युनाइटेडको २० प्रतिशत बोनस सेयर

  २०७३ भदौ १५ गते ५:२८     विकासन्युज

काठमाडौं, १५ भदौ । युनाइटेड फाइनान्स कम्पनीले २० प्रतिशत बोनस सेयर प्रदान गर्ने भएको छ । कम्पनीको १४ भदौमा बसेको संचालक समिति बैठकले यस्तो निर्णय गरेको हो ।

संचालक समितिले गरेको यस्तो निर्णय नेपाल राष्ट्र बैंकको स्वीकृति र बार्षिक साधारणसभा पारित गरेपछि कार्यान्वयन हुनेछ । कम्पनीले २० प्रतिशत बोनस सेयर दिन लागेको जानकारी नेपाल स्टक एक्सचेन्जलाई दिइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.