सेवा

  २०७६ मंसिर ८ गते १८:२७     विकासन्युज

काठमाडौं । सनराइज बैंक लिमिटेडले झापा जिल्लाको भृकुटीमा ३९औं शाखारहित बैंकिङ्ग सेवाको शुरु गरेको छ । उक्त शाखाको उद्घाटन ज्येष्ठ नागरिक सेवा समीतिको अध्यक्ष ठाकुरप्रसाद शिवाकोटी र बैंकको प्रादेशिक कार्यालय १ का सदस्य पुर्णबहादुर...

  २०७६ मंसिर ८ गते १७:५३     विकासन्युज

काठमाडौं। जथाभवी एन्टीबायोटिक्सको प्रयोगले विभिन्न रोगमाथि औषधीको प्रभाव घट्दै गएको पाईएको छ । आईतबार विश्व एन्टीबायोटिक्स सप्ताहको अवसरमा शुक्रराज ट्रपिकलका निर्दशक बासुदेव पान्डेले यस्तो बताएका हुन् । एन्टीबायोटिक्स ब्याक्टेरियाको कारण हुने संक्रमण वा रोगलाई निको पार्न...

  २०७६ मंसिर ८ गते १७:५०     विकासन्युज

काठमाडौं । मनकामना दर्शन प्रालिले आफ्नो २१औं वार्षिकोत्सव एक कार्यक्रम को आयोजना गरी मनाएको छ । उक्त कार्यक्रममा मनकामना दर्शन प्रालिका कार्यकारी निर्देशक राजुबाबु श्रेष्ठ, निर्देशक रोशनबाबु श्रेष्ठ तथा निर्देशक राजेशबाबु श्रेष्ठको पनि सहभागिता...

  २०७६ मंसिर ८ गते १७:३१     विकासन्युज

काठमाडौं । गरिमा विकास बैंकले १३औं बार्षिकोत्सवको अवसरमा देशका विभिन्न ११ स्थानमा रक्तदान कार्यक्रम समापन भएको छ । स्थापनाको १२औं बर्ष पूरा गरी १३औं बर्षमा प्रवेश गरेको अवसरमा २०७६ मंसीर ७ गते रक्तदान कार्यक्रम...

  २०७६ मंसिर ८ गते १६:०५     विकासन्युज

काठमाडौं । मिस नेपाल श्रृंखला खतिवडाको सपना पूरा भएको छ । आफ्नो गृह जिल्ला मकवानपुरको स्वास्थ्य चौकी निर्माण गर्ने उनको इच्छाले साकार रुप लिएको हो । मिस नेपाल खतिवडाको अगुवाईमा प्रदेश नं ३ मकवानपुरको...

  २०७६ मंसिर ८ गते १५:००     विकासन्युज

काठमाडौं । महालक्ष्मी विकास बैंकको भैरहवा शाखाले शुक्रबार नारायणपथमा अवस्थित श्री लिलाराम माध्यामिक विद्यालयमा बाल उद्यान सम्बन्धी पिङ्ग, चिप्लेटी, ढिके पिङ्ग, तेर्साे भर्याङ लगायतका सामाग्री हस्तान्तरण गरी वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।...

  २०७६ मंसिर ७ गते १८:२१     विकासन्युज

काठमाडौं । पूर्वकाे नाका काँकडभिट्टामा लायन्स क्लब अफ काँकडभिट्टाले नेपाल प्रवेश गरेका सबै भारतीय सवारी साधनहरुमा नेपाल भ्रमण वर्ष २०२० को लोगो अङ्कित पोस्टर टाँस्ने अभियान शुरु भएको छ । सङ्घीय सांसद् राम कार्की...

  २०७६ मंसिर ७ गते १८:०८     विकासन्युज

काठमाडौं । बढी लिएको शुल्क फिर्ता गर्नुपर्ने भन्दै विद्यार्थी र अभिभावक आन्दोलित भएपछि पठनपाठन ठप्प भएको  चितवन मेडिकल कलेज परिसरमा बेवारिसे अवस्थामा पेस्तोल र गोली फेला परेको छ । भरतपुर महानगरपालिका–५ कैलाशनगरस्थित कलेजको परिसरमा...

  २०७६ मंसिर ७ गते १५:५२     विकासन्युज

काठमाडौं । भक्तपुर कर कार्यालयले पेश गरेको विवरण अनुसार भक्तपुरबाट सबै भन्दा बढी कर तिर्ने संस्था नेपाल इन्जिनियरिङ कलेज (नेक) रहेको छ । आर्थिक वर्ष २०७४।०७५ मा सवैभन्दा वढी कर तिरेबापत नेकलाई शुक्रबार सम्मान...

  २०७६ मंसिर ७ गते १५:३०     विकासन्युज

काठमाडौं । गरिमा विकास बैंकको १३ औं बार्षिकोत्सवको अवसरमा ११ स्थानमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । बैंकको स्थापनाको १२औं बर्ष पूरा गरी १३औं बर्षमा प्रवेश गरेको अवसरमा २०७६ मंसीर ७ गते शनिबार देशका...

  २०७६ मंसिर ६ गते १६:३७     विकासन्युज

काठमाडौं। एकजना व्यक्ति हृदयरोगको बारेमा जानकारी भए उनले ५ अन्य व्यक्तिलाई यसबारे बताउन सक्छ। यसरी जब एकले अर्का व्यक्तिलाई हृदयरोगको बारेमा जागरुक बनाउँछ तब यसले रोग ५ देखि ६ प्रतिशतले घटाएको विभिन्न अध्यनहरुले देखाएको...

  २०७६ मंसिर ६ गते १५:३०     विकासन्युज

धम्बोझी । बर्दिया राष्ट्रिय निकुञ्जमा भ्रमण गर्ने पर्यटकको सङ्ख्या बढेसँगै उनीहरुबाट प्राप्त हुने राजस्वमा पनि वृद्धि भएको छ । निकुञ्जको तथ्याङ्कअनुसार आव २०७०÷७१ मा १३ हजार २०७, आव २०७१÷७२ मा १३ हजार ५४८, आव...

  २०७६ मंसिर ६ गते १४:५१     विकासन्युज

काठमाडौं । एनआईसी एशिया बैंकले रसुवाको स्याफ्रुबेसीमा नयाँ शाखा कार्यालय विस्तार गरेको छ । उक्त शाखाको उद्घाटन स्याफ्रुबेसी गाउँपालिकाका अध्यक्ष कैसाङ नुर्पु तामाङले गरेका हुन् । स्याफ्रुबेसी शाखा सञ्चालनमा आएसँगै उक्त क्षेत्रका ग्राहकहरुलाई यस...

  २०७६ मंसिर ६ गते १४:०२     विकासन्युज

भद्रपुर । झापाको भद्रपुर विमानस्थल १० दिनपछि पुनः आजदेखि सञ्चालनमा आएको छ । चन्द्रगढी नागरिक उड्डयन कार्यालयले विमानस्थलको धावनमार्ग मर्मतसँगै स्तरोन्नतिकार्य सकिएपछि विमानस्थल आजदेखि सञ्चालनमा आएको जनाएको हो । गत कात्तिक २६ गतेदेखि मङ्सिर...

  २०७६ मंसिर ६ गते १३:४९     विकासन्युज

बेझाड । पाल्पा जिल्लाका सामुदायिक र संस्थागत विद्यालय धमाधम गाभिन थालेका छन् । विद्यार्थी सङ्ख्या न्यून भएका तथा संस्थागत र सामुदायिक विद्यालयबीच हुने विभेद् हटाउनका लागि विद्यालय गाभिएका हुन् । अहिलेसम्म २० वटा विद्यालय...

  २०७६ मंसिर ६ गते १२:४९     काशीराम शर्मा

बाँके । सडक दुर्घटना कम गर्न ट्राफिक प्रहरीले नेपालगञ्ज–कोहलपुर सडकमा रिफ्लेक्ट (रेट्रो) स्टिकर टाँस्न थालेको छ । सडकको डिभाइडर र पोलमा रिफ्लेक्ट स्टिकर टाँस्न थालेको हो । सडक दुर्घटना न्यूनीकरणका लागि सडकको डिभाइडर र...

  २०७६ मंसिर ६ गते १२:२८     विकासन्युज

म्याग्दी । म्याग्दीका स्थानीय तहका अधिकांश वडा कार्यालय सचिवविहीन भएका छन् । सचिव नहुँदा पञ्जीकरण, सेवा प्रवाह र योजना कार्यान्वयन प्रभावित भएको छ । स्थानीयवासीले समयमै सेवा पाउन सकेका छैनन् । म्याग्दीका ६ वटा...

  २०७६ मंसिर ६ गते १२:१०     विकासन्युज

बलेवा । बागलुङमा पेन्सन क्याम्प शुरु भएको छ । विगतका वर्षहरुमा जस्तै चहलपहल नदेखिए पनि भारतीय सेना र विभिन्न संस्थाबाट अवकाश प्राप्त भूपूसैनिकको बागलुङ बजारमा चहलपहल देखिन थालेको छ । प्रत्येक ६ महिनामा हुँदै...

  २०७६ मंसिर ६ गते ११:३९     विकासन्युज

काठमाडौं । एनसेल प्राईभेट लिमिटेडले नेपालगञ्जको पुष्पलाल चोकमा बिहीबार सुविधासम्पन्न नयाँ एनसेल सेन्टर संचालनमा ल्याएको छ । उक्त सेन्टरको उद्घाटन एनसेलका प्रमुख प्रविधि अधिकृत अदिल इस्रारले गरेका हुन् । संचालनमा आएको सो सेन्टरको प्रारुप...

  २०७६ मंसिर ६ गते ११:२१     विकासन्युज

काठमाडौं । गण्डकी विकास बैंक लिमिटेडले तेह्रौ वार्षिकोत्सवको अवसरमा संस्थागत सामाजिक कार्यहरु गरी सम्पन्न गरेको छ । यस क्रममा पोखरा छोरेपाटनस्थित मानव सेवा आश्रममा ३० थान बेड विस्तारा, गगनगौडास्थित राधाकृष्ण वृद्धाश्रमका लागि १० थान...