सेवा

  २०७७ पुष २२ गते १३:५३     विकासन्युज

वाशिङ्टन डिसी । गत वर्षदेखि चीनबाट शुरु भएर विश्वभर फैलिएको कोभिड– १९ को त्रास खोपको आविष्कारपछि सहज बन्न थालेको छ । अमेरिकालगायत विश्वका विभिन्न देशमा यो खोप पुग्न थालेको छ । यसले झण्डै एक...

  २०७७ पुष २२ गते १२:४०     विकासन्युज

खोटाङ । दिप्रुङ चुइचुम्मा गाउँपालिकाले ११ प्रस्तावित माविलाई स्तरोन्नति गरेको छ । गाउँपालिकाले हालसम्म प्रस्तावित माविका रुपमा सञ्चालनमा रहेको शान्ति मावि छोरम्बु, सरस्वती मावि डाँडाखर्क सछितापोखरी, राम्चे निकेतन मावि इजारा बतासे, शान्ति निकेतन मीनाकर्ण...

  २०७७ पुष २२ गते १०:०६     विकासन्युज

झापा । झापा गाउँपालिकामा जनप्रतिनिधि निर्वाचित भएर आइसकेपछि जनताको मन जित्ने धेरै कामहरु भएका छन् । दक्षिणपूर्वी भारतको बिहारसँग सिमाना जोडिएको गाउँपालिकामा जनतालाई अँध्यारोबाट मुक्त बनाउने, उपचारमा सहयोग गर्ने र फुसको छानारहित बनाउने काम...

  २०७७ पुष २२ गते ९:१९     विकासन्युज

काठमाडाैं । पछिल्लो समयमा कुन तहका विद्यार्थीलाई सबैभन्दा बढी तनाव होला भनेर कसैले सोध्यो भने धेरैको उत्तर आउँछ– कक्षा ११ का विद्यार्थी । विद्यार्थीलाई परीक्षा र पढाइको तनाव त सधैँ हुन्छ तर यस वर्ष...

  २०७७ पुष २१ गते १७:४३     विकासन्युज

काठमाडाैं । सञ्चार तथा सूचना प्रविधिको मानव जीवनमा पार्ने प्रभाव र प्राविधिक उद्यमशिलताको अवस्थाको विषयमा केन्द्रीत पिबिएस आइटी करियर कनक्लेभ काठमाडौंमा आयोजना हुने भएको छ । लिभिङ विथ आइसिटी र प्रेसिडेन्सीयल विजनेस स्कुलको संयक्त...

  २०७७ पुष २१ गते १७:३६     विकासन्युज

काठमाडौं । प्रभु बैंकले इलाम अस्पताललाई ५ लाख रुपैयाँ बराबरको आर्थिक सहयोग गरेको छ । बैंकको ईलाम शाखा कार्यालयले आप्mना् संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत जिल्ला अस्पताल ईलामलाई सफा खानेपानी प्रयोगमा ल्याउने प्रयोजनका लागि एरो...

  २०७७ पुष २१ गते १६:४५     विकासन्युज

काठमाडौं । सनराइज बैंकले नुवाकोट जिल्लाको बेलकोटगढी नगरपालिका-५, माझगाउँमा शाखारहित बैंकिङ्ग सेवाको सुरुवात गरेको छ । सो शाखारहित बैंकिङ्ग सेवा संचालनसंगै बैंकको शाखारहित बैंकिङ्ग सेवा संख्या ५८ पुगेको छ । बैंकले उक्त शाखारहित बैंकिङ्ग...

  २०७७ पुष २१ गते १६:१६     विकासन्युज

बझाङ । जिल्लामा मातृ तथा नवजात शिशु मृत्युदरमा कमी ल्याउने उद्देश्यले सुरक्षित मातृत्व कार्यक्रम सञ्चालन हुनेभएको छ । यसका लागि जिल्लास्थित सरोकारवालासँग अभिमुखीकरण कार्यक्रम समेत गरिएको छ । सुदूरपश्चिम प्रदेशमा विभिन्न कारणले मातृ मृत्युदर...

  २०७७ पुष २१ गते १०:२९     विकासन्युज

डोटी । सुदूरपश्चिमप्रदेशको प्रमुख पर्यटकीयस्थल खप्तड घुम्नका लागि हेलिकोप्टर प्याकेजको व्यवस्था गरिएको छ । डोटीको पूर्वीचौकी गाउँपालिकास्थित झिङ्ग्रानामा निर्माण गरिएको खप्तड घरवासले माउन्टेन एयरसँग सहकार्य गर्दै खप्तड घुम्नका लागि प्याकेजको व्यवस्था गरेको हो ।...

  २०७७ पुष २१ गते ९:५९     विकासन्युज

गलकोट । घरधन्दामा मात्रै सीमित हुने यहाँका महिलाहरु घरबासका कारण जीवन नै परिवर्तन हुन थालेको बताउछन् । घाँस, दाउरा र मेलापातमा मात्रै सीमित हुँदा आर्थिक सङ्कट भोग्दै आएका यहाँका महिलाहरु घरबास सञ्चालनसँगै सक्षम बन्दै...

  २०७७ पुष २० गते १७:१२     विकासन्युज

काठमाडाैं । पछिल्लो २४ घन्टामा नेपालमा थप ४०३ जनामा कोरोना भाइरस संक्रमण भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २४ घन्टामा नेपालमा थप ४०३ जनामा काेराेना भेटिएकाे जानकारी दिएकाे छ । यो सहित नेपालमा कोरोना संक्रमित...

  २०७७ पुष २० गते १६:१६     विकासन्युज

काठमाडौं । एथिकल ह्याकरहरूलाई खुसीको खबर छ । साइबर सुरक्षामा चासो राख्ने र यसबारे अनुसन्धान गर्नेहरूलाई नेपालमा बग बाउन्टी प्लेट फर्म ‘बगभी’ को सूरुवात भएको छ । साइबर सुरक्षा सेवालाई सस्तो र सर्वसुलभ बनाउन...

  २०७७ पुष २० गते १५:४२     विकासन्युज

काठमाडाैं । हनुमानढोका दरबार क्षेत्रमा रहेको दश अवतार मन्दिर पुनःनिर्माणका लागि सम्झौता भएको चार वर्षसम्म पनि सम्पन्न भएको छैन । निर्माणको जिम्मा लिएका निर्माण व्यवसायीले चार वर्षसम्म पनि पुनःनिर्माण सम्पन्न नगरेपछि पुरातत्व विभागले आगामी...

  २०७७ पुष २० गते १५:३३     सिद्धराज भट्ट

सुदूरपश्चिम । निकट भविष्यमा आफ्नै गाउँठाउँमा मेडिकल शिक्षा अध्ययन गर्न पाउने सम्भावना बढ्दा सदूरपश्चिम प्रदेशवासी खुशी देखिएका छन् । प्रदेशको राजधानी जिल्ला कैलालीको गेटामा निर्माणाधीन गेटा मेडिकल कलेजका संरचना निर्माणको काम अन्तिमचरणमा पुगेसँगै निकट...

  २०७७ पुष २० गते १२:०४     विकासन्युज

काठमाडौं । बैंक अफ काठमाण्डूका ग्राहकले साक्को रिर्सोटमा छुट पाउने भएका छन् । बैंक र साक्को रिसोर्टबिच भएको सम्झौता अनुसार बैंकको डेबिट कार्ड तथा क्रेडिट कार्डको माद्यमबाट भुक्तानी गर्दा बैंकको ग्राहकले रिर्सोटमा १०% छुट...

  २०७७ पुष २० गते ११:३८     विकासन्युज

काठमाडाैं । डिएभी कलेजले बिहिबार सफलतापुर्वक आफ्नो प्रथम वार्षिक भ्लग फेस्ट २०२० सम्पन्न गरेको छ । कार्यक्रमका विजेताहरुलाई कलेजका अध्यक्ष अनिल केडिया पुरस्कार वितरण गरेका थिए । समारोहमा जम्मा ७ वटा विधामा विजेता विद्यार्थीलाई...

  २०७७ पुष २० गते ९:५९     विकासन्युज

काठमाडौं । चितवनको भरतपुरमा निमार्ण भइरहेकाे गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाका लागि अल्का अस्पतालले धुर्मुस सुन्तली फाउन्डेसनलाई २५ लाख रुपैयाँ प्रदान गरेको छ। रंगशाला निमार्णाधिन स्थलमा पुगेर अल्का अस्पतालका अध्यक्ष कुमार थापाले धुर्मुस सुन्तली...

  २०७७ पुष १९ गते १५:२६     विकासन्युज

काठमाडाैं । ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले कोभिड–१९बाट संक्रमित विरामीको उपचारलाई निरन्तरता दिने भएको छ । अस्पतालले नेपाल सरकारको निर्देशन अनुसार १८ शैयाको सघन उपचार कक्ष सहित ५४ शैया छुट्याएर कोभिड उपचार गरिरहेको र आगामी दिनमा पनि...

  २०७७ पुष १९ गते १३:४३     विकासन्युज

काठमाडौं । बालाजुको समृद्धि स्कुलले आयाेजना गरेकाे रक्तदान कार्यक्रम सम्पन्न भएकाे छ । स्कुलकाे क्लब २५, समृद्धि च्याप्टर, चःमति नेवाः खलः र किलाघः त्वा मिसा पुचः को संयुक्त आयोजनामा आइतबार समृद्धि स्कुल बालाजुमा रक्तदान कार्यक्रम सम्पन्न...

  २०७७ पुष १९ गते १३:२८     विकासन्युज

चितवन । वन्यजन्तुमा आधारित पर्यटकीय जिल्ला चितवनमा कृष्णसार पनि थप्नका लागि अध्ययन थालिएको छ । रत्ननगर नगरपालिकाको टिकौली क्षेत्रमा अध्ययन थालिएको बताइएको छ । सरकारले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका इकोलोजिस्ट हरिभद्र आचार्यको...