गुहेश्वरी मर्चेन्ट बैंकले ५० प्रतिशत हकप्रद वितरण गर्दै, १९ गते बुक क्लोज

  २०७३ भदौ १७ गते ८:१६     विकासन्युज

guheshwori_merchant_bankकाठमाडौं, १७ भदौ । गुहेश्वरी मर्चेन्ट बैंकिङ् एण्ड फाइनान्सले हकप्रद सेयर वितरण गर्ने भएको छ । बैंकले ५० प्रतिशत हकप्रद सेयर वितरण गर्नको लागि भदौ १९ गते बुक क्लोज गर्न लागेको छ ।

हाल बैंकको चुक्ता पूँजी २९ करोड ३७ लाख रुपैयाँ रहेको छ । शुक्रबार बैंकको सेयर मूल्य प्रतिकित्ता ४४७ रुपैयाँ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.