सप्तकोशी डेभलपमेन्ट बैंकले ११ प्रतिशत बोनस सेयर दिने

  २०७३ भदौ १५ गते ५:१९     विकासन्युज

काठमाडौं, १५ भदौ । सप्तकोशी डेभलपमेन्ट बैंकले ११ प्रतिशत बोनस सेयर दिने भएको छ । गत १३ भदौमा बसेको बैंक संचालक समितिले यस्तो निर्णय गरेको हो ।

बैंकले गरेको सो निर्णय नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको वार्षिक साधारणसभाबाट पारित भएपछि कार्यान्वयन हुनेछ । बैंकले ११ प्रतिशत बोनस सेयर प्रदान गर्न लागेको जानकारी नेपाल स्टक एक्सचेन्जलाई दिइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.