सेवा

  २०७८ मंसिर ७ गते १३:१९     विकासन्युज

काठमाडौं । तपाईले हवाई उडानका क्रममा आफ्नो ड्युटी आवर सकिएको भन्दै पाइलटले उड्दा उड्दैको जहाज अवतरण गरेको कतै सुन्नुभएको छ ? कल्पना अझ भनौँ सिनेमाको पर्दामा मात्रै राम्रो लाग्ने सो कुरा रियलमा नै भएको...

  २०७८ मंसिर ७ गते १२:१३     विकासन्युज

जाजरकोट । फिल्म बुलाकीको छायाङ्कन गर्न डोल्पा पुगेकी कलाकार लक्ष्मी गिरीलाई जुफाल विमानस्थलमा टिकट पाउन दुई दिन लाग्यो । बल्ल दुई दिनपछि टिकट पाएपछि उनी नेपालगञ्ज हुँदै काठमाडौंतर्फ लागिन् । दुई दिन जुफाल विमानस्थलको...

  २०७८ मंसिर ७ गते ११:२१     विकासन्युज

भक्तपुर । मध्यपुरथिमि नगरपालिकाद्वारा सञ्चालित नेपाल–कोरियामैत्री नगरपालिका अस्पतालले निःशुल्क मुटुरोग परीक्षण तथा निःशुल्क ईको (मुटुको भिडियो एक्सरे) सेवा सञ्चालन गरेको छ । शिविरमा अन्य सेवामा समेत २० प्रतिशत छुटको व्यवस्था गरेको छ । अस्पतालले...

  २०७८ मंसिर ६ गते १९:१७     विकासन्युज

काठमाडौं । बाहिरी जिल्लाबाट काठमाडौं प्रवेश गर्ने ४ वटा नाकामा कोभिडविरुद्धको भ्याक्सिन केन्द्र स्थापना गरिएको छ । काठमाडौं महानगरको स्वास्थ्य विभागले जिल्ला स्वास्थ्य कार्यालयसँग सहकार्य गरेर कलंकी, बल्खु, कोटेश्वर र नयाँ बसपार्क गोङ्गबुमा १...

  २०७८ मंसिर ६ गते १८:३९     विकासन्युज

काठमाडाैं । नेपालको आफ्नै भू–उपग्रह (स्याटेलाइट) राख्न आवश्यक अध्ययनका लागि चार कम्पनी छनोट भएका छन् । अन्तरिक्षमा आफ्नै भू–उपग्रह (स्याटेलाइट) प्रक्षेपण गर्ने सरकारको नीतिअनुसार परामर्श सेवा दिन गत कात्तिकमा आठ अन्तर्राष्ट्रिय कम्पनीले प्राविधिक र...

  २०७८ मंसिर ६ गते १८:०५     विकासन्युज

काठमाडौं । वीर अस्पताल, मनमोहन कार्डियो अस्पताल र  बानेश्वरस्थित सिभिल सर्भिस अस्पतालमा मिदासले अनलाइन अपोइन्टमेन्ट सेव सुरु गरेको छ । आइएमई ग्रुपद्वारा संचालित मिदास टेक्नोलोजी यि ३ वटा अस्पातालहरूमा दीर्घकालीन उपचार र चिकित्सकसँग परामर्शका लागि मोबाइल...

  २०७८ मंसिर ६ गते १४:३७     विकासन्युज

काठमाडौं । डिसेम्बर १ तारिख अर्थात मंसिर १५ गतेदेखि अस्ट्रेलियाको यात्रा प्रतिबन्ध हट्ने भएको छ । प्रधानमन्त्री स्कट मोरिसनले सोमबार डिसेम्बर १ तारिखदेखि यात्रा प्रतिबन्ध हटाइने बताएका हुन् । अस्ट्रेलियाले कोभिड–१९ संक्रमणको कारण दुई वर्षदेखि विदेशी नागरिकमाथि यात्रा प्रतिबन्ध लगाएको थियो...

  २०७८ मंसिर ६ गते ९:५१     विकासन्युज

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले प्रमाणपत्र तह (पीसीएल) नर्सिङको भर्ना तत्काल खोल्न निर्देशन दिएका छन् । मन्त्री पौडेलले चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा श्रीकृष्ण गिरी, सीटीईभीटीका उपाध्यक्ष खगेन्द्र अधिकारी, मन्त्रालयका सचिव...

  २०७८ मंसिर ५ गते १८:११     विकासन्युज

विराटनगर । कोसी अस्पताल विराटनगरमा आजदेखि कुकुरलगायत जनावरको टोकाइबाट हुने रेबिजविरुद्धको खोप निःशुल्क लगाउने भएको छ । सरकारले कुकुरलगायत जनावरको टोकाइबाट हुने रेबिजविरुद्धको ‘इम्युनोग्लोबुलिन’ खोप निःशुल्क लगाउन भनेपछि आजदेखि सुरु गरिएको अस्पतालका प्रमुख चुमनलाल...

  २०७८ मंसिर ५ गते १३:१०     विकासन्युज

काठमाडौं । निजी क्षेत्रको लगानीमा सञ्चालित बुद्ध एयरले आफ्नो रणनीतिक योजना सार्वजनिक गरेको छ । सुगम क्षेत्रलाई उच्च प्राथमिकता राख्दै उडान गर्दै आएको बुद्धले दुर्गम क्षेत्रमा नयाँ जहाज थप गरी उडान भर्ने तयारी थालेको...

  २०७८ मंसिर ५ गते १२:४८     विकासन्युज

मान्म । कालीकोट जिल्ला अस्पतालमा दन्त उपचार सेवा सुरु भएको छ । बहिरङ्ग सेवासँगै अस्पतालले दन्त उपचार सेवा पनि थप गरेको हो । जिल्ला अस्पतालमा दन्त उपचार सेवा सुरु भएपछि सेवा लिनेको सङ्ख्या पनि...

  २०७८ मंसिर ३ गते १९:५०     विकासन्युज

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले अब देशका कुनै पनि नागरिकले कोभिड-१९ विरुद्ध खोपबाट वञ्चित हुन नपर्ने गरी खोप ल्याउन लागेको बताएका छन् । मंसिर ३ गते मध्यपुरथिमिको बोडेमा सुरु भएको राष्ट्रिय स्वास्थ्यकर्मी सङ्घ...

  २०७८ मंसिर ३ गते १२:४३     विकासन्युज

बलेवा । धावनमार्ग कालोपत्रको काम अन्तिम चरणमा पुगेपछि बलेवा विमानस्थलमा नियमित उडानका लागि पहल सुरु भएको छ । बागलुङ नगरपालिका र यहाँका विभिन्न राजनीतिक दलका नेताहरुले विमानस्थलमा नियमित उडानका लागि पहल थालेका हुन् ।...

  २०७८ मंसिर ३ गते १०:१९     विकासन्युज

काठमाडौं । सुर्खेत विमानस्थल केही समयका लागि बन्द हुने भएको छ । विमानस्थलको धावनमार्ग (रनवे) मर्मत सम्भारका लागि केही समय विमानस्थल बन्द गर्न लागिएको हो । धावनमार्ग मर्मत गर्नुपर्ने भएपछि आगामी साताबाट सुर्खेत विमानस्थलमा...

  २०७८ मंसिर २ गते १७:४८     विकासन्युज

काठमाडौं । जावलाखेलमा रहेको अल्का अस्पताल प्रालिले थप सुविधासहित आइभिएफ सेवा विस्तार गरेको हो छ । अत्याधुनिक ल्याबसहित अल्का अस्पतालले अल्का आइभिएफ सेन्टर संचालनमा ल्याएको हो । ‘हामीले, विशेषज्ञहरु भित्र्याएर अल्का आइभिएफ सेन्टर संचालनमा...

  २०७८ मंसिर २ गते १४:५७     विकासन्युज

काठमाडाैं । आईएमईले चाडपर्व लक्षित गरी ल्याएको आईएमई डबलको डबलको डबल अफरको विजेत जिवेश दाहाल भएका छन् । आईएमईले बिहीबार एक कार्यक्रमको आयोजना गरी उनलाई विजेता घोषणा गरेको हो । उनले दुबईबाट १ लाख ५६...

  २०७८ मंसिर २ गते १४:१९     विकासन्युज

काठमाडौ‌ं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरको ९ अस्पतालबाट रेबिज इम्युनो ग्लोबुलिन नि:शुल्क पाइने व्यवस्था गरेको छ । मन्त्रालयले विराटनगरको कोशी अस्पताल, धनुषाको जनकपुर अस्पताल, हेटौडाको मदनभण्डारी अस्पताल, विरगंजको नारायणी अस्पताल, चितवनको भरतपुर अस्पताल, गण्डकीको पोखरा...

  २०७८ मंसिर २ गते १४:१५     विकासन्युज

काठमाडौं । कोरोना महामारीका कारण लामो समयदेखि बन्द रहेको काठमाडौँ–बैङ्कक हवाई उडान पुनः सुचारु हुने भएको छ । संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आले र नेपालका लागि थाईल्याण्डका राजदुत भोसिता भोरासफ बिच...

  २०७८ मंसिर २ गते १३:२८     विकासन्युज

भक्तपुर । मध्यपुरथिमि नगरपालिकाद्वारा सञ्चालित नेपाल–कोरियामैत्री नगरपालिका अस्पतालले बालबालिकालाई आवश्यक पर्ने सघन उपचारकक्ष (आइसीयू) सञ्चालनमा ल्याएको छ । पाँच शय्यामा आइसीयू कक्ष सञ्चालनमा ल्याएको मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले जानकारी दिए । उनले सो...

  २०७८ मंसिर २ गते १२:४५     विकासन्युज

काठमाडाैं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले कोरोना भाइरस विरुद्धको खोप लगाउनका लागि अब पालो कुर्नु नपर्ने बताएका छन् । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा आज फाइजर खोपको अभियानका सन्दर्भमा अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुसँगको...