मेरो माइक्रोफाइनान्स लघुवित्त साधारणसभामा जाँदै, पुस १७ गतेदेखि बुक क्लाेज

  २०७७ पुष ७ गते ११:१२     विकासन्युज

काठमाडौं । मेरो माइक्रोफाइनान्स वित्तीय संस्थाले आगामी पुस २८ गते वार्षिक साधारणसभा आव्हान गरेको छ । संस्थाको आठौं वार्षिक साधारणसभा सो दिन बिहान ११ बजे होटल वाटर टावर, बट्टार, नुवाकोटको सभाकक्षमा बस्न लागेको हो ।

सभाले सेयरधनीलाई १७.८३१५ प्रतिशत लाभांश प्रस्ताव पारित गर्दै छ । संस्थाको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई १६.९३९९ प्रतिशत बोनस र ०.८९१६ प्रतिशत नगद गरी सो मात्राको लाभांश प्रस्ताव गरेको छ ।

सभामा जाने प्रयोजनको लागि संस्थाको आगामी पुस १७ गतेदेखि पुस २८ गतेसम्म बुक क्लोज हुने छ ।

सम्बन्धित समाचारः

मेरो माइक्रोफाइनान्स लघुवित्तले १७.८३ प्रतिशत लाभांश दिने, बाेनस कति ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.