सेवा

  २०७५ भदौ १ गते ११:१६     विकासन्युज

काठमाडौँ । नेपाल वायुसेवा निगमले अन्तराष्ट्रिय उडान भर्नका लागि नयाँ जाहाज किन्ने भएको छ । ४ वटा नयाँ जाहाज र एक पुरानोबाट अन्तर्राट्रिय उडान भर्दै आएको निगमले बजार विस्तार गर्न थप जाहाज किन्ने प्रक्रिया...

  २०७५ साउन ३१ गते १८:४१     विकासन्युज

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले काठमाडौंको थप तीन स्थानमा नयाँ शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । बैंकले काठमाडौंको कीर्तिपुर, टोखा र रामकोटमा उक्त सेवाको विस्तार गरी सञ्चालनमा ल्याइसकेको छ । कीर्तिपुर नगरपालिकाको...

  २०७५ साउन ३१ गते १८:१२     विकासन्युज

काठमाडौं । ओम डेभलपमेन्ट बैंकले कास्कीको भुम्दी स्थित ओखलेडाँडा भुम्दीकोट माध्यमिक विद्यालयलाई डेक्सटप कम्प्युटर प्रदान गरेको छ । उक्त कम्प्युटर बैंकका बिरौटा शाखाका शाखा प्रबन्धक बिजय ढकालले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष क्याप्टेन डिलकाजी गुरुङ...

  २०७५ साउन ३१ गते १७:२९     विकासन्युज

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले थप ५ शाखाहरु विस्तार गरी सञ्चालनमा ल्याएको छ । कम्पनीले काठमाडौंको चाबहिल, कलंकी, महाराजगञ्ज, भक्तपुरको च्यामासिंह र काभ्रेपलाञ्चोकको बनेपामा नयाँ शाखा विस्तार गरी कारोबार शुरु गरेको छ ।...

  २०७५ साउन ३१ गते १६:५९     विकासन्युज

काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटलमा राष्ट्रिय वाणिज्य बैंकका कर्मचारीले २५ प्रतिशत छुट पाउने भएका छन् । साथै, नर्भिकमा बैंकका कर्मचारी लगायत, कर्मचारी प्रि इम्प्ल्वाइमेन्ट स्वास्थ्य जाँच तथा बैंकको डेविट कार्ड होल्डर र ग्राहकका परिवारले...

  २०७५ साउन ३१ गते १३:०६     विकासन्युज

काठमाडौं। एसआईइसले अस्ट्रेलियाको दुईवटा सरकारी कलेजको सेमिनार गर्ने भएको छ। नेपाली विद्यार्थीलाई उपयुक्त कोर्सहरु एसआईइसीले उक्त सरकारी कलेज हरु बाट ल्याउन लागेको हो। एसआईइसीले गर्न लागेको सरकारी कलेजको सेमीनारमा कलेजको शुल्क सस्तो रहेको, त्यहाँ...

  २०७५ साउन ३१ गते १२:३८     विकासन्युज

काठमाडौं। राष्ट्रिय वाणिज्य बैक लिमिटेडले बारा जिल्लाको महागढीमाई नगरपालिका वडा न. ३ गंजभवानीपुरमा  २०६ औं शाखा कार्यालय  एक समारोहका बीच बुधबार शुभारम्भ गरेको छ । उक्त शाखाको रावा बैंक संचालक समितिका सदस्य श्री जनककुमार...

  २०७५ साउन ३० गते १८:१०     विकासन्युज

काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेड र ओम हस्पिटल एण्ड रिसर्च सेन्टरबीच नगद रहित( क्यासलेस) सेवा सम्बन्धी सम्झौता भएको छ । सम्झौता पत्रमा प्रभु इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्चित बज्राचार्य तथा ओम हस्पिटल एण्ड...

  २०७५ साउन ३० गते १८:००     विकासन्युज

काठमाडौं । नेपाल बङ्गलादेश बैंक लिमिटेडले फिक्कल, चन्द्रनगर र देवही गुनाहीमा तीन नयाँ शाखाहरु संचालनमा ल्याएको छ । बैंकले ईलामको फिकलमा ७२औँ, सर्लाहिको चनद्रनगरमा ७३औँ र रौतहटको देवही गुनाहीमा ७४औं शाखाको विस्तार गरी कारोबार शुरु...

  २०७५ साउन ३० गते १७:४७     विकासन्युज

काठमाडौं । अमेरीकन रेडक्रसले सेतो र खैरा रङ भएका एक सय ५० वटा मेनीकिन नेपाल रेडक्रस सोसाइटीलाई हस्तान्तरण गरेको छ । विपद् तथा दुर्घटना वा विरामीको अवस्थामा परिचालन हुने उद्धारकर्ता तथा प्राथमिक उपचारकलाई तालिम...

  २०७५ साउन ३० गते १७:१८     विकासन्युज

काठमाडौं । एनआईसी एशिया बैंकले धादिङ जिल्लामा ३ नयाँ शाखा कार्यालयहरु विस्तार गरेको छ । बैंकले धादिङ्को खानीखोला, धार्के र महादेवबेशीमा तीन नयाँ शाखा कार्यालय विस्तार गरी सञ्चालनमा ल्याएको हो । उक्त खानीखोला र...

  २०७५ साउन ३० गते १६:२७     विकासन्युज

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले मुस्ताङ्गमा ४ शाखा रहित बैंकिङ्ग सेवा संचालनमा ल्याएको छ । बैंकले मुस्ताङ्गको मार्फा, कागबेनी, लेते र लोमन्थाङ्गमा गरी ४ शाखा रहित बैंकिङ्ग सेवा संचालनमा ल्याएको हो । यो सहित...

  २०७५ साउन २९ गते १८:४५     विकासन्युज

काठमाडौं । आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडद्धारा आयोजित १ दिने अन्तर्क्रिया कार्यक्रमको सम्पन्न भएको छ । वित्तीय पहुँच अभिवृद्घी तथा उद्यमशिलाको विकासमार्फत देशमा आत्मनिर्भरता अभिवृद्धी र गरिबी न्यूनीकरण गर्न आरएमडीसी र सहकारी संस्थाहरुको साझेदारी...

  २०७५ साउन २९ गते १८:२३     विकासन्युज

काठमाडौं । सुबिसु केवलनेट प्रा. लि.ले आफ्नो पाचौं सेल्स आउटलेट “सुविसु स्टेसन” काठमाडौंको कलंकीमा सञ्चालन गरेको छ । उक्त आउटलेटको उद्घाटन कम्पनीका सञ्चालक सुरेन्द्रबहादुर श्रेष्ठले गरेका हुन् । यस स्टेसनबाट सुबिसुले कलंकी तथा यस...

  २०७५ साउन २९ गते १५:२८     विकासन्युज

काठमाडौं । लघुवित्त वित्तीय संस्थाको रुपमा नयाँ दिव्य लघुवित्त वित्तीय संस्था लिमिटेड आएको छ । काभ्रेको भकुण्डेवेशीमा रहेको उक्त संस्थाको उद्घाटन नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर तथा गभर्नर चिन्तामणि शिवाकोटीले गरेका हुन् । उद्घाटन...

  २०७५ साउन २९ गते १४:०८     विकासन्युज

डेढ १५ दशकदेखि प्रसुती तथा स्त्रीरोग बिशेषज्ञका रुपमा काम गरेकी डा. नुतन शर्मा पछिल्लो समय काठमाडौको बयोधा अस्पताल र ललितपुरको अल्का अस्पतालमा हुनुहुन्छ । डा. शर्माले हाल अल्कामा अल्का आइभिएफ एण्ड फर्टिलिटी सेन्टर संचालन...

  २०७५ साउन २९ गते १३:५५     विकासन्युज

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो ७९औं शाखा काठमाडौंको टोखामा संचालनमा ल्याएको छ । उक्त शाखाको उद्घाटन बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटाले गरेका हुन् । बैंकले यो शाखामार्फत ग्राहकहरुको वित्तीय आवश्यकता...

  २०७५ साउन २८ गते १७:५२     विकासन्युज

काठमाडौं । वृज सिमेन्ट इण्डष्ट्रिज प्रा.लि ले साउनको अन्तिम सोमबार(आज) सुन्दरीजलदेखि पशुपतिनाथ सम्म विभिन्न ८ स्थानमा बोलबमका भक्तजनहरुलाई निशुल्क खानेपानी, स्वास्थ्य शिविर, फलफुल जुस लगायतका सेवा प्रदान गरेको छ । सिमेन्टले लायन्स एण्ड लियो...

  २०७५ साउन २८ गते १६:२८     विकासन्युज

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडका ग्राहकहरुलाई ललितपुरको सानेपास्थित स्टार अस्पतालले १५ प्रतिशतसम्म छुट दिने भएको छ । सोमबार मेगा बैंकका वरिष्ठ नायब महाप्रबन्धक महेश शर्मा ढकाल र स्टार अस्पतालका प्रमुख संचालन अधिकृत डा....

  २०७५ साउन २८ गते १६:१८     विकासन्युज

काठमाडौं । जनता बैंक नेपाल लिमिटेडले पूर्वी नवलपरासीको बौदीकालीमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । यो बैंकको १२२औँ शाखा हो । बैंकले यस शाखा बाट पनि निक्षेप, कर्जा, रेमिट्यान्स सेवा लगाएत सम्पूर्ण आधुनिक बैंकिङ्...