सेवा

  २०७६ मंसिर २६ गते १२:५९     विकासन्युज

काठमाडौं । महालक्ष्मी विकास बैंकको निजगढ र बानेश्वर शाखाले शनिबार पानी ट्याङकी वितरण  कार्यक्रम सम्पन्न गरेका छन् । उक्त शाखाले कार्यक्रमको आयोजना गरी दुई स्थानमा पानी ट्याङकी वितरण गरेको हो । निजगढ शाखाले निजगढ...

  २०७६ मंसिर २६ गते ११:११     विकासन्युज

काठमाडौं । महानगरीय अपराध महाशाखा, काठमाडौंका प्रहरी निरीक्षक जय नेपाल थापालाई ४० हजार घुस रकमसहित नियन्त्रणमा लिएको छ । थापाले सेवाग्राहीको महानगरीय अपराध महाशाखा, काठमाडौंमा दर्ता रही जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी जारी भई...

  २०७६ मंसिर २६ गते १०:३९     विकासन्युज

सिमकाेट ।  दोस्रो पटक हिमपात हुँदा हुम्लाको जनजीवन प्रभावित भएको छ । पश्चिमी वायु प्रणालीको प्रभावले हुम्लासहित कर्णालीका उच्च हिमाली क्षेत्रमा आज बिहान ६ बजेबाट हिमपात शुरु हुँदा अन्तरजिल्ला पुग्ने हवाई उडान बिहानबाटै प्रभावित भएको...

  २०७६ मंसिर २५ गते १६:२३     विकासन्युज

काठमाडौं । कुमारी बैंक लिमिटेडले स्मार्ट मोबाईल बैंकिङ्गको आकर्षक योजना ल्याएको छ । नगद रहित कारोबारको अवधारणालाई अघि बढाउन तथा नविनतम प्रविधिको प्रयोग प्रोत्साहित गर्न, कुमारी बैंकले आफ्नो ग्राहकवर्गलाई लक्षित गरी उक्त योजना ल्याएको...

  २०७६ मंसिर २५ गते १५:५२     विकासन्युज

संयुक्त राष्ट्रसंघ । दक्षिणी प्रशान्त महासागरीय देशहरुमा केही समय यतादेखि फैलिएको दादुराको महामारी विरुद्ध लड्न राष्ट्रसंघले आग्रह गरेको छ । ती देशमा बढ्दै गएको प्रकोप कम गर्न हाल अष्ट्रेलिया र न्युजिल्याण्डले सहयोग गरिरहेका छन्...

  २०७६ मंसिर २५ गते १३:२६     सुनिता पुडासैनी

काठमाडौं । ‘जहाँ इच्छा, त्यहाँ उपाय’ अथवा भनौं जब मान्छेमा केही गर्ने इच्छाशक्ति हुन्छ न उसलाई कसैले रोक्न सक्छ नत छेक्ननै । उसको काम सफल होस् वा असफल तर उसको काम गर्ने दृढ चाहनाले...

  २०७६ मंसिर २५ गते १२:००     विकासन्युज

काठमाडौं । अध्यागमन विभागबाट नाता कायम नहुने विदेशी नागरिकलाई गैह्र पर्यटकीय भिषा उपलब्ध गराएको आरोपमा ३५ जनालाई अख्तियार दूरुपयोग अनुसन्धान आयोगले ७ दिने अल्टिमेटम दिएको छ । आयोगले पेमा छिरी तामाङ सहित अन्य ३४...

  २०७६ मंसिर २५ गते ११:५७     विकासन्युज

विराटनगर । पूर्व क्षेत्रको दुई विमानस्थलमा सीता एयर र माउन्टेन हेलिकोप्टरले सेवा प्रदान गर्ने भएको छ । खासगरी धार्मिक पर्यटकका लागि शुरु गरिएको यो सेवाबाट हलेसी महादेव र ताप्लेजुङको पाथीभराको दर्शन गर्न चाहने पर्यटकका...

  २०७६ मंसिर २५ गते ११:४५     विकासन्युज

चितवन । भरतपुर विमानस्थल आजदेखि सञ्चालनमा आएको छ । नागरिक उड्डयन प्राधिकरण भरतपुरले धावन मार्ग मर्मतसम्भार गर्नका लागि मङ्सिर १५ गतेदेखि विमानस्थल बन्द गरेको थियो । धावन मार्ग मर्मत र रङरोगनका काम सम्पन्न भएसँगै...

  २०७६ मंसिर २५ गते ११:३६     विकासन्युज

काठमाडौं । लोक सेवा आयोग अन्तर्गत अप्राविधिक, शाखा अधिकृत वा सो सरह पदको खुल्ला तथा समावेशी लिखित परीक्षातर्फ ७६८ जनाको माग खुल्ला गरेको छ ।  निजामती सेवा तर्फका निम्न सेवा, समूह, उपसमूह तथा श्रेणीका...

  २०७६ मंसिर २५ गते ११:३६     विकासन्युज

काठमाडौं । टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी, सुबिसु केबलनेट प्रा. लि.ले पोखरा प्रिमियर लिगको दोस्रो संस्करणमा पनि इन्टरनेट पार्टनरको रुपमा सहभागीता जनाएको छ । उक्त सम्झौतापत्रमा सुबिसुका प्रमुख कार्यकारी अधिकृत विनयमोहन साउद...

  २०७६ मंसिर २५ गते ११:०९     विकासन्युज

काठमाडौं । हिमालय एयरलाइन्सले मलेसियास्थित क्वालालम्पुर उडान यही मंसिर २३ गतेदेखि सुरु गरेको छ । एयरलाइन्स क्वालालम्पुरको लागि आफ्नो पहिलो उडान सन् २०१७ को फेब्रअरी १० बाट सुरु गरेको थियो । वैदेशिक रोजगारीमा मलेसिया जानेहरुका...

  २०७६ मंसिर २४ गते १७:०७     विकासन्युज

काठमाडौँ । एशियाली विकास बैंक (एडीबी) ले नेपाल सरकारलाई ४० अर्ब ४५ करोड ४० लाख रुपैयाँ ऋण सहयोग उपलब्ध गराउने भएको छ । एडीबीले चारवटा नयाँ परियोजना कार्यान्वयन गर्न नेपाल सरकारलाई सो ऋण सहयोग...

  २०७६ मंसिर २४ गते १६:०३     विकासन्युज

काठमाडौं । प्रदेश नं–३ का मुख्यमन्त्री डोरमणि पौडेलले आर्थिक समृद्धिको आधारका रुपमा पर्यटन क्षेत्रलाई थप विकास र विस्तार गर्नुपर्ने खाँचो औल्याएका छन् । प्रदेशको दश पर्यटकीय गन्तव्य मध्ये मेघौलीलाई पहिलो र मेघौली गैँडा उद्यान...

  २०७६ मंसिर २४ गते १५:२७     विकासन्युज

काठमाडौं । घरेलु लघुवित्तको वार्षिक साधारणसभा आगामी पुस ११ गते हुने भएको छ । काभे्रपलाञ्चोक जिल्लाको बनेपामा केन्द्रीय कार्यालय रहेको घरेलु लघुवित्त वित्तीय संस्थाले प्रथम वार्षिक साधारणसभा २०७६ पौष ११ गते गर्ने निर्णय गरेको...

  २०७६ मंसिर २४ गते १४:०२     राजाराम न्यौपाने

काठमाडौं ।  चीन सरकारको सहयोगमा बनेको कलंकी– कोटेश्वर सडक खण्डमा यात्रुका लागि मानव एम्बुसमा परिणत हुँदै गहिरहेको छ । न कलंकी– कोटेश्वर सडक खण्डमा पर्याप्त मात्रामा जेब्राक्रसिङ छ न दायाँ–बायाँको यात्रुले यात्र गर्ने फूटपाथ छ ।...

  २०७६ मंसिर २४ गते १३:४८     विकासन्युज

भक्तपुर । शिक्षा मन्त्रालयले भक्तपुरको चाँगुनारायणस्थित नेपाल इञ्जिनीयरिङ् कलेज सञ्चालनको जिम्मेवारी चाँगुनारायण नगरपालिकालाई दिएको छ । शिक्षामन्त्री गिरिराजमणि पोखरेलको नेतृत्वमा सोमबार मन्त्रालयमा बसेको बैठकले कलेज सञ्चालनको जिम्मेवारी नगरपालिकालाई दिने निर्णय गरेको हो । बैठकले...

  २०७६ मंसिर २४ गते ११:४६     विकासन्युज

बाँके । सरकारले स्तरोन्नतिका लागि नेपालगञ्ज विमानस्थलको गुरुयोजना बनाएको वर्षौँ बितिसकेको छ । तर, योजनाअनुसार अहिलेसम्म कुनै काम हुनसकेको छैन । विमानस्थलमा स–साना काम नहुँदा जहाज अवतरणस्थल (रनवे)मा बेलाबखतमा समस्या आउने गरेको छ ।...

  २०७६ मंसिर २४ गते ११:३३     विकासन्युज

बैतडी । बैतडी जिल्लाका १७४ सामुदायिक विद्यालय दरबन्दीविहीन छन् । ती विद्यालय निजी स्रोतका शिक्षकका भरमा सञ्चालन भइरहेका छन् । समुदायको पहलमा स्थापना भएका विद्यालयमा दरबन्दी नहुँदा शैक्षिक गुणस्तर कमजोर हुँदै गएको छ ।...

  २०७६ मंसिर २४ गते ९:०९     नबिन पाेखरेल

काठमाडौं । अब नेपाल दूर–सञ्चार प्राधिकरण (एनटीए)ले अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको टावर जडान गर्न सबै सेवा प्रदायक कम्पनीहरूलाई निर्देशन दिने भएको छ । । एनटीएले गत शुक्रबार सबै सेवा प्रदायक कम्पनीहरूलाई नयाँ प्रविधिमा आधारित अन्तर्राष्ट्रिय...