सेवा

  २०७७ चैत २३ गते १७:०७     विकासन्युज

काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटलमा ट्यूमर बोर्ड गठन भएको छ । अस्पतालले साेमबार ट्यूमर बोर्ड गठन गरेकाे हाे । क्यान्सरबाट प्रभावित बिरामीहरुको उपचारमा संभावित सबै विकल्पहरु खोज्ने तथा विदेशकै स्तरीय उपचार सेवा दिने उद्देश्यले नर्भिकमा...

  २०७७ चैत २३ गते १६:५२     विकासन्युज

काठमाडाैं । अब काठमाडौं उपत्यका प्रवेश गर्न अनिवार्य एन्टीजेन परीक्षण गर्नुपर्ने भएको छ । काठमाडौं जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समितिको सोमबार बसेको बैठकले सम्बन्धित नगरपालिका मार्फत काठमाडौं प्रवेश गर्ने नाकामा स्वास्थ्य जाँच गरी एन्टीजेन परीक्षण...

  २०७७ चैत २३ गते १६:४४     विकासन्युज

काठमाडाैं । दुई महिनापछि नेपालमा एकैदिन २६६ जना काेराेना संक्रमित थपिएका छन् । यसअघि नेपालमा माघ महिनामा एकैदिन २०० बढी जना काेराेना संक्रमित देखिएका थिए । यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या २...

  २०७७ चैत २३ गते १४:२२     विकासन्युज

काठमाडाैं । काठमाडाैंसहित देशभरि वायु प्रदूषण बढेकोले अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन जनस्वास्थ्य विज्ञले सुझाव दिएका छन् । वायु प्रदूषणले स्वाशप्रश्वासमा कठिनाइलगायत विविध स्वास्थ्य समस्या देखा पर्नसक्ने भएकोले अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन...

  २०७७ चैत २३ गते १२:४८     विकासन्युज

काठमाडाैं । नेपालकै पहिलो केबुलकार मनकामना केबुलकार सेवा आगामी चैत्र २५ गतेदेखि चैत्र ३० गतेसम्म बन्द हुने भएको छ । कम्पनीकाे अनुसार केबुलकारको स्तरोन्नतीको पहिलो चरण मध्येको कार्य अनुसार चैत्र २५ गतेदेखि चैत्र ३० गतेसम्म केबुलकार सेवा...

  २०७७ चैत २३ गते १२:३८     विकासन्युज

काठमाडाै । मास्क नलगाउनेलाई प्रहरीले १०० रुपैयाँ जरिवाना तिराउने भएकाे छ । गृह मन्त्रालयकाे निर्देशन अनुसार प्रहरीले मास्क नलगाई हिँड्नेलाई जरिवाना स्वरुप १०० रुपैयाँ तिराउने भएकाे हाे । प्रहरीले पहिलाे चरणमा काेराेनाभाइरसविरुद्ध मास्क लगाउनलाई...

  २०७७ चैत २३ गते ११:०९     डा आकृति भारती

काठमाडाैं । गर्भनिरोधक साधन मानवको प्रजनन् क्षमतालाई नियन्त्रणमा राख्ने एक भरपर्दो साधन हो । यसको जानकारी पाठ्यपुस्तकमै समावेश गरिएको कारण युवाहरुमा यसबारे जानकारी छ । तर विभिन्न तथ्यांक र खोजलाई हेर्ने हो भने धेरै...

  २०७७ चैत २३ गते ९:२६     विकासन्युज

कर्णाली । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा मङ्गल रावल नियुक्त भएका छन् । प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीले डा रावललाई उपकुलपति नियुक्त गरेका हुन् । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री एवं प्रतिष्ठानका सहकुलपति हृदेश...

  २०७७ चैत २२ गते १६:५७     विकासन्युज

काठमाडाैं । नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवा मार्फत स्कुल तथा कलेजको शैक्षिक शुल्क भुक्तानी गर्दा शतप्रतिशत सम्म छात्रवृति प्राप्त गर्न सकिने भएको छ । वैशाख अन्त्यसम्ममा इसेवाबाट शैक्षिक शुल्क भुक्तानी गर्ने...

  २०७७ चैत २२ गते १५:४७     विकासन्युज

कञ्चनपुर । भारतबाट फर्कने बढेसँगै कोरोनाको सङ्क्रमणसमेत बढ्दोरुपमा रहेको छ । सीमानाका त्रिनगर(डोकेबजार) भएर भारतबाट फर्कने व्यक्तिमा कोरोनको सङ्क्रमण अधिक देखिन थालेको छ । शुक्रबार र शनिबार गरी सीमानाका भएर फर्केका व्यक्तिको एन्टीजेन परीक्षण...

  २०७७ चैत २२ गते १०:३७     विकासन्युज

डाेटी । जिल्लाका दुईवटा स्थानीय तहमा वर्षौँसम्म पनि एमबिबीएस चिकित्सक नहुँदा अपाङ्गता परिचयपत्र वितरण गर्न समस्या हुँदै आएको छ । देश सङ्घीयतामा गइसकेपछि साविकको महिला तथा बालबालिका कार्यालयले प्रदान गर्ने अपाङ्गता परिचयपत्र अहिले स्थानीय...

  २०७७ चैत २१ गते १४:२४     विकासन्युज

काठमाडाैं ।  संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालले पर्यटन व्यवसायीहरुको भावना अनुरुप पर्यटन उद्योगलाई चलायमान बनाउन सरकार लागि परेको बताएका छन् । होटल संघ नेपालको ४७ औं वार्षिक साधारणसभाको अवसरमा शुक्रबार काठमाडौंमा...

  २०७७ चैत २१ गते ९:०४     विकासन्युज

कञ्चनपुर । पश्चिमी सीमानाका गड्डाचौकी र त्रिनगर हुँदै भारतबाट नेपाल भित्रिने व्यक्तिको एन्टीजेन परीक्षण गर्दा शुक्रबार २४ जनाको नतिजा पोजेटिभ आएको छ । सीमा क्षेत्रमा स्थापना गरिएका हेल्थ डेस्कमा गरिएको परीक्षणमा २४ जनाको नतिजा...

  २०७७ चैत २० गते १६:१८     विकासन्युज

काठमाडौं । माछापुच्छ्रे बैंकले भिषा कार्ड मार्फत हुने कारोबारलाई अझ सहज बनाउने उद्देश्यले कन्ट्याक्ट लेस कार्ड सेवा शुरु गरेको छ । ग्राहकलाई नयाँ र सहज सेवा प्रदान गर्दै जाने क्रममा उक्त कन्ट्याकलेस कार्ड सेवा...

  २०७७ चैत २० गते १६:०३     विकासन्युज

काठमाडौं । विश्व बैंकले कोभिड-१९ विरुद्धको खोपका लागि ८ अर्ब ७० करोड रुपैयाँ बराबरको अतिरिक्त वित्तीय सहायता प्रदान गरेको छ । कोभिड-१९ विरुद्धका सुरक्षित र प्रभावकारी खोपहरुको पहुँच विस्तार गर्न शुक्रबार अर्थ मन्त्रालयमा विश्व...

  २०७७ चैत २० गते १३:२३     विकासन्युज

काठमाडौं । एनएमबि बैंकका ग्राहकले एएसजी आँखा अस्पतालमा सहुलियत पाउने भएका छन् । बैंकका ग्राहक तथा कर्मचारीले उक्त अस्पतालबाट उपलब्ध हुने विभिन्न किसिमका चिकित्सकीय सेवाहरुमा १० प्रतिशतसम्म छुट पाउने भएका हुन् । सो सम्बन्धी द्विपक्षीय...

  २०७७ चैत २० गते १०:००     मञ्जरी पौडेल

काठमाडौं । मेरो सेयरमा थप दुई वटा अत्याधुनिक सर्भर जडान गरिएको छ । लगानीकर्ताको चाप बढेसँगै अघिल्लो सर्भरले नधानेपछि सिडिएस एण्ड क्लियरिङ्ग (सिडिएससी) ले थप दुई वटा अत्याधुनिक सर्भर जडान गरेको हो । मेरो...

  २०७७ चैत १९ गते १९:३५     विकासन्युज

काठमाडौं । नेपाल बैंकले सुर्खेतमा फोनपेको क्यूआर कोड सेवा शुरु गरेको छ । नेपाल बैंक वीरेन्द्रनगर शाखाको आयोजनामा औपचारिक कार्यक्रम गरि कर्णाली प्रदेशमा रहेका बैंकहरुमध्ये सर्वप्रथम नेपाल बैंकले उक्त सेवा शुरु गरेको हो ।...

  २०७७ चैत १९ गते १६:५०     विकासन्युज

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षा क्षेत्रको समग्र विकास र जनशक्ति उपयोगका लागि गुरुयोजना बनाउन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई निर्देशन दिएका छन् । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि छनोट भएका विद्यालयहरुसहितको प्रतिवेदन...

  २०७७ चैत १९ गते १६:४३     विकासन्युज

काठमाडाैं । कोरोना महामारी र लामो समयको बन्दाबन्दीपछि नेपालमा पर्यटन गतिविधि सहज हुन थालेको छ । कोरोना महामारीका कारण नेपाल सरकारले गरेको बन्दाबन्दीपछि हालसम्मकै सबैभन्दा धेरै विदेशी पर्यटक मार्च महिनामा नेपाल भित्रिएका छन् ।...