सेवा

  २०७७ चैत ४ गते १६:१०     विकासन्युज

काठमाडौं । पछिल्लो समय अनलाइनको सहजता र प्रविधिको प्रयोगले नगदरहित कारोबार गर्नेको संख्यामा बृद्धि हुन थालेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको ७ महिनाको तथ्यांक अनुसार इन्टरनेट तथा मोबाइल बैंकिङसहितका प्रविधिको प्रयोग गर्नेको...

  २०७७ चैत ४ गते १२:१९     विकासन्युज

काठमाडाैं । सरकारले दाेस्राे चरणकाे खाेप अभियान स्थगित गरेकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्त डा जागेश्वर गाैतमले दाेस्राे चरणकाे खाेप अभियान स्थगित गरिएकाे जानकारी दिए । मन्त्रालयका प्रवक्त गाैतमले खाेप आएपछि मात्र पुन: खाेप...

  २०७७ चैत ४ गते १२:१०     विकासन्युज

काठमाडौं । काठमाडौं महानगरले गत फागुन २३ गतेबाट सुरु गरेको कोरोना विरुद्धको दोस्रो चरणको खोप अभियान स्थगित गरेको छ । महानगरले अर्काे सूचना जारी नभएसम्मका लागि भन्दै मंगलबारबाट ओप अभियान स्थगित भएको जनाएको हो...

  २०७७ चैत ४ गते ११:५३     विकासन्युज

काठमाडाैं । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मिर्गाैला उपचार गराउन आउने बिरामीको सङ्ख्या बढेको छ । पछिल्ला वर्षमा झैँ केही अस्पतालले सो रोगको उपचार सेवा दिन बन्द गरेसँगै यहाँ बिरामीको सङ्ख्या बढेको हो । ‘हामीसँग...

  २०७७ चैत ४ गते ९:५४     विकासन्युज

काठमाडाैं । बिएण्डसी अस्पतालका संचालक दुर्गा प्रसाईंले चिकित्सा शिक्षा आयोगका पदाधिकारीहरुलाई ज्यान मार्ने धम्की दिएको बताएका छन् । काठमाडाैंमा मंगलबार पत्रकार सम्मेलन गरी डाक्टर केसीले प्रधानमन्त्री ओली समेत ज्यान मार्ने धम्की दिने मतियार बनेको...

  २०७७ चैत ४ गते ९:४२     विकासन्युज

काठमाडाैं । नेपाली कांग्रेसका युवानेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको अवस्था गम्भीर रहेको छ । नर्भिक इन्टरनेशनल हस्पिटलका प्रमुख कर्पोरेट कम्युनिकेशन एण्ड पिआर डिपार्टमेन्ट सोमनाथ बाँस्तोलाले आज विज्ञप्ति जारी गरी मस्तिष्काघात भई उपचार गराइरहेका जोशीको...

  २०७७ चैत ३ गते १८:४७     विकासन्युज

काठमाडौं । मुक्तिनाथ विकास बैंकका ग्राहकले दृष्टि आई केयर सिस्टमको सेवामा विशेष छुट पाउने भएका छन् । बैंकले आफ्ना भिषा डेबिट कार्डवाहक ग्राहकलाई थप सेवा दिन दृष्टि आई केयर सिस्टमसँग विभिन्न सेवामा विशेष छुट...

  २०७७ चैत ३ गते १८:०५     विकासन्युज

काठमाडौं । इसेवा र पोखरा उद्योग वाणिज्य संघबीच विद्युतीय भुक्तानीका लागि सहकार्य भएको छ । पोखरा महानगरपालिकालाई डिजिटल बजार बनाउने उदेश्यका साथ दुई संस्थाबीच सम्झौता भएको हो । सम्झौता पत्रमा इसेवाका प्रमुख रणनीतिक अफिसर...

  २०७७ चैत ३ गते १५:४४     विकासन्युज

काठमाडौं । पर्वतीय पथ प्रदर्शक क्षेत्रमा लामो समयदेखि कार्यरत माउन्टेन गाइडलाई सरकारले पहिलो पटक लाइसेन्स वितरण गर्ने भएको छ । यसअघि नै विभिन्न निकायबाट लाइसेन्स लिएका पर्यटक गाइडलाई पर्यटन विभागले पहिलो पटक ‘माउन्टेन गाइड’ को...

  २०७७ चैत ३ गते १५:३४     विकासन्युज

काठमाडाैं । बिएण्डसी मेडिकल कलेजका कार्यकारी निर्देशक दुर्गा प्रसाईंले आफुले कुनै पनि नियम मिचेर कलेजलाई सम्बन्धन दिलाउन नखाेजेकाे बताएका छन् । प्रसाईंले बुधबार पत्रकारसँगकाे छलफलमा आफुले कुनै पनि प्रकारकाे नियम मिचेर कलेजलाई सम्बन्धन दिलाउन नखाेजेकाे...

  २०७७ चैत ३ गते १४:५३     विकासन्युज

काठमाडौं । गत वर्ष कोरोनाका कारण रोकिएको बसन्त यामको हिमाल आरोहण यस वर्ष शुरु भएको छ । हिमाल आरोहणको अनुमति पाएको पर्यटन विभागले आरोहणको मुख्य सिजनका रुपमा मानिने बसन्त ऋतुका लागि दुई हिमाल आरोहणको अनुमति जारी...

  २०७७ चैत ३ गते ११:४७     विकासन्युज

काठमाडाैं । आज देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागले चेतावनी तथा परामर्श जारी गर्दै पहाडी भूभागका एक...

  २०७७ चैत ३ गते ११:४४     विकासन्युज

काठमाडाैं । नेपाली कांग्रेसले राष्ट्रिय शिक्षा नीतिमाथि छालफल गर्न सातै प्रदेशमा संयोजक नियुक्त गरेको छ । कांग्रेस आफैले तयार पारेको उक्त नीतिको प्रारम्भिक रुपमा छलफल गर्न सातै प्रदेशमा सुझाब संकलनका लागि संयोजक तोकेको हो...

  २०७७ चैत ३ गते ९:५२     विकासन्युज

काठमाडाैं । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम निर्देशक समितिको बैठकले उक्त कार्यक्रमका लागि प्राप्त आवेदनलाई छनोट गरी तत्काल कार्यान्वयन गर्न निर्देशन दिएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा सोमबार भएको बैठकले अत्यावश्यक...

  २०७७ चैत २ गते १९:१८     विकासन्युज

काठमाडाैं । ‘खल्ती’ डिजिटल वालेटले भाइबर कम्युनिटीमा “खल्तीमा आइफोन १२” नामक अभियान सञ्चालन गरिरहेको छ । खल्तीले अहिलेको समयमा क्याम्पेन प्रयोगकर्तालाई प्रविधिसँग अझै नजिक्याउन “खल्तीमा आइफोन १२” अभियान ल्याएकाे हाे जस अन्तर्गत १ भाग्यशाली विजेताले...

  २०७७ चैत २ गते १९:०८     विकासन्युज

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंक (एनसीसी बैंक) ले चितवनको भरतपुरमा शाखा विस्तार गरेको छ । बैंकले चितवन जिल्लाको भरतपुर महानगरपालिका, वडा नं. ९ स्थित हाकिमचोकमा आफ्नो शाखा संचालनमा ल्याएको हो । सोमबार...

  २०७७ चैत २ गते १८:२२     विकासन्युज

काठमाडौं । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा आवेदन दिने विद्यालयको संख्या ५ हजार ३ सय ९३ रहेका छन् । शिक्षा विकास तथा मानव स्रोत केन्द्रले आवेदन माग गरे अनुसार ६ सय ७७ स्थानीय तहबाट निर्णय...

  २०७७ चैत २ गते १८:१०     विकासन्युज

काठमाडौं । सर्वाेच्च शिखर सगरमाथाको आरोहण गर्न बहराइनका राजकुमारको टोली नेपाल आइपुगेको छ । बहराइनको डिफेन्स फोर्सको सैन्य जहाज मार्फत १६ जनाको उक्त टोली आज नेपाल आइपुगेको हो । यसअघि सगरमाथा क्षेत्रमा पर्ने लोबुचे...

  २०७७ चैत २ गते १८:०७     विकासन्युज

काठमाडौं । यस वर्षको कम्प्युटर एशोसियन नेपाल (क्यान) इन्फोटेकआउने बैशाख २८ गतेबाट शुरु हुँदैछ । क्यान इन्फोटेक मेला सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा भएका विकास तथा प्रयोगका बारेमा जानकारी दिने थलो हो । सूचना...

  २०७७ चैत २ गते १५:४०     विकासन्युज

काठमाडाैं । नेपालस्थित इजरायली राजदूतावासले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान (पाटन अस्पताल) लाई स्वास्थ्य उपकरण हस्तान्तरण गरेको छ । राजदूत अन्न गोडरले आज अस्पतालका निर्देशक डा रवि शाक्यलाई एकएक थान एनेस्थेसिया प्रविधि, प्यासेन्ट मनिटर र...