सेवा

  २०७६ पुष ७ गते १०:१४     विकासन्युज

सुर्खेत ।   होटल व्यवसायी महासङ्घ, नेपालको तेस्रो राष्ट्रिय महाधिवेशनले हीराध्वज शाहीलाई अध्यक्षमा चयन गरेकाे छ । बुटवलका होटल व्यवसायीको नेतृत्वमा सुर्खेतको वीरेन्द्रनगरमा सम्पन्न  ७३ सदस्यीय समिति सर्वसम्मत शाहीलाई चयन गरेको हो । निर्वाचन समितिका अनुसार...

  २०७६ पुष ६ गते १७:५९     विकासन्युज

काठमाडौं । सिद्धार्थ बैंकले आइतबार वीरगंजस्थित मुर्लीचौक शाखाको उद्घाटन गरेको छ । उक्त शाखाको उद्घाटन नेपाल राष्ट्र बैंक वीरगंज शाखाका कायममुकायम निर्देशक सुरेश शिवाकोटी र सिद्धार्थ बैंकका सञ्चालक राजेश कुमार केडियाले संयुक्त रुपमा गरेका...

  २०७६ पुष ६ गते १६:३९     विकासन्युज

काठमाडौं । धनुषा चेम्बर अफ कमर्सले दाउरा तथा कम्बल वितरण गरेको छ । धनुषामा लागेको शितलहर र जाडोले प्रभावित विपन्न र असाहाय वर्गलाई चेम्बरले दाउरा तथा कम्बल वितरण गरेको हो । जनकपुरधाम स्थित विभिन्न...

  २०७६ पुष ६ गते १५:४७     विकासन्युज

काठमाडौं । किष्ट शिक्षण अस्पतालले इन्डोस्कोपी रेट्रोग्रेड कोलाङगियो प्यानक्रियटोग्राफी (इआरसिपि) सेवा शुरु गरेको छ । डा. कमल राज सुवेदीको टोलीले पौष १ गते पहिलो पटक सफलतापूर्वक इआरसिपि गरेको थियो । पित्तनलीमा ढुङ्गा बन्ने, पित्तथैलीको...

  २०७६ पुष ६ गते १५:१३     विकासन्युज

काठमाडौं । नेपाल टेलिकमको वेबसाइटबाटै आवश्यकता बमोजिम कुनै पनि व्यक्ति तथा संस्थाको स्थानीय टेलिफोन नम्बर थाहा पाउन सकिने भएको छ । थाहा नभएका तर सम्पर्क गर्नुपर्ने टेलिफोन नम्बरहरु पत्ता लगाउन हालसम्म १९७ मा फोन...

  २०७६ पुष ६ गते १४:४४     विकासन्युज

काठमाडौं । भारत सरकारले ल्याएको नयाँ नागरिकता कानुनको अहिले भारतभर विरोध भइरहेको छ । भारतको दुवै सदनले ‘मुस्लिम समुदायलाई धार्मिक रूपले विभेद गर्ने गरी’ नागरिकता कानुन पारित गरेपछि भारतमा नागरिकता कानुन र मोदी सरकारविरूद्ध...

  २०७६ पुष ६ गते १२:१७     विकासन्युज

काठमाडौं । रेडक्रसको स्थानीय योजना र क्षमता विकास कार्यक्रम चितवनमा सम्पन्न भएको छ । पौष २ गते देखि सञ्चालित ४ दिने कार्यक्रममा चितवन रेडक्रस शाखा र उपशाखाका नेतृत्वमा  आगामी ५ वर्षका लागि जिल्ला स्तरीय...

  २०७६ पुष ४ गते १६:२४     विकासन्युज

काठमाडौं । नेपाल बंगलादेश बैंकले काठमाडौँस्थित अनाथ अपाङ्ग आश्रय नेपाललाई ३५ वटा  कम्बल हस्तान्तरण गरेको छ । बैंकले सो अनाथालयमा अनाथ तथा अपाङ्ग बालबालिकाहरुलाई हालको चिसो मौसममा अध्ययन र बसोबासको लागि सहज बनाउन उक्त...

  २०७६ पुष ४ गते १३:२६     विकासन्युज

काठमाडौं । नेपाल बैंक लिमिटेडले वि विल राइज फाउन्डेसनलाई रु. १५ लाखको चेक हस्तान्तरण गरेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारीले फाउन्डेसनका फुर्वा तेन्जीङ्ग शेर्पालाई सो रकमको चेक हस्तान्तरण गरेका हुन्...

  २०७६ पुष ४ गते ११:२८     विकासन्युज

काठमाडौं । गरिमा विकास बैकले सिएसआर अन्तर्गत नेपाल रेडक्रस सोसाइटीलाई आइजिएलओओ बक्स(आइस ब्याग) हस्तान्तरण गरेको छ । संस्थाका सभापति डोलराज पाण्डेलाई गरिमा विकास बैंक लिमिटेड महेन्द्रपुलका शाखा प्रमुख दिपेन्द्र पोख्रेलले एक कार्यक्रमका बिच हस्तान्तरण...

  २०७६ पुष ४ गते ११:१०     विकासन्युज

काठमाडौं । सवारी चालक अनुमतिपत्र समयमा नपाउँदा सेवाग्राही समस्यामा परेका छन् । यातायात व्यवस्था कार्यालय भेरीमार्फत चालक अनुमतिपत्रका लागि आवेदन दिएका झण्डै ४५ हजार सेवाग्राहीले चालक अनुमतिपत्र पाएका छैनन् । सरकारलाई बुझाउनुपर्ने राजश्व रकम...

  २०७६ पुष ४ गते १०:५९     विकासन्युज

काठमाडौं । गुगल बिजनेस ग्रुपले  स्टार्टअप प्रदर्शनी  ‘जिबिजि बिजफेस्ट’ र ‘जिबिजि बिजस्टार्ट’ को दोस्रो संस्करण आयोजना गर्ने भएको छ । जावलाखेलस्थित डिएभी स्कुल परिसरमा शनिबार जिबिजि बिजफेस्ट प्रविधि तथा स्टार्टअप व्यवसाय सम्बन्धि प्रदर्शनी हुने भएकाे...

  २०७६ पुष ४ गते १०:४४     विकासन्युज

काठमाडौं । होटल व्यवसायी महासङ्घको राष्ट्रिय महाधिवेशन लागि मुलुकभरका होटल व्यवसायी आजदेखि वीरेन्द्रनगरमा भेला भएका छन् । महाधिवेशनका लागि नेपालभरका ८० हजार होटलको प्रतिनिधित्व गर्दै सात वटै प्रदेशका व्यवसायी सुर्खेत आएका हुन् । महासङ्घले...

  २०७६ पुष ४ गते १०:३७     विकासन्युज

सन् २००६मा स्थापित स्कोप स्टुडेण्ट सर्भिस नेपाली विद्यार्थीको विश्वासको कन्सल्टेन्सीमा पर्दै आएको छ । स्कोपले बेलायत, अष्ट्रेलिया र अमेरिका जाने विद्यार्थीहरुलाई परामर्श सेवा दिँदै आएको छ । प्रस्तुत छ लामो समयदेखि शैक्षिक परामर्श व्यवसायमा...

  २०७६ पुष ३ गते १९:१९     विकासन्युज

काठमाडौं । नेपाल पर्यटन बर्ष मनाउने अन्तिम तयारीमा जुटिरहेका बेला काठमाडौं बृहत राष्ट्रिय सम्मेलन सुरु हुने भएको छ । सोसाईटी अफ नेप्लिज आर्किटेक्ट (सोना) को आयोजनामा शुक्रबारदेखि काठमाडौंमा सुरु हुने सम्मेलनमा देशभरका पाँचसय भन्दा...

  २०७६ पुष ३ गते १९:१३     सन्ताेष राेकाया, डाेमी शेर्पा

काठमाडौं । टन्टलापुर घाम । शिरमा कालो टोपी । मलिन मुहार । काखमा बच्चा राखेर एकोहोरो मोबाइलमा व्यस्त थिइन् चितवनकी सुमित्रा पाैडेल (नाम परिवर्तन) । बिहीबार ललितपुरको पुल्चोक क्याम्पसमा त्रिभुवन विश्वविद्यालयको ४५औं दीक्षान्त समारोहमा...

  २०७६ पुष ३ गते १८:३१     विकासन्युज

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड विराटनगर शाखाले नवरत्न कर्मचारी बचत खाता खोली कारोबार गर्दै आएका विराटनगरस्थित न्यूरो कार्डियो एण्ड मल्टी स्पेस्यालिटी हस्पिटलमा कार्यरत स्वर्गीय अन्जलीकुमारी माझीको सडक दुर्घटनामा परी मृत्यु भएको हुँदा विमितले...

  २०७६ पुष ३ गते १७:३६     विकासन्युज

काठमाडौं। त्रिभुवन विश्वविद्यालयको ४५ औं दीक्षान्त समारोहमा सम्पन्न भएको छ। समारोहमा देशभरबाट १० हजार १८३ विद्यार्थीहरु दिक्षित भएका छन्। दिक्षितको लागि ७० हजार ७७ विद्यार्थीहरु योग्य भएपनि १५ प्रतिशतले मात्र दिक्षान्त समारोहको लागि फारम भरेका...

  २०७६ पुष ३ गते १६:०३     विकासन्युज

काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटलका मुटुरोग विशेषज्ञ प्रा. डा. यादवकुमार देव भट्ट ‘विज्ञान पुरस्कार २०७६’ वाट सम्मानित भएका छन् । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठानद्वारा स्थापित उक्त पुरस्कारबाट सम्मान पाएका हुन् । मुटुरोगको उपचारमा...

  २०७६ पुष ३ गते १५:५०     विकासन्युज

काठमाडाैं ।  प्रधानमन्त्री केपी ओली नियमित डायलासिसका लागि महाराजगञ्जस्थित मनमोहन कार्डियो थोरासिक कार्डियोभास्कुलर सेन्टरमा पुगेका छन् । प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार ओली नियमित डायलासिसका लागि बिहिबार अस्पताल पुगेका हुन् । प्रधानमन्त्री...