सेयर

  २०७७ पुष १२ गते ११:१८     विकासन्युज

काठमाडौं । गरिमा विकास बैंकले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । विकास बैंकले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट सेयरधनीलाई १४.२१ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । पुस १० गते बसेको...

  २०७७ पुष ११ गते २१:०५     विकासन्युज

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्जमा विभिन्न चार कम्पनीको सेयर मूल्य समायोजन भएको छ । तीन वाणिज्य बैंक र एक लघुवित्त गरी चार कम्पनीको बोनस पछिको सेयर मूल्य समायोजन भएको हो । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)...

  २०७७ पुष ९ गते १५:१५     विकासन्युज

काठमाडौं । नेपाली सेयर बजारमा पनि ‘इन्फरमेसन ट्रेडिङ’ गरी ‘सेयर मार्केटिङ’ गर्ने क्रम बढेको छ । हुँदै नभएको गतिविधिलाई गलत रुपमा प्रचार प्रसार गरी सेयर खरिद विक्रीलाई प्रभावित पार्नु नै ‘इन्फरमेसन ट्रेडिङ’ गरी सेयर...

  २०७७ पुष ९ गते १५:०२     विकासन्युज

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)ले सेयरधनीलाई ५० प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । कम्पनीले गत आर्थिक वर्ष २०७६/७७ को नाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको २० प्रतिशत बोनस र ३० प्रतिशत नगद (कर सहित)...

  २०७७ पुष ९ गते १४:३१     विकासन्युज

काठमाडौं । युनाईटेड फाइनान्सको वार्षिक साधारणसभा आगामी पुस २९ गते हुने भएको छ । फाइनान्सले सो दिन बिहान ११ः३० बजे काठमाडौंको दरवारमार्गस्थित संस्थाको केन्द्रीय कार्यालयमा आफ्नो २६औं वार्षिक साधारणसभा बोलाएको हो । सभामा जाने...

  २०७७ पुष ९ गते ९:०३     विकासन्युज

काठमाडौं। बिहीबार स्ट्याण्डर्ड चार्टर्ड बैंकको सेयर मूल्य समायोजन भएको छ । बैंकको ७ प्रतिशत बोनस सेयरपछिको मूल्य समायोजन भएको हो । समायोजन पश्चात बैंकको सेयर मूल्य प्रतिकित्ता ६१२ रूपैयाँ कायम भएको छ । नेप्सेले...

  २०७७ पुष ८ गते ११:२६     विकासन्युज

काठमाडौं । बुधबारको बजारमा दुई कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । नियमित बजार खुलेको केही अवधिमै नेपाल लाइफ इन्स्योरेन्स कम्पनी र नबिल बैंकको सेयर मूल्यमा सर्किट लागेको हो । बजारमा नेपाल लाइफ...

  २०७७ पुष ७ गते १२:१३     विकासन्युज

काठमाडौं । लक्ष्मी बैंकले आगामी पुस २८ गते वार्षिक साधारणसभा डाकेको छ । बैंकले प्रस्तावित लाभांश पारित गर्न पुस २८ गते आफ्नो २०औं वार्षिक साधारणसभा बोलाएको हो । सभाले प्रस्तावित ११.५ प्रतिशत लाभांशलाई पारित...

  २०७७ पुष ७ गते ११:१२     विकासन्युज

काठमाडौं । मेरो माइक्रोफाइनान्स वित्तीय संस्थाले आगामी पुस २८ गते वार्षिक साधारणसभा आव्हान गरेको छ । संस्थाको आठौं वार्षिक साधारणसभा सो दिन बिहान ११ बजे होटल वाटर टावर, बट्टार, नुवाकोटको सभाकक्षमा बस्न लागेको हो...

  २०७७ पुष ७ गते १०:३३     विकासन्युज

काठमाडौं । आज मंगलबार सनराइज बैंकको सेयर मूल्य समायोजन भएको छ । संस्थाको ५.८० प्रतिशत बोनस पछिको मूल्य समायोजन भएको हो । समायोजन पश्चात बैंकको सेयर मूल्य प्रतिकित्ता २३९ रुपैयाँ रहेको छ । जुन...

  २०७७ पुष ६ गते १२:०४     विकासन्युज

काठमाडौं । बुटवल पावर कम्पनीले सेयरधनीलाई २५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । कम्पनीले गत आर्थिक वर्ष २०७६/७७ को नाफाबाट सेयरधनीलाई २५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । पुस ३ गते...

  २०७७ पुष ५ गते १३:३१     विकासन्युज

काठमाडौ । आज नेपाली राजनीतिमा आएको उतारचढावको प्रवाह सेयर बजारमा देखिएको छ । आज साताको पहिलो दिन अर्थात आइतबार नेप्से परिसूचक ६३ अंकले घटेको छ । यो समाचार तयार पार्दा ( साढे १ बजे)सम्म नेप्से...

  २०७७ पुष ३ गते १९:०२     विकासन्युज

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पूँजी बजारको विभिन्न पक्षहरुलाई मध्यनगर राखी ब्रोकर कमिसन घटाउन निर्देशन दिएका छन् । अर्थ मन्त्रालयमा आयोजित बैठकमा अर्थमन्त्री पौडेलले ब्रोकर कमिसन घटाउन तयारी गर्न र कार्यान्वयनमा लैजान निर्देशन दिएका...

  २०७७ पुष ३ गते १४:३१     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले गरेको नीतिगत व्यवस्थाले सेयर बजारमा ब्लुचिप्स मानिने बीमा कम्पनीका सेयर पनि कर्जा प्रयोजनको लागि धितो राख्न ‘अयोग्य’ भएका छन् । आर्थिक वर्ष समाप्त भएको एक वर्ष पूरा हुँदा पनि...

  २०७७ पुष २ गते १८:१४     विकासन्युज

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सले निष्काशन गरेकाे प्राथमिक सेयर(आईपीओ) मा करिब साढे १० लाख जनाले आवेदन दिएका छन् । सेयर निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार आईपीओ निष्काशनकाे अन्तिम दिन आज बिहीबार साढे ४ बजेसम्ममा...

  २०७७ पुष २ गते १२:३१     विकासन्युज

काठमाडौं । नेपाल धितोपत्र बोर्डले नागरिक लगानी कोषलाई हकप्रद सेयर जारी गर्न अनुमति दिएको छ । बोर्डले आज(पुस २ गते) मात्रै कम्पनीलाई चुक्ता पुँजीको एक बराबर ०.८२८४ को अनुपातमा हकप्रद सेयर जारी गर्न स्वीकृति...

  २०७७ पुष २ गते ११:४६     विकासन्युज

काठमाडौं । दोश्रो बजारमा कारोबार शुरु भएको दोश्रो दिन पनि माउन्टेन इनर्जी नेपालको सेयर मूल्यमा सर्किट लागेको छ । पुस १ गते बुधबारदेखि कारोबार शुरु भएको कम्पनीको सेयर मूल्यमा लगातार दुई दिन सर्किट लागेको...

  २०७७ पुष २ गते १०:५४     विकासन्युज

काठमाडौं । तिनाउ मिसन डेभलपमेन्ट बैंकले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । बैंकले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट सेयरधनीलाई ६ प्रतिशत बोनस सेयर वितरण गर्ने घोषणा गरेको हो । गत पुस १...

  २०७७ पुष १ गते १८:४४     विकासन्युज

काठमाडौं । पछिल्ला केही सातायता अस्वभाविक रुपमा बढेको नेपाल पुनर्बीमा कम्पनीको सेयरधनीलाई राष्ट्र बैंकले ‘रेडकार्ड’ देखाएको छ । राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा मार्फत गरेको संकेत अनुसार सेयरधितो कर्जामा...

  २०७७ पुष १ गते १८:१०     विकासन्युज

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सले निष्काशन गरिरहेको प्राथमिक सेयर(आईपीओ) हालसम्म करिब ९ लाख जनाले आवेदन दिइसकेका छन् । सेयर निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार बुधबार साढे ४ बजेसम्ममा ८ लाख ९२ हजार...