सेवा

  २०७६ कार्तिक २० गते १६:५३     विकासन्युज

काठमाडौं । ‘खल्ती डिजिटल वालेट’ र ‘लर्ड बुद्ध एजुकेशन फाउन्डेशन’ले ई-बिजनेस र आईटी पढेका विद्यार्थीहरुलाई इन्टर्नशिप र रोजगारीको अवसर प्रदानगर्ने सम्बन्धि एक रणनीतिक साझेदारीको घोषणा गरेका छन् । खल्तीका तर्फबाट प्रबन्ध निर्देशक मनीष मोदी...

  २०७६ कार्तिक २० गते १५:२७     विकासन्युज

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले निर्माण तथा खरिदका लागि विद्युतीय प्रणालीसम्बन्धी उपकरण तथा सफ्टवेयरको मापदण्ड बनाई लागू गराउन सूचना प्रविधि विभागलाई निर्देशन दिने भएको छ । उक्त मन्त्रालयको सूचना प्रविधि आकस्मिक सहायता...

  २०७६ कार्तिक २० गते १५:२६     डोमी शेर्पा

काठमाडौं। नेपालमा मृगौला प्रत्यारोपण सुरु भएको १२ वर्ष भएको छ । मृगौला प्रत्यारोपण पहिलोपटक २००८ मा टिचिङ अस्पतालमा अष्ट्रेलियन प्रत्यारोपण टोलीबाट भएको थियो । त्यसलगतै यसलाई विर अस्पतालबाट सुरु गरिएको थियो । अहिलेको अवस्थामा...

  २०७६ कार्तिक २० गते १४:०५     विकासन्युज

काठमाडौं । नेपाल दूर सञ्चार प्राधिकरणले ग्राहकलाई फोन गर्दा सन्तुष्टी मिले नमिलेको जानकारी प्राप्त गर्ने एप्लिकेशन निर्माण गर्ने भएको छ । एप निर्माण भएपछि मोबाइल तथा टेलिफोन सेवाग्राहीले आफूले गरेको कलबाट सन्तुष्टी नमिले सहजै...

  २०७६ कार्तिक २० गते १३:३८     विकासन्युज

काठमाडाैं । लाेक सेवा आयोगले  प्रशासन, सामान्य प्रशासन र लेखाको सूचना प्रविधि परीक्षणको मिति सार्वजनिक गरेकाे छ ।  आयोगले बुधबार तीन तहकाे प्रविधि परिक्षण मिति सार्वजनिक गरेकाे गर्दै लिखित र माैखिक परिक्षाकाे नतिजा सार्वजनिक गरेकाे हाे ।...

  २०७६ कार्तिक १९ गते १६:०२     विकासन्युज

काठमाडौं। चिकित्सक शिक्षा संघर्ष समितिले मंगलबार मेडिकल कलेजले लिदै आएको अवैध शुल्कको विरोधमा प्रदर्शन गरेको छ। मेडिकल कलेजहरुले लिएको अवैध शुल्कको विरोध गर्दै चिकित्सक शिक्षा संघर्ष समितिले माईतीघर मण्डलामा विरोध प्रदर्शन गरेको हो। मेडिकल कलेजहरूले विद्यार्थीबाट लिएको...

  २०७६ कार्तिक १९ गते १५:४५     विकासन्युज

काठमाडौं । चिकित्सा शिक्षा आयोगले निर्देशक पद खुला प्रतिस्पर्धाबाट चयन गर्ने भएको छ । यसका लागि आयोगले आज सार्वजानिक सूचना जारी गरी पदमा आवश्यक योग्यता पुगेकालाई दरखास्त आह्वान गरेको छ । राष्ट्रिय चिकित्सा ऐन...

  २०७६ कार्तिक १९ गते १३:५२     विकासन्युज

काठमाडौं । पोषण सम्बन्धी चार दिनको अन्तर्राष्ट्रिय कार्यक्रम स्केलिङ अप न्यूट्रिशन मुभमेन्टको सम्मेलन काठमाडौंमा शुरु भएको छ । मानव र पृथ्वीलाई पोषित गरौं भन्ने नाराका साथ विश्वका ६१ देशको सहभागितामा उक्त कार्याक्रम भईरहेको छ...

  २०७६ कार्तिक १९ गते १०:०९     विकासन्युज

काठमाडौं । सामाजिक सुरक्षा कोषले शैक्षिक, सामाजिक, घर तथा आवास लगायतका १२ शीर्षकमा कर्जा दिने कार्यविधि मन्त्रिपरिषद्मा पेश गरेको छ । पछिल्लो समय सबै नीजि कम्पनी तथा श्रमिकहरुलाई सामाजिक सुरक्षा कोषमा ल्याउने लक्ष्यका साथ...

  २०७६ कार्तिक १८ गते १५:०४     विकासन्युज

काठमाडौं । टिभिएस टु ह्वीलरको नेपाल स्थित एक आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिको सक्रियतामा यस पटक सातै प्रदेशमा सांगितिक कार्यक्रम सप्तरंग-२ हुने भएको छ । कात्तिक २० गतेदेखि मंसिर ४ गतेसम्म कार्यक्रम हुने आयोजक...

  २०७६ कार्तिक १८ गते १३:१३     विकासन्युज

गलकोट । बागलुङको बलेवा विमानस्थल बाह्रै महिना सञ्चालन गर्न विमानस्थलको धावनमार्ग (रनवे) कालोपत्रे गरिने भएको छ । धावनमार्गका लागि यो आर्थिक वर्षमा चार करोड रुपैयाँ विनियोजन गर्ने निर्णय भएको नागरिक उड्डयन प्राधिकरणले जनाएको हाे...

  २०७६ कार्तिक १८ गते ११:५९     सिबी अधिकारी 

काठमाडौँ । राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)ले मङ्सिर महीनाको अन्तिमदेखि चीनको ग्वोञ्जाओ उडान गर्ने तयारी गरेको छ । लामो समयको प्रयासपछि निगमले ग्वोञ्जाओ उडान अनुमति पाउने सुनिश्चित भएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन...

  २०७६ कार्तिक १८ गते ११:४७     विकासन्युज

जाजरकोट । जाजरकोटमा नेपाल टेलिकमका सबै टावर निर्माण हुने भएको छ । उक्त टावर तोकिएको मितिमा भारतीय एम एस आस्टर कम्पनीका अधिकारी र जनप्रतिनिधिबीच माघ मसान्तभित्र निर्माण सम्पन्न गर्ने सहमति भएको हो । सात...

  २०७६ कार्तिक १७ गते २०:४९     प्रकाश सिलवाल

काठमाडौँ । तोकिएभन्दा बढी शुल्क लिने मेडिकल कलेजविरुद्ध किटानी उजुरी परेमा ठगी मुद्दामा कारवाही गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र चिकित्सा शिक्षा आयोगले तदारुकता देखाएको छ । विभिन्न मेडिकल कलेजले बढी शुल्क लिएको आवाज...

  २०७६ कार्तिक १७ गते १६:५७     विकासन्युज

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको रिक्त उपकुलपतिमा प्राडा धर्मकान्त बाँस्कोटा नियुक्त भएका छन् । प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले आइतबार ‘सर्च कमिटी’ को सिफारिसमध्येबाट डा बाँस्कोटालाई नियुक्त गरेको प्रधानमन्त्रीको सचिवालयबाट जनाइए पनि यसको...

  २०७६ कार्तिक १७ गते १६:३२     विकासन्युज

काठमाडौँ । बेष्ट फाइनान्स कम्पनी लिमिटेडले सामाजिक उत्तरदायित्व अन्तरगत नेपाल रेडक्रस सोसाईटी, कमलपोखरी उपशाखाको सहकार्यमा काठमाडौं, कमल पोखरीमा आयोजित छठ मेलाको अवसरमा प्राथमिक उपचार स्वास्थ्य शिविर सञ्चालन गरेको छ । सो अवसरमा छठ मेलामा...

  २०७६ कार्तिक १७ गते १४:३८     विकासन्युज

बैंकक । चीनको विशाल दूरसंचार कम्पनी हुवावेले दक्षिणपूर्वी एसियाली मुलुकहरुमा तिब्र गतिको फाइब-जी पूर्वाधार विस्तार गर्न तयार रहेको आइतबार घोषणा गरेको छ । बेइजिङका लागि जासूसीको आरोप लगाइरहेको अमेरिकी चेतावनीलाई बेवास्ता गर्दै हुवावेले नयाँ...

  २०७६ कार्तिक १७ गते १४:२३     विकासन्युज

काठमाडौं। नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा डा.भगवान कोईराला नियुक्त भएका छन्। मन्त्रिपरिषद्को आज बसेको बैठकले डा.कोईरालालाई काउन्सिलको अध्यक्ष बनाउने निर्णय गरेको हो । उनको कार्यकाल ४ वर्षको रहनेछ। मुटु रोग विशेषज्ञ डाक्टर कोइराला यसअघि त्रिवि...

  २०७६ कार्तिक १६ गते १७:५०     विकासन्युज

सो सफलतासँगै अब विद्युत् खपत बढाउन लाग्नुपर्ने देखिएको छ । सरकारको योजना अनुसार नै चालू आर्थिक वर्षमा तीन दर्जन बढी जिल्लालाई पूर्णरुपमा विद्युत् उपलब्ध गराउने लक्ष्य राखेको छ । दीपावलीमा गरिएको व्यवस्थापनले पनि प्राधिकरण...

  २०७६ कार्तिक १६ गते १४:१०     विकासन्युज

काठमाडौं । पर्यटकीय नगर पोखरामा सञ्चालीत अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालयमा आन्तरिक एवं बाह्य पर्यटकको दिन प्रतिदिन आकर्षण बढ्दै गएको छ । एउटै छानमुनि हिमाल र हिमालीका गतिविधिबारे जानकारी लिन सकिने पोखरा– १७ रातोपैह्रामा सञ्चालित सङ्ग्रहालय...