सेवा

  २०७५ चैत १७ गते ९:१८     विकासन्युज

लहान । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)को टोलीले प्रदेश २ मा एसईईको प्रश्नपत्र परीक्षाअगावै बाहिरिएको विषयमा छानबिन शुरु गरेको छ । प्रदेश २ अन्तर्गत सप्तरीबाट विज्ञान विषयको प्रश्नपत्र बाहिरिएको आशङ्कामा सिआइबीको अनुसन्धान टोलीले...

  २०७५ चैत १७ गते ८:३८     विकासन्युज

काठमाडौँ । देशकै एक मात्र केन्द्रीय बाल अस्पताल स्वास्थ्यकर्मी र बजेट अभावका कारण बन्द हुने अवस्थामा पुगेको छ । तीन सय १५ बेडको कान्ति बाल अस्पतालले पछिल्लो एक महिनामा ४६ बेड कटौती गरेको छ । कान्तिले...

  २०७५ चैत १७ गते ८:०६     विकासन्युज

काठमाडौँ । महानगरपालिकाअन्तर्गतका सहरी स्वास्थ्य केन्द्रबारे जनचेतना नहुँदा निःशुल्क पाइने औषधि खेर जाने गरेका छन् । काठमाडौं महानगरपालिकाभित्र हाल २७ वटा सहरी स्वास्थ्य केन्द्र छन् जहाँ कम्तीमा ४४ र बढीमा १ सय थरि निःशुल्क औषधि...

  २०७५ चैत १५ गते १९:०७     विकासन्युज

काठमाडौ । ईन्स्टिच्यूट फर ईन्टीग्रेटेड डेभलेपमेण्ट स्टडिज(आईआईडीएस) ले ओपन डाटा सम्बन्धी तालिम प्रदान गरेको छ । राजधानीको मण्डिखाटार स्थित आईआईडीएसको भवनमा शुक्रबार सो तालिम सम्पन्न भएको हो । अर्थशास्त्री प्रविन डंगोलले तालिममा ओपन डाटाबारे...

  २०७५ चैत १५ गते १८:१८     विकासन्युज

काठमाडौँ । राजधानीबाट नजिक रहेको सिन्धुपाल्चोकको जुगल हिमाल आरोहण पहिलोपटक खुला गरिएको छ । काठमाडौँबाट १४५ किलोमिटर दूरीमा रहेको उक्त हिमाल आरोहण खुलासँगै शुक्रबार आरोही दल त्यसतर्फ पत्रकार सम्मेलनमा जानकारी दिइयो । आरोहण खुला...

  २०७५ चैत १५ गते १३:३८     विकासन्युज

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)ले शाखा विस्तार गर्न इच्छुक सदस्य दलाल व्यवसायी(ब्रोकर)लाई कम्तीमा पाँच वर्षसम्मको व्यवसायिक योजनासहितको निवदेन पेश गर्न आग्रह गरेको छ । नेप्सेले एक विज्ञप्तिमार्फत आफ्नो शाखा खोली धितोपत्रको दोस्रो बजारलाई देशव्यापी...

  २०७५ चैत १५ गते ९:१०     विकासन्युज

काठमाडौं । नेपाल वायुसेवा निगमले करिब ३० वर्षदेखि नियमित उडानमा प्रयोग गरिरहेको १९० सिट क्षमताको बोइङ बी ७५७ एसीबी सधैंका लागि ग्राउन्डेड भएको छ । मलेसियामा दुई महिना मर्मत गरेर गत माघ २ गते...

  २०७५ चैत १५ गते ८:१८     विकासन्युज

काठमाडौँ । प्रदेश २ मा शुक्रबार हुने सामाजिक विषयको प्रश्नपत्र आउट भएसँगै सामाजिक विषयको परीक्षा स्थगित भएको छ । परीक्षा अगावै प्रश्नपत्र बाहिरिनु एकदमै दुःखद रहेको बताउँदै राष्ट्रिय परीक्षा बोर्डले परीक्षा स्थगित गर्ने निर्णय...

  २०७५ चैत १४ गते १७:०९     विकासन्युज

सौरभ श्रेष्ठ-सिनियर अप्रेसन म्यानेजर, अल्फा बिटा काठमाडौं । हामीले अल्फा बिटा सन् १९९२ बाट सुरु गरेका हौं । विगतमा ब्रिज कोर्स त्यति प्रचलनमा थिएन । त्यतिबेला विद्यार्थीलाई खाली समयको उपयोग गर्न मात्र कोर्सहरु सञ्चालन...

  २०७५ चैत १४ गते १६:२७     विकासन्युज

काठमाडौँ । सिभिल क्यापिटल मार्केट लिमिटिड र ग्राण्डी इन्टरनेशनल हस्पिटलबीच स्वास्थ्य सेवा सम्बन्धी संझौता भएको छ । संझौतामा ग्राण्डी हस्पिटलका मार्केटिङ हेड दिनेश पौडेल र सिभिल क्यापिटल मार्केट लिमिटेडका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत शुसील...

  २०७५ चैत १४ गते १४:२९     विकासन्युज

काठमाडौं । सिजी लाईफसेलले नेपालमै डाटा सेन्टर रहने गरी एक सामाजिक सञ्जाल एप सार्वजनिक गरेको छ । कम्पनीले बिहीबार एक कार्यक्रमको आयोजना गर्दै सूचना सम्प्रेषणमा सहजता ल्याउने लक्ष्यका साथ सिजी ‘बिप एप’ सार्वजनिक गरेको...

  २०७५ चैत १४ गते ९:४९     विकासन्युज

काठमाडौँ । निजी क्षेत्रबाट सञ्चालित नेशनल मेडिसिटी अस्पताल नेपालमा पहिलोपटक नेशनल एक्रिडिटेशन बोर्ड फर हस्पिटल एण्ड हेल्थ केयर प्रोभाइडर्स (एनएविएच) मा सूचीकृत भएको छ । बुधबार आयोजित एक समारोहमा नेशनल मेडिसिटी अस्पतालका अध्यक्ष उपेन्द्र...

  २०७५ चैत १४ गते ८:४३     विकासन्युज

काठमाडौँ । । नेपालमा ‘मौसमी रुघाखोकी’ नामले चिनिने स्वाइन फ्लुबाट चार महिनामा १८ जनाको मृत्यु भएको छ । पुसयता स्वाइन फ्लुको संक्रमणबाट १८ को मृत्यु भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले पुष्टि गरेको छ । महाशाखा...

  २०७५ चैत १४ गते ८:३७     विकासन्युज

काठमाडौँ । स्वास्थ्य सेवा विभागले केही औषधि भने बिग्रिने गरी अत्याधिक खरिद गरेको भेटिएको छ । सुगरको औषधि मेटफर्मिन ५०० एमजी बढीमा नौ महिना भण्डारण गर्न सकिन्छ, तर विभागले ८८ महिना अर्थात् ७ वर्ष ४...

  २०७५ चैत १३ गते १८:०७     विकासन्युज

काठमाडौ । फुटुंग रिसर्च इस्टिच्यूटका बैज्ञानिकहरुले नेपालको पहिलो अती–सुक्ष्म–प्रकाशकीय चिपको विकास गर्न सफल भएका छन् । सो चिप नेपाली बैज्ञानिकहरुले नेपालमै सिमुलेशन (गणितिय) डिजाइन तथा भौतिक परीक्षण गरी निर्माण गरेका हुन् । स्वासप्रस्वासका बिरामीलाई...

  २०७५ चैत १३ गते १४:१२     विकासन्युज

काठमाडौँ । सनराइज बैंक लिमिटेडले आफ्ना ग्राहकहरुको सुुविधालाई मध्यनजर गर्दै हाल दिइरहेकको स्वास्थ्य बीमा योजना सुविधामा भारतका प्रमुख १५ वटा अस्पतालहरु पनि समावेश गरेको छ । स्वास्थ्य योजना अनुसार बचतकर्ताहरूले अस्पताल भर्ना भई स्वास्थ्य...

  २०७५ चैत १३ गते १०:४५     विकासन्युज

काठमाडौँ । सन् २०१९ मा घुम्नैपर्ने विश्वका उत्कृष्ट २५ पर्यटकीय गन्तव्यको सूचीमा काठमाडौँ १९औँ स्थानमा परेको छ । घुमफिर र यात्राबारे यात्रीलाई विस्तृत विवरण प्रदान गर्ने सभवतः विश्वकै सबैभन्दा ठूलो अमेरिकी ‘ट्राभल साइट’ ट्रिप...

  २०७५ चैत १३ गते ८:४५     विकासन्युज

भक्तपुर । स्थायी शिक्षकका लागि लिइएको लिखित परीक्षामा असफल भएका करिब १० हजार अस्थायी शिक्षकलाई उपदानसहित बिदाइ गरिने भएको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्र (साविकको शिक्षा विभाग)ले ती शिक्षकलाई उपदान दिन...

  २०७५ चैत १३ गते ८:३४     विकासन्युज

काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले बक्यौता बुझाउन बाँकी रहेका दूरसञ्चार सेवा प्रदायकलाई आगामी असारसम्म मौका दिने भएको छ । सेवा प्रदायकलाई यसअघि बक्यौता बुझाउन बारम्बार पत्राचार गरे पनि प्राधिकरणले अन्तिम मौकाका रूपमा असारसम्मको समयसीमा...

  २०७५ चैत १३ गते ७:२८     विकासन्युज

काठमाडौँ । दैनिक २१ घन्टा सञ्चालनमा रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल १८ चैतदेखि तीन महिना दैनिक १० घन्टा बन्द हुने भएको छ । धावनमार्गको पिच मर्मत गर्दा सञ्चालन अवधि १४ घन्टामा सीमित हुने विमानस्थलका प्रवक्ता प्रताप...