सेवा

  २०७७ पुष २ गते १६:५३     विकासन्युज

काठमाडौं । कोरोना भाइरस बीमा गरेका १२ हजार १ सय ९० जना बीमितले भुक्तानी पाएका छन् । कोरोना बीमा भुक्तानीका लागि दाबी गरेका २३ हजार ५६ जना बीमितहरुमध्ये हालसम्म १२ हजार १ सय ९०...

  २०७७ पुष २ गते १६:३६     विकासन्युज

काठमाडौं । सनराइज बैंकले झापा जिल्लाको भद्रपुर नगरपालिका-१, पृथ्वीनगर-कुलेचौकमा शाखारहित बैंकिङ्ग सेवाको सुरुवात गरेको छ । सो शाखारहित बैंकिङ्ग सेवा संचालनमा आएसंगै बैंकको शाखारहित बैंकिङ्ग सेवा संख्या ५५ पुगेको छ । बैंकले भद्रपुर नगरपालिका...

  २०७७ पुष २ गते १४:५३     विकासन्युज

काठमाडाैं । अछामकाे मेल्लेख गाउँपालिकाले अपाङ्गता भएका व्यक्ति तथा र अन्य बिरामीहरुलाई गाउँमै गएर चेकजाँच गर्ने कामलाई तीब्रता दिएको छ । गाउँपालिकाले एक अभियान अन्तर्गत अपाङ्गता भएका व्यक्तिलाई एमबीबीएस डाक्टरद्वारा गाउँकै स्वास्थ्य संस्थामा गई चेक जाँच र...

  २०७७ पुष २ गते १३:१९     विकासन्युज

काठमाडौं । कोभिड-१९ महामारीका कारण प्रतिबन्ध गरिएको नेपाल-भारत उडान आजदेखि पुनः शुरु भएको छ । करिब नौ महिनापछि काठमाडौं-नयाँदिल्ली उडान पुनःसञ्चालनमा आएको हो । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को न्यारोबडी ए३२० जहाजले काठमाडौंबाट...

  २०७७ पुष १ गते २०:२९     विकासन्युज

काठमाडौं । बैंक अफ काठमाण्डूका ग्राहकले नेशनल प्याथ ल्याब तथा रिसर्च सेन्टर प्रा. लि.मा १५ प्रतिशत छुट पाउने भएका छन् । बैंक र नेशनल प्याथ ल्याबबीच बैंकका ग्राहकलाई नेशनल प्याथ ल्याबमा बैंकको डेबिट तथा...

  २०७७ पुष १ गते १९:०८     विकासन्युज

काठमाडौं । एनसेलका ग्राहकले अब आन्तरिक श्रम बजारमा उपलब्ध रोजगारीका अवसर वा आफुलाई आवश्यक परेको जनशक्ति सजिलै खोज्न सक्नेछन् । एनसेल आजियाटा लिमिटेडले नयाँ सेवा ‘एनसेल जबसप’ शुरु गरेको छ । यो सेवाले रोजगारी...

  २०७७ पुष १ गते १५:२७     विकासन्युज

काठमाडौं । क्लाउड कम्पुटिङ्गको प््रायोग अहिले व्यवसायिक प्रतिष्ठानहरुमा बढ्दो मात्रामा रहेको छ । सन २०२१ सम्ममा विश्वव्यापी रुपमा यसको व्यापार ३०० बिलियन डलरको हुने अनुमान गरिएको छ । उद्योग व्यवसायमा बढ्दो सूचना प्रविधिको प्रयोगले...

  २०७७ पुष १ गते १४:५८     विकासन्युज

काठमाडाैं । नेपालको पहिलो तथा अग्रणी भुक्तानी सेवा प्रदायक इसेवा र अग्रणी म्यासेजिङ एप राकुटेन भाइबरबीच नेपालमा भाइबर मार्फत वित्तीय सेवाहरू प्रदान गर्नका लागि साझेदारी भएको छ । यो सहकार्यसँगै भाइबर प्रयोगकर्ताले अबदेखि सहज...

  २०७७ पुष १ गते १०:२६     विकासन्युज

काठमाडौं । नेपालको सबैभन्दा लामो केवलकार परियोजना अघि बढेको छ । मुक्तिनाथ दर्शन प्रालिले बनाउन लागेको विरेठाँटी–मुक्तिनाथ केवलकार परियोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) लगानी बोर्डमा पेश भएको छ । सो केवलकारको लम्बाई ८०.१६ किलोमिटर...

  २०७७ पुष १ गते ९:०९     विकासन्युज

तनहुँ । शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयको छनोटमा नमूना विद्यालयका रूपमा घोषित तनहुँ आँबुखैरेनीमा रहेको रामशाह माविका दुई दर्जन शिक्षक शिक्षिका पीडित भएका छन् । कोभिड–१९ को महामारीले विश्व प्रभावित भएका बेला प्रधान अध्यापक...

  २०७७ मंसिर ३० गते २०:२२     विकासन्युज

काठमाडौं । सरकार कोभिड–१९ विरुद्धको खोप नागरिकलाई लगाउने कार्यमा केन्द्रित भएको जनाएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले विश्वव्यापीरुपमा विभिन्न देशले खोप लगाउने सम्बन्धमा गरेका प्रयासजस्तै सरकारले पनि आफ्ना नागरिकलाई...

  २०७७ मंसिर ३० गते २०:०७     विकासन्युज

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) ले यसपटकको बृहत शैक्षिक मेला अनलाइन मार्फत् आयोजना गर्ने भएको छ । इक्यानका अनुसार १४औं बृहत शैक्षिक मेला आगामी माघ २ गते देखि ५ गतेसम्म अनलाइन मार्फत्...

  २०७७ मंसिर ३० गते १८:१७     विकासन्युज

काठमाडौं । लर्ड बुद्ध एजुकेसन फाउण्डेसन क्याम्पसले बेलायतको जेनेज क्लाउड एकेडेमसँग सहकार्य गर्ने भएको छ । रोजगारीको संभावना रहेको क्षेत्र (क्लाउड कम्पुटिङ्ग ) मा दक्ष जनशक्ति उत्पादन गर्नको लागी दुई संस्थाले सहकार्य गर्ने भएका...

  २०७७ मंसिर ३० गते १४:४२     विकासन्युज

काठमाडौं । हिन्दु धर्मावलम्बिहरुको आवस्थाको केन्द्र पशुपतिनाथ मन्दिरमा आज (मंगलबार) क्षमा पूजा गरिएको छ । कोरोना संक्रमणको जोखिमका कारण नौ महिना देखि बन्द गर्नुपर्दा क्षमा पूजा गरिएको पशुपति क्षेत्र विकास कोषले बताएको छ ।...

  २०७७ मंसिर २९ गते १६:०३     विकासन्युज

काठमाडौं । करिब ९ महिनादेखि बन्द रहेको मनकामना केबलकार सेवा पुनः संचालनमा आएको छ । मनकामना मन्दिर क्षेत्र विकास समितिको अगुवाईमा बसेको बैठकले बजार, मन्दिर र केबुलकारको संयुक्त निर्णय अनुसार आईतबारदेखि केबलकार संचालनमा आएको...

  २०७७ मंसिर २९ गते १४:१४     विकासन्युज

काठमाडाैं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले सिर्जनात्मक कला र साहित्यले नेपालको धार्मिक, सामाजिक र भौगोलिक एकतालाई प्रतिनिधित्व गर्ने बताएका छन् । नेपाल प्रज्ञा-प्रतिष्ठानको ६३ औं वार्षिकोत्सव तथा राष्ट्रिय कविता महोत्सव-२०७७...

  २०७७ मंसिर २९ गते १३:४१     विकासन्युज

काठमाडाैं । विगतका वर्षहरुमा विदेशी पर्यटकहरुले धानेको नेपाली पर्यटन बजार अब नेपालीहरुकै बिच चहलपहल तथा प्रतिष्पर्धा बढेको छ । कोरोना भाइरसको कारण ग्राउण्डेड अवस्थामा रहेका हवाइजहाजहरु अहिले माउन्टेन फ्लाइटका लागि उड्न थालेका छन् । अघिल्ला...

  २०७७ मंसिर २८ गते १७:४४     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट अनुमतिप्राप्त भुक्तानी सेवा प्रदायक सेलकम प्रा. लि. (सेलपे) तथा नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी सेवा संचालक फोनपे पेमेण्ट सर्भिस लि. (फोनपे) बीच सहकार्य भएको छ । यस सहकार्य...

  २०७७ मंसिर २८ गते १७:२८     विकासन्युज

काठमाडौं । सानिमा बैंकका ग्राहकले एनसेलको निःशुल्क सिम र निःशुल्क इन्टरनेट प्याकेज पाउने भएका छन् । सो सम्बन्धि सानिमा बैंक र एनसेल आजियाटा लिमिटेडबीच सानिमा बैंकको मोबाइल एप् (सानिमा सजिलो ई-बैंकिङ्ग) प्रयोगकर्ताहरुका लागि निःशुल्क...

  २०७७ मंसिर २८ गते १६:४६     विकासन्युज

काठमाडाैं । नेपाली स्वास्थ्य सूचना प्रविधि क्षेत्रको नवप्रवर्तन कम्पनी कोजेन्ट हेल्थले नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवासँगको सहकार्यमा अनलाइनमार्फत् अपोइन्टमेन्ट लिन सकिने सेवाको शुरूवात गरेको छ । कोजेन्ट हेल्थले शुरू गरेको ई-अपोइन्टमेन्ट्स...