सेवा

  २०७७ पुष ८ गते १७:४२     विकासन्युज

काठमाडौं । कोरोना भाइरस बीमा गरेका १४ हजार १ सय ८४ जना बीमितले १ अर्ब ३८ करोड ४८ लाख रुपैयाँ बीमा भुक्तानी पाएका छन् । कोरोना बीमा भुक्तानीका लागि दाबी गरेका २६ हजार ५...

  २०७७ पुष ८ गते १६:५८     विकासन्युज

काठमाडाैं । पछिल्लो २४ घन्टामा नेपालमा थप ७४३ जनामा कोरोना भाइरस संक्रमण भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २४ घन्टामा नेपालमा थप ७४३ जनामा काेराेना भेटिएकाे जानकारी दिएकाे छ । यो सहित नेपालमा कोरोना संक्रमित...

  २०७७ पुष ८ गते १५:२६     विकासन्युज

काठमाडौं । काठमाडौंको दरबारमार्गमा विगत ५५ वर्षदेखि सञ्चालनमा रहेको अन्नपूर्ण होटल बन्द हुने भएको छ । विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरसका कारण चैतदेखि बन्द अवस्थामा रहेको होटलमा सामान्य अवस्था भइसक्दा पनि ग्राहक नआएपछि...

  २०७७ पुष ८ गते १५:१४     विकासन्युज

सउल । दक्षिण कोरियामा कोरोना प्रकोप तेस्रो पटक महामारीका रुपमा देखिन थालेपछि सरकारले सामाजिक दूरीलाई थप कडा पार्ने भएको छ । यहाँको सरकारले अबदेखि सार्वजनिकस्थलमा एकै पटक चार जनाभन्दा बढी भेला हुन नपाउने नियम...

  २०७७ पुष ८ गते १५:१०     विकासन्युज

काठमाडाैं । नेपालमा कोरोना सङ्क्रमण फैलिएसँगै सरकारी तथा निजी अस्पतालमा बिरामीको सङ्ख्या घटेको छ । चीनको वुहानबाट शुरु भएको कोभिड–१९ विश्वका विभिन्न मुलुक हुँदै नेपालमा समेत प्रवेश गरेसँगै चैतमा सरकारले गरेको बन्दाबन्दीपछि अस्पताल जाने...

  २०७७ पुष ८ गते १४:४४     विकासन्युज

काठमाडौं । इसेवा मनि ट्रान्सफर र स्मलवर्ल्डबीच रेमिट्यान्स् कारोबार गर्ने सम्झौता भएको छ । यस सम्झाैतासँगैं अब अमेरिका, बेलायत, सेनजेन, ब्राजिलगरि २२ वटा देशहरुमा रहेका नेपालीहरुले “स्मलवर्लड” मार्फत कुनै पनि बैंक खातामा र इसेवावालेटमा...

  २०७७ पुष ८ गते १०:१४     विकासन्युज

भक्तपुर । कलात्मक, परम्परागत एवं सांस्कृतिक सम्पदाले भरिपूर्ण शहरको रूपमा रहेको मध्यपुरथिमि नगरपालिका यस वर्षको ‘एशियन टाउनस्केप अवार्ड’बाट पुरस्कृत भएको छ । विश्वमा बढ्दो शहरीकरणले कयौँ महत्वपूर्ण ऐतिहासिक सम्पदा नासिँदै गएको अवस्थामा परम्परागत, ऐतिहासिक...

  २०७७ पुष ८ गते ९:४१     विकासन्युज

काठमाडौं । काठमाण्डौँको बसुन्धारास्थित साउथवेस्टन स्कुलले अर्को अन्तराष्ट्रिय स्तरको स्कुल अवार्ड जितेको छ । ‘प्रतिष्ठित अन्तराष्ट्रिय विद्यालय’ विधाअन्तर्गतको उत्कृष्ट अन्तराष्ट्रिय अवार्ड स्कुलले प्राप्त गरेको हो । शिक्षामा उत्कृष्टताका लागि अन्तराष्ट्रिय केन्द (इन्सिड) र कला,...

  २०७७ पुष ७ गते १७:३८     विकासन्युज

काठमाडौ । नेपाल दूर संचार प्राधिकरणले नेपालमा आफ्नै स्याटेलाईट राख्नकालागि आशयपत्र माग गरेको छ । दूर संचार प्राधिकरणले दुई साताको समय तोकेर आशय पत्र माग गरेको हो । २ साता अघि नै स्याटेलाईट सम्बन्धि...

  २०७७ पुष ७ गते ९:४७     विकासन्युज

चितवन । कोरोना भाइरसको सङ्क्रमणसँगै सुस्ताएको यहाँको पर्यटन क्षेत्रलाई चलायमान बनाउन ‘घुमौँ सौराहा अभियान’ शुरु गरिने भएको छ । विदेशी पर्यटक तत्काल आउने अवस्था नभएपछि आन्तरिक पर्यटन प्रवद्र्धनका लागि अभियान शुरु गर्न लागिएको हो...

  २०७७ पुष ६ गते १६:४६     विकासन्युज

काठमाडाैं । निवर्तमान संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले सुशासन प्रवद्र्धन, नीतिगत सुधार तथा नागरिक उड्डयन क्षेत्रको पूर्वाधार विकास र सेवा सुदृढीकरणमा उल्लेख्य काम भएको बताएका छन् । विकसित राजनीतिक घटनाक्रमपछि आइतबार पदबाट...

  २०७७ पुष ६ गते १६:२६     विकासन्युज

काठमाडाैं । पछिल्लो २४ घन्टामा नेपालमा थप ७४२ जनामा कोरोना भाइरस संक्रमण भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २४ घन्टामा नेपालमा थप ७४२ जनामा काेराेना भेटिएकाे जानकारी दिएकाे छ । यो सहित नेपालमा कोरोना संक्रमित...

  २०७७ पुष ६ गते १५:४०     विकासन्युज

धरान । सरकारले हरेक स्थानीय तहमा शहरी स्वास्थ्य केन्द्र, आधारभूत स्वास्थ्य केन्द्रलगायतका सेवा प्रदान गर्दै आएको छ । स्वास्थ्य विभागले निर्देशिका जारी गरेर शहरी विपन्न नागरिकका लागि निःशुल्क स्वास्थ्य सुविधा प्रदान गर्न स्थानीय तहलाई...

  २०७७ पुष ६ गते १४:०७     विकासन्युज

काठमाडौं । निवर्तमान संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले अदालतबाट विघटन भएको संसद पुर्नस्थापना हुने विश्वास व्यक्त गरेका छन् । मन्त्रालयमा आयोजित औपचारिक विदाई कार्यक्रममा बोल्दै भट्टराईले संवैधानिक अंगहरु स्वतन्त्र रहेको अवस्थामा संसद...

  २०७७ पुष ६ गते ११:३८     विकासन्युज

हुम्ला । दुर्गम मानिएको हुम्लाको ताँजाकोट गाउँपालिकामा प्रसूति सेवा सञ्चालनमा आएपछि सुत्केरी हुने महिलाका लागि सहज भएको छ । विकट गाउँमा प्रसूति सेवाका लागि भवन स्थापना भएर स्वास्थ्यकर्मी खटिएपछि यतिखेर यहाँका महिलालाई सहज भएको...

  २०७७ पुष ६ गते ९:०६     विकासन्युज

चितवन । चितवन मेडिकल कलेजमा चिकित्साशास्त्रको अत्याधुनिक र अति विशिष्ट सेवाअन्तर्गत न्युक्लियर मेडिसिन सेवा शुरु भएको छ । अत्याधुनिक स्पेक्ट सिटी मेशिन भित्रिएसँगै न्युक्लियर सेवा शुरु भएको हो । कलेजले यस किसिमको उपकरण नेपालमा...

  २०७७ पुष ५ गते १३:२९     सन्ताेष राेकाया

काठमाडौं । व्यवसायी तथा पूर्व शिक्षा सहायक मन्त्री सिनेट श्रेष्ठले धनगढीमा २६ करोड रुपैयाँमा तीन तारे होटल खरिद गरेका छन् । उनले धनगढीको हशनपुरमा रहेको तीन तारे होटल ‘दि होटल डिभोटी’ खरिद गरेका हुन्...

  २०७७ पुष ३ गते २०:३१     विकासन्युज

काठमाडाैं । अछामकाे मेल्लेख गाँउपालिकमा पूर्वाधार व्यवस्थापन प्रणाली ई सिफारिस सम्बन्धी ३ दिने तालिम सम्पन्न भएकाे छ । गाँउपालिकामा हुने गरेका सबै गतिविधि डिजिटल प्रबिधिबाट गराउनकाे लागि त्यहाँका नागरिकलाई साे सम्बन्धी तालिमकाे दिइएकाे हाे । यससँगै नागरिकहरुले...

  २०७७ पुष ३ गते १९:४०     विकासन्युज

काठमाडाैं । संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईले सन् २०२१ आन्तरिक पर्यटन वर्ष हुने बताएका छन् । पर्यटन मन्त्रालयमा भएको एक अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री भट्टराईले तत्काल बिदेशी पर्यटक आउने सम्भावना नरहेकोले सन्...

  २०७७ पुष ३ गते १८:२३     विकासन्युज

काठमाडौं । ग्लोबल आइएमई बैंकले बर्दियाको खैरापुरमा नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । यस शाखारहित बैंकिङ्ग सेवा संचालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ्ग सेवा संख्या २३९ पुगेको छ । बर्दिया जिल्ला गुलरिया नगरपालिका...