  २०७७ असार ३ गते १२:३०     विकासन्युज

काठमाडाैं । अर्घाखाँचीको क्वारेन्टाइनमा बस्दै आएका एक जनाले आत्महत्या गरेका छन् । गतजेठ १० गते भारतबाट आएर क्वारेन्टिनमा बसेका शितगंगा नगरपालिका ५ का ४५ वर्षीय देवबहादुर बिकले आत्महत्या गरेको नगरप्रमुख सूर्यप्रसाद अधिकारीले जानकारी दिए...

  २०७७ असार ३ गते ७:४९     विकासन्युज

बहुविवाहको आरोपमा सप्तरीको बोदेबर्साइन नगरपालिका–९ देउरीका २७ वर्षीय विश्वनाथ साहलाई प्रहरीले पक्राउ गरेको छ । सप्तरी जिल्ला अदालतबाट एक वर्ष कैद सजाय पाएका आरोपित साह सात वर्षपछि पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको...

  २०७७ असार ३ गते ७:३७     विकासन्युज

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले कोरोना भाइरसबाट सङ्क्रमित बनेकाहरुलाई सङ्क्रमणबाट मुक्त भएपछि मात्रै घर पठाउने बताए । मङ्गलबार स्याङ्जामा कोरोना सङ्क्रमित भएर जिल्लाका विभिन्न अस्पतालमा आइसोलेसनमा रहेर उपचार गराइरहेका सङ्क्रमितको स्वास्थ्य अवस्थाबारेमा...

  २०७७ असार २ गते १८:५४     विकासन्युज

काठमाडौं ।  सर्वोच्च अदालतले म्याच फिक्सिङको अभियोग लागेका राष्ट्रिय फुटबल टिमका पूर्वकप्तान सागर थापासहित छ खेलाडीलाई सफाइ दिएको छ । न्यायाधीश डा आनन्दमोहन भट्टराई र बमकुमार श्रेष्ठको संयुक्त इजलासले विशेष अदालतको फैसला सदर गर्दै...

  २०७७ असार २ गते १३:४८     विकासन्युज

काठमाडाैं ।  भारतीय र चिनियाँ सैनिकबीच लद्दाखको विकट गलवान उपत्यकामा सङ्घर्ष भएको भारत सरकारले पुष्टि गरेको छ। भारत सरकारका अनुसार भारतीय सैनिकहरू सीमाबाट पछि हट्दा उक्त घटना भएको हो । भारतिय संचारमाध्यमका अनुसार भारतीय...

  २०७७ असार २ गते १०:४९     विकासन्युज

काठमाडाैं । संस्कृत वाङ्मयमा विज्ञानलाई असफल बनाउने ज्ञान भए पनि यस भाषाको ज्ञान लिनेमा सत्को अभाव र अभ्यासको कमीले ओझेलमा परेकोप्रति सम्बन्धित क्षेत्रका विज्ञले ध्यानाकर्षण गराएका छन् । जयतु संस्कृतम् संस्थाले सोमबार जुम प्रविधिबाट...

  २०७७ असार २ गते ९:५५     विकासन्युज

काठमाडाैं । नारायणगढ–मुग्लिन सडकखण्डका धसिएका दुई स्थानको सडक दुई वर्ष पुग्दा पनि मर्मतसम्भार हुनसकेको छैन । सो सडकखण्डको १७ र २६ किलो भन्ने स्थानमा सडक विस्तार गरेको एक वर्ष नपुग्दै धसिएका थिए । नारायणगढ–मुग्लिन...

  २०७७ असार २ गते ९:३४     विकासन्युज

काठमाडाैं । पशुपतिनाथको मुख्य मन्दिर परिसरमा सरसफाइ र खानेपानीसम्बन्धी परियोजना सञ्चालन गर्न सम्झौता भएको छ । सम्झौतामा नेपाल सरकारका तर्फबाट सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको विकास सहायता समन्वय शाखा प्रमुख रेशम कँडेल, काठमाडौं...

  २०७७ असार १ गते १४:३७     विकासन्युज

काठमाडाैं । सीमा सुरक्षामा सक्रियता अपनाउँदै सशस्त्र प्रहरी बलले कालापानी क्षेत्रमा नियमित गस्ती गरिरहेको छ । नेपाल, भारत र चीनको त्रिदेशीय नाकासँग जोडिएको सामरिक महत्वको सो क्षेत्रमा राज्यको उपस्थिति बढाउने क्रममा नियमित पैदल गस्ती...

  २०७७ असार १ गते १२:५३     विकासन्युज

भजनी । वर्षायाम शुरु भएसँगै धान खेतीका लागि रासायनिक मल नपाउँदा मलको खोजीमै किसानको दैनिकी बित्न थालेको छ । उत्पादन बढाउन किसानलाई धान रोप्ने जग्गा तयारीदेखि उत्पादन नहुँदासम्म बोटबिरुवालाई आवश्यक मात्रामा मल आवश्यक पर्छ...

  २०७७ असार १ गते ११:४७     संगीता सुवेदी

सास्तीले घेर्छ सिमानामा मृत्यु पर्खेर बस्छ करेसामा बलत्कारी ढुकेर बस्छ क्वारेन्टिनमा भरोसा भत्कियो मेरो सपना पुरियो मेरो भग्नावसेसमा घरबाट गरीबीले लखेट्यो मुग्लानबाट महामारीले लखेट्यो आमाको फाटेको चोलो जस्तै मन फाट्यो र म मुग्लान पसेँ...

  २०७७ असार १ गते ७:०२     विकासन्युज

लहान । गत दुई सातादेखि सिरहामा कोरोना परीक्षणका लागि स्वाबको नमूना सङ्कलन कार्य रोकिँदा सङ्क्रमण थप फैलिने जोखिम बढ्दै गएको छ । धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानसहित राजविराज, जनकपुर, विराटनगर, वीरगञ्ज र काठमाडौँका...

  २०७७ जेठ ३२ गते १५:३६     होम निरौला

आधुनिक प्रविधिको, खेती थाल्नु पर्छ उन्नत जातका गाई–भैंसी, बाख्रा पाल्नु पर्छ धेरै हिँड्यौ अर्काको सहारा र भरोसामा अब हामी उठ्नु पर्छ, पाइला आफैं चाल्नु पर्छ रासायनिक मल खाधले, माटो बिग्री सक्यो अर्गानिक खेती लाउन,...

  २०७७ जेठ ३२ गते १४:०४     विकासन्युज

बेइजिङ । चीनको एउटा राजमार्गमा ग्यास बोकेको ट्याङ्कर विस्फोट हुँदा १८ जनाको मृत्यु भएको छ । देशको दक्षिणपूर्वी क्षेत्रमा भएको सो घटनामा परी अरु १ सय ८९ जना घाइते भएको अधिकारीहरुले जानकारी दिएका छन्...

  २०७७ जेठ ३२ गते ९:२३     विकासन्युज

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाको सुनवोरा नदीमा १ करोड रूपैयाँको लागतमा तटबन्ध निर्माण शुरु गरिएको छ । नगरपालिकको वडा नं २, ३ र ४ मा गरी नदीको उच्च जोखिममा रहेका ठाउँमा तटबन्ध निर्माणकार्य शुरु...