सेवा

  २०७७ चैत २९ गते १६:३७     विकासन्युज

काठमाडौं । पछिल्लो समय काठमाडौं उपत्यकासहित धेरै स्थानमा कोरोना भाइरस संक्रमितको संख्यामा बृद्धि हुँदै गएको छ । संक्रमण दर बढ्न थालेको भन्दै कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले संक्रमण बढी भएका स्थानका शैक्षिक संस्था ३...

  २०७७ चैत २९ गते १६:२१     विकासन्युज

सुदूरपश्चिम । मास्क नलगाई हिँड्ने, एकापसमा भौतिक दूरी कायम नगर्ने जस्ता स्वास्थ्य सुरक्षाका मापदण्ड नअपनाउँदा सुदूरपश्चिम प्रदेशमा कोरोनाको उच्च जोखिम देखिएको छ । सीमा नाकामा सर्वसाधारणको आवागमन गर्दा अपनाउनु पर्ने स्वास्थ्यसम्बन्धी सचेतना समेत नअनाउँदा...

  २०७७ चैत २९ गते १६:१३     विकासन्युज

काठमाडाैं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यका भित्रिने मुख्य २ नाकामा कोरोना संक्रमणको जोखिम घटाउन चेकजाँचमा कडाइ गर्नुपर्ने बताइरहे पनि अवस्था भने ठिक विपरित देखिएको छ । आइतबार अपरान्ह काठमाडौं भित्रिने पश्चिमी नाका...

  २०७७ चैत २९ गते १४:१५     विकासन्युज

काठमाडौं । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) ले सबै ठाउँका विद्यालयमा अनलाइन माध्यमबाट पठनपाठन गर्न सम्भवन नभएको जनाएको छ । तीन साता विद्यालय बन्द गर्ने कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को प्रस्तावप्रति प्याब्सन ले असन्तुष्टि...

  २०७७ चैत २९ गते १०:३१     विकासन्युज

बैतडी । बैतडीमा भारतबाट फर्केका आठ जनामा कोरोना पुष्टि भएको छ । भारतका विभिन्न ठाउँबाट फर्केका ३९ नागरिकको झुलाघाट नाकामा एन्टिजेन विधिबाट कोरोना परीक्षण गर्दा आठ जनामा कोरोना पुष्टि भएको हो । पुष्टि भएका...

  २०७७ चैत २९ गते ९:४४     विकासन्युज

काठमाडाैं । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले कोरोना संक्रमणको दोस्रो लहर फैलिन सक्ने भन्दै सतर्कता अपनाउन अपील गरेको छ । सीसीएमसीको शनिबार बसेको बैठकले पछिल्लो समय कोभिड संक्रमणको ग्राफ बढेको र नयाँ भेरियन्ट समेत...

  २०७७ चैत २८ गते १३:५५     विकासन्युज

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस (कोभिड–१९) बाट सचेत रहन आग्र गरेका छन् । शनिबार नेपाल उद्योग वाणिज्य महासंघको ५५औँ वार्षिक साधारणसभामा बोल्दै उनले फेरि भाइरसको संक्रमण बढेकोले सतर्कता अपनाउने आग्रह गरेका हुन्...

  २०७७ चैत २७ गते १७:३२     विकासन्युज

काठमाडौं । सन् २०२१ को वसन्त ऋतुको हिमाल आरोहण गर्न पर्यटन विभागबाट ४ सय १९ आरोहीले अनुमति लिएका छन् । स्वदेशी तथा विदेशी आरोहीको माग अनुसार विभागले १० हिमाल आरोहणको अनुमति जारी गरिसकेको छ ।...

  २०७७ चैत २७ गते १६:५६     विकासन्युज

काठमाडौं । नेपालको शिक्षा क्षेत्रमा आमुल परिवर्तन ल्याउने उद्देश्यसहित ई-लर्निङ्ग प्ल्याटफर्म ‘माइ सेकेण्ड टिचर’ आउने भएको छ । शुक्रबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै इन्नोभेट टेकले उक्त प्रडक्ट ल्याउन लागेको जानकारी दिएको हो ।...

  २०७७ चैत २७ गते १६:४४     विकासन्युज

काठमाडौं । पछिल्लो २४ घण्टामा २ सय ८८ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार ४ हजार ७१ जनाको पीसीआर परीक्षण गर्दा २ सय ८८ जनालाई कोरोना संक्रमण पुष्टि भएको हो ।...

  २०७७ चैत २७ गते १६:२२     विकासन्युज

काठमाडौं । राष्ट्रिय बीमा संस्थानले आफ्नो भुक्तानी सम्बन्धी कारोबारहरुलाई नेपाल क्लियरिङ्ग हाउसको भुक्तानी प्रणालीहरु प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी गर्न सक्ने गरी सम्झौता गरेको छ । सम्झौता पत्रमा राष्ट्रिय बीमा संस्थानका तर्फबाट संस्थाका प्रशासक...

  २०७७ चैत २७ गते १५:२१     विकासन्युज

काठमाडाैं । अब ट्राफिक जरिवाना तिर्न लाइन बस्न नपर्ने भएकाे छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक नियम उल्लंघन गरेबापत तिर्नुपर्ने जरिवानालाई अझ प्रभावकारी र सहज तरिकाले अनलाइन मार्फत भुक्तानी गर्ने प्रणालीको विस्तार गरेसँगै सवारी चालकहरू लाइन...

  २०७७ चैत २७ गते १४:०३     विकासन्युज

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २५ जना भन्दा बढी मानिस भेला नहुन आग्रह गरेको छ । कोभिड-१९ संक्रमणको दोस्रो लहर आएसँगै मन्त्रालयले भिडभाड कम गर्न र २५ जना भन्दा बढी मानिस भेला नहुन...

  २०७७ चैत २७ गते १३:१५     विकासन्युज

काठमाडौं । बैंक अफ काठमाण्डूले बजार विकास समितिको व्यवस्थापन रहेको माछापोखरीमा अवस्थित तरकारी बजारमा डिजिटल भुक्तानी (क्युआर कोड) सेवा शुरु गरेको छ । उक्त सेवाको उद्घाटन आज (चैत २७ गते) शुक्रबार एक औपचारिक कार्यक्रमकाबीच...

  २०७७ चैत २७ गते १०:३४     विकासन्युज

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विद्यालय लगायत भिडभाड हुने सबै क्षेत्र बन्द गर्न सिफारिस गरेको छ । पछिल्लो समय कोरोना संक्रमणको संख्यामा बृद्धि भएसगैँ मन्त्रालयले बढी भिडभाड हुने सबै क्षेत्र बन्द गर्न कोभिड-१९ संकट व्यवस्थापन केन्द्र...

  २०७७ चैत २७ गते ९:२५     विकासन्युज

फुङ्लिङ । ताप्लेजुङको ६१ वडामा बिहीबारदेखि स्वास्थ्य बीमा कार्यक्रमको शुरुवात भएको छ । स्वास्थ्य बीमा बोर्ड स्थापना भएको पाँच वर्ष पुगेको अवसरमा एकैपटक पाँच जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन भएको स्वास्थ्य बीमा बोर्डका प्रदेश...

  २०७७ चैत २६ गते १७:०१     विकासन्युज

काठमाडाैं । बिहिबार नेपालमा एकैदिन ३३२ जना काेराेना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे अनुसार नेपालमा बिहिबार ३३२ जना काेराेना संक्रमित थपिएका  हुन् । यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या २ लाख...

  २०७७ चैत २६ गते ११:३२     विकासन्युज

काठमाडौं । घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय आदर्शकोतवाल, बाराले बीमा दाबी रकम भुक्तानी गरेको छ । संस्थाले रौतहट जिल्ला मौलापर नगरपालिका वडा नं. ०९ सोनरनिया का केन्द्र नं. २९ कि सदस्य मिना...

  २०७७ चैत २५ गते १९:०१     विकासन्युज

काठमाडौं । नेपाल टेलिकमका विभिन्न सेवाका बारेमा जानकारी लिन तथा गुनासाहरु राख्नका लागि विभिन्न नम्बरहरु प्रयोग गर्न सकिन्छ । हाल कम्पनीले उपलब्ध गराइरहेको १९१, १९७, १९८ र १४९८ नम्बरहरु कम्पनीद्वारा प्रदत्त विभिन्न सेवाहरुका बारेमा...

  २०७७ चैत २५ गते १८:४१     विकासन्युज

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकले काठमाडौं महानगर पालिका १७ ढल्कोमा संचालित विद्युतीय रिक्सा चालकहरूलाई क्यूआर कोड हस्तान्तरण गरेको छ । बुधबार आयोजित कार्यक्रमका बीच नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक भुवन कडेलले...