सेयर

  २०७७ असोज २२ गते ११:२०     विकासन्युज

काठमाडौं । बिहीबार माछापुच्छ्रे बैंकको सेयर मूल्य समायोजन भएको छ । बैंकको ७.०३ प्रतिशत बोनस सेयर पछिको मूल्य समायोजन भएको हो । समायोजन पछि बैंकको सेयर मूल्य प्रतिकित्ता २३१.७१ रुपैयाँ रहेको छ । यसअघि...

  २०७७ असोज २१ गते ११:२४     विकासन्युज

काठमाडौं । ग्लोबल आईएमई क्यापिटलले सानिमा जनरल इन्स्योरेन्सको आईपीओ भर्न डिम्याट खाता तथा मेरो सेयर नविकरण(रिन्यु) गर्न आग्रह गरेको छ । क्यापिटलले मेरो सेयरबाट आवेदन दिने सर्वसाधारण तथा लगानीकर्तालाई आफ्नो डिम्याट खाता तथा मेरो...

  २०७७ असोज २१ गते ८:५७     विकासन्युज

काठमाडौं । सानिमा जनरल इन्स्योरेन्सको प्राथमिक सेयर (आईपीओ)मा आज (असोज २१ गते) देखि आवेदन दिन पाइने भएको छ । कम्पनीले आजदेखि प्रतिसेयर अंकित मूल्य एक सय रुपैयाँ दरको ३० लाख कित्ता अर्थात ३० करोड...

  २०७७ असोज २० गते १५:२०     विकासन्युज

काठमाडौं । सानिमा जनरल इन्स्योरेन्सले निष्काशन गर्न लागेको प्राथमिक सेयर (आईपीओ)मा भाेलि बुधबार (असोज २१ गते) देखि आवेदन दिन पाइने भएको छ । कम्पनीले सो दिनदेखि प्रतिसेयर अंकित मूल्य एक सय रुपैयाँ दरको ३०...

  २०७७ असोज २० गते ११:३२     विकासन्युज

काठमाडौं । विजय लघुवित्त वित्तीय संस्थाले खप्तड लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गर्ने भएको छ । जसको लागि दुई संस्थाबीच असोज १९ गते समझदारी पत्रमा हस्ताक्षर भएको हो । नेपाल राष्ट्र बैंकबाट घ वर्गको इजाजत...

  २०७७ असोज २० गते १०:५९     विकासन्युज

काठमाडौं । जनरल इन्स्यारेन्स कम्पनी नेपालले निष्काशन गरेको प्राथमिक सेयर(आईपीओ)को आज बाँडफाँड भएको छ । सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटलको केन्द्रिय कार्यालयमा उक्त सेयर बाँडफाँड भएको हो । क्यापिटलका अनुसार २...

  २०७७ असोज १६ गते ११:४०     मञ्जरी पौडेल

काठमाडौं । कोरोना कहरमा पनि नेप्सेमा सूचीकृत केही वित्तीय संस्थाले दशैं अघि नै लगानीकर्तालाई लाभांश वितरण गर्ने भएका छन् । उनीहरुले दशैं बाेनस स्वरुप आर्थिक वर्ष २०७६/७७ को नाफाबाट लगानीकर्तालाई लाभांश वितरण गर्न लागेका...

  २०७७ असोज १५ गते १५:३४     विकासन्युज

काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्थाको सेयर नेपाल स्टक एक्स्चेञ्जमा सूचीकृत भएको छ । संस्थाको २० लाख ७ हजार एक सय २३ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । नागबेली लघुवित्त वित्तीय संस्था प्राप्ती...

  २०७७ असोज १५ गते १३:०३     विकासन्युज

काठमाडौं । सानिमा जनरल इन्स्योरेन्सले निष्काशन गर्न लागेको प्राथमिक सेयर (आईपीओ)मा असोज २१ गतेदेखि आवेदन दिन पाइने भएको छ । कम्पनीले सो दिनदेखि प्रतिसेयर अंकित मूल्य एक सय रुपैयाँ दरको ३० लाख कित्ता अर्थात...

  २०७७ असोज १५ गते १०:५०     विकासन्युज

काठमाडौं । माछापुच्छ्रे बैंकले आगामी कात्तिक ६ गते वार्षिक साधारणसभा बोलाएको छ । बैंकले प्रस्तावित १०.३७ प्रतिशत लाभांश पारित गर्न सो दिन २२औं वार्षिक साधारण सभा बोलाएको हो । उक्त सभा सो दिन बिहान...

  २०७७ असोज १४ गते १८:०८     विकासन्युज

काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनी नेपालले निष्काशन गरेको आईपीओले रेकर्ड ब्रेक गरेको छ । कम्पनीको आईपीओमा ८ लाख १३ हजार ५ सय जनाले आवेदन दिएका छन् । जुन आईपीओमा यति धेरै लगानीकर्ताको आवेदन परेको...

  २०७७ असोज १३ गते १८:५८     विकासन्युज

काठमाडाैं । गभर्नर महाप्रसाद अधिकारीले बैंक तथा वित्तीय संस्थालाई यतिबेला नाफामुखी नभइ व्यवसाय टिकाउनेतर्फ केन्द्रित हुन आग्रह गरेका छन् । बैंक तथा वित्तीय संस्था नियमन विभागले ‘क’, ‘ख’ र ‘ग’ वर्गका इजाजपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाका सञ्चालक समितिका...

  २०७७ असोज १३ गते १४:५३     विकासन्युज

काठमाडौं । नेपाल ल्युब आयलले सेयरधनीलाई १० प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ । असोज १३ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट सेयरधनीलाई सो मात्राको नगद लाभांश दिने...

  २०७७ असोज १२ गते १८:१५     विकासन्युज

काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनी नेपालले जारी गरेको प्राथमिक सेयर (आईपीओ) मा मागभन्दा ५.३९ गुणा बढी आवेदन परेको छ । बिक्री प्रबन्धक एनआईबीएलएस क्यापिटलका अनुसार साँझ ५ बजेसम्ममा ५ लाख १७ हजार ६ सय...

  २०७७ असोज ११ गते १९:४२     विकासन्युज

काठमाडौं । नबिल बैंकले दोश्रो बजारमा सेयर लगानीका लागि सस्तोमा ऋण दिने भएको छ । बैंकले वार्षिक ७.७५ प्रतिशतको आकर्षक ब्याजदरमा लगानीकर्ताहरुलाई सेयर कर्जा  दिने भएको हाे । यससँगै लगानीकर्ताले नेप्सेमा कारोबार हुने सेयरहरु...

  २०७७ असोज ११ गते १८:०४     विकासन्युज

काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनी नेपालले जारी गरेको प्राथमिक सेयर(आईपीओ)मा पहिलो दिन नै मागभन्दा बढी आवेदन परेको छ । बिक्री प्रबन्धक एनआईबीएलएस क्यापिटलका अनुसार साँझ ५ बजेसम्ममा ९५ हजार ८ सय ५० जना आवेदकले...

  २०७७ असोज ११ गते १३:५३     विकासन्युज

काठमाडौं । सीडीएस एण्ड क्लियरिङ्गले सञ्चालनमा ल्याएको ‘मेरो सेयर’मा आइतबार प्राविधिक समस्या देखिएको छ । आइतबार बिहानैदेखि उक्त साइट लगइन गर्नमा नै समस्या देखिएकाे हाे । सेयर आवेदन दिनेमा समस्या आएको र उक्त समस्याको समाधान...

  २०७७ असोज ११ गते ११:२१     विकासन्युज

काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाको आज (असोज ११ गते) देखि सेयर कारोबार रोक्का भएको छ । मर्जर प्रक्रियामा जाने प्रयोजनको लागि संस्थाको सो दिनदेखि बुक क्लोज भएको हो । आरम्भ चौतारी लघुवित्त,...

  २०७७ असोज ११ गते ११:०६     विकासन्युज

काठमाडौं । यूनिलिभर नेपालले आर्थिक वर्ष २०७६/७७ को लाभांश घोषणा गरेको छ । कम्पनीले सेयरधनीलाई गत आवको नाफाबाट प्रतिसेयर १०० रुपैयाँको दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो । कम्पनीको असोज ९ गते सम्पन्न कम्पनीको...

  २०७७ असोज ११ गते १०:३०     विकासन्युज

काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनी नेपालले ३० करोड रुपैयाँ बराबरको साधारण सेयर (आईपीओ)को बिक्री खुला भएको छ । इन्स्योरेन्सले आज (असोज ११ गते) देखि प्रतिसेयर अंकित मूल्य एक सय रुपैयाँ दरको ३० लाख कित्ता...