सेवा

  २०७८ असोज १६ गते १५:५६     विकासन्युज

काठमाडाैं । कोरोना संक्रमणको जोखिम सँगै बन्द भएका धार्मिक आस्थाका केन्द्रहरुमा बिस्तारै खुल्न थालेका छन् । बौद्धमार्गीहरुको आस्था र श्रद्धाको केन्द्र रहेको लुम्बिनीमा आन्तरिक र बाह्य पर्यटकको विस्तारै चहलपहल सुरुभएको हाे। गएको साउनदेखि नै लुम्बिनी...

  २०७८ असोज १६ गते १४:५६     नकूल भारती

काठमाडौं । सरकारले घण्टाघरको पुनर्निर्माण गर्ने भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका अनुसार सरकारले हालको घण्टाघरलाई भत्काएर पुनर्निर्माण गर्ने भएको हो । घण्टाघरको पुनर्निर्माण योजना ओली सरकारकै पालामा बनेपनि बजेट छुट्याउन नसक्दा त्यतिकै रहेको...

  २०७८ असोज १६ गते ११:०२     विकासन्युज

बैतडी । विजया दशमीमा पनि बैतडीका केही विद्यालयमा बिदा नहुने भएको छ । दोगडाकेदार गाउँपालिका र डिलाशैनी गाउँपालिकाले दसैँ बिदामा पनि विद्यालयमा पठनपाठन हुने जनाएको छ । गत विगतका वर्षमा विजया दशमीका अवसरमा एक...

  २०७८ असोज १५ गते १६:०३     विकासन्युज

काठमाडाैं । त्रिभुवन विश्वविद्यालयले ‘सुशासन तथा भ्रष्टाचार निवारण अध्ययन’ विषयमा स्नातकोत्तर तह सञ्चालनमा ल्याएको छ । मानविकी तथा सामाजिक विज्ञान सङ्कायअन्तर्गत उक्त विषयमा भ्रष्टाचारको सिद्धान्त, राजनीति र भ्रष्टाचार, सुशासनका चुनैती, तथ्याङ्क विधि, विकास र...

  २०७८ असोज १५ गते १५:४८     विकासन्युज

काठमाडौं । नागरिक उड्डयन सम्बन्धी समस्या र समाधान उपसमितिले हवाइजहाजमा देखिएका प्राविधिक समस्याका सम्बन्धमा छलफल गरेको छ । शुक्रवार सिंहदरवारमा बसेको उपसमितिको बैठकले पछिल्लो समय हवाइजहाजमा देखिएका प्राविधिक समस्याहरुको बारेमा छलफल गरेको हो ।...

  २०७८ असोज १५ गते १३:२०     विकासन्युज

काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटलको निःशुल्क ओपिडी अभियान अन्तर्गत शनिबार(भोलि) दुई विशेषज्ञ डाक्टरहरुले निःशुल्क सेवा दिने भएका छन् । नर्भिकका कन्सलट्यान्ट ग्यास्ट्रोइन्टेरोलोजिस्ट प्रोफेसर डा. सीताराम चौधरी र अर्थोपेडिक कन्सलट्यान्ट डा. सगुन जोशीले निःशुल्क शनिबरा...

  २०७८ असोज १५ गते १२:४८     विकासन्युज

काठमाडौं । नेपालीका ठूला चाडपर्व दशैं, तिहार तथा छठ नजिकिन थालेसँगै आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान गर्ने वायुसेवा कम्पनीहरुलाई भ्याइनभ्याई हुन थालेको छ । दशैं आउन २०/२५ दिन बाँकी हुँदादेखि नै आन्तरिक उडान गर्ने वायुसेवा...

  २०७८ असोज १५ गते ११:४९     विकासन्युज

काठमाडौं । भायानेट दशैकाे उपलक्ष्यमा ग्राहक लक्षित अफर गरी ‘बडा दशैंमा बडा स्पीड, बडा टिभी’ अझर ल्याएकाे छ । भायानेटले दशैंमा आफ्ना ग्राहकहरुलाई उही मूल्यमा बढी स्पीड भएको इन्टरनेट र भायाटिभी प्याकेजहरुका साथ ३२...

  २०७८ असोज १५ गते १०:२६     विकासन्युज

काठमाडौं । संसारको सातौँ, आठ हजार १६७ मिटर अग्लो धवलागिरि हिमाल पहिलोपटक नेपाली महिलाले सफल आरोहण गरेका छन् । धवलागिरि गाउँपालिका–४ मा पर्ने उक्त हिमालमा पूर्णिमा श्रेष्ठले सफल आरोहण गरेकी हुन । काठमाडौँको सेभेन...

  २०७८ असोज १४ गते १९:४७     विकासन्युज

काठमाडाैं । नेपाल केबल टेलिभिजन व्यवसायी महासंघले इन्टरनेट ओटीटी एप्स, वेब ब्राउजिङ्ग,आईपीटीभी र भीओडी लगायतले प्रसारणको अनुमति नलिइ प्रसारण गरिरहेकोमा आपत्ति जनाएको छ । बिहीबार केबल टेलिभिजन व्यवसायीहरुको राष्ट्रिय भेला २०७८ द्वारा पारित काठमाडौं...

  २०७८ असोज १४ गते १८:२६     विकासन्युज

काठमाडाैं । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले कोभिड–१९ सम्बन्धी जानकारी अब नेपाली भाषामा उपलब्ध गराउने भएको छ । डब्लुएचओले पाँचमा विज्ञान (‘साइन्स इनफाइभ’) कार्यक्रममार्फत पोडकाष्टबाट कोभिड–१९ सम्बन्धी जानकारी गराउने भएको हो । भोलिदेखि प्रत्येक शुक्रबार...

  २०७८ असोज १४ गते १७:३३     विकासन्युज

काठमाडाैं । टेलिकमले ६० वर्ष पुगेकालाई नि:शुल्क सिम दिने भएकाे छ । कम्पनीले विश्वव्यापी रुपमा अक्टोबर १ मा मनाइने अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसकाे अवसरमा ६० वर्षभन्दा माथिका नागरिकहरुलाई निःशुल्क सिम दिने भएकाे हाे । उक्त सिम...

  २०७८ असोज १४ गते १६:२६     विकासन्युज

काठमाडौं । प्राविधिक समस्या देखिएको जहाजमा रहेका ७७ जना यात्रुलाई सुरक्षित रुपमा काठमाडौं विमानस्थलमा अवतरण गराएको भनेर सामाजिक सञ्जालमा प्रशंसा कमाइरहेका पाइटल एजी शेर्पालाई बुद्ध एयरले उडानमा रोक लगाएको छ । सोमबार भएको सो...

  २०७८ असोज १४ गते १६:०२     विकासन्युज

काठमाडौं । विगत तीन हप्तामा सापु रोगबाट एकसय बिरामी परेका छन् । सेतो पुतलीको सङ्क्रमबाट आँखामा लाग्ने रोगलाई सापु भन्ने गरिन्छ । ४६ वर्षयता यति छोटो अवधि पहिलो पटक यति धेरै बिरामी देखिएको जनाइएको...

  २०७८ असोज १४ गते १३:४१     विकासन्युज

काठमाडाैं । नेपालमा ‘हस्पिटालिटी म्यानेजमेन्ट’ विषयमा अध्ययन अध्यापन हुने भएको छ । अन्तर्राष्ट्रिय हस्पिटालिटी म्यानेजमेन्ट इन्स्टिच्युट (होमिन)ले ललितपुरस्थित कुमारीपाटीमा स्नातक तहमा सो विषयको अध्ययन सुरुआत गर्न लागेको हो । होमिनका अध्यक्ष दुर्गादेवी खनालले स्वीट्जरल्याण्डको...

  २०७८ असोज १४ गते ११:४७     विकासन्युज

काठमाडाैं । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला २०० ले घटेको छ । छापावाल सुन बुधबार प्रतितोला ८८ हजार ९०० मा कारोबार भएको थियो । नेपाल सुन चाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार छापावाल...

  २०७८ असोज १३ गते १८:२७     विकासन्युज

काठमाडौं । एनसेल आजियाटा लिमिटेडले प्रतिष्ठित ‘ग्लोबल बिजनेस आउटलुक (जीबीओ) अवार्ड २०२१’ का दुई विधामा पुरस्कार पाएकाे छ । जीबीओ अवार्डअन्तर्तग एनसेलले ‘मस्ट सोसिएल्ली रेस्पोन्सिबल टेलिकम कम्पनी’ अर्थात् सबैभन्दा बढी सामाजिक रूपमा उत्तरदायी कम्पनी...

  २०७८ असोज १३ गते १७:४०     विकासन्युज

काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना भाइरसविरुद्धको पूर्ण मात्रा खोप करिब ५० प्रतिशत जनसङ्ख्यासम्म पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले काठमाडौं, ललितपुर र भक्तपुरका खोप लगाउन लक्षित करिब ५० प्रतिशत जनसङ्ख्यालाई पूर्ण मात्राको खोप...

  २०७८ असोज १३ गते १७:२६     विकासन्युज

काठमाडौं । गत सोमबार बिहान काठमाडौं–विराटनगर र काठमाडौं–पोखरा दुई रुटका लागि उडान भरेको बुद्ध एयरको जहाजमा देखिएको समस्यामा प्रधानमन्त्रीले चासो देखाएका छन् । एकै दिन २ वटा उडानमा प्राविधिक समस्या देखिएपछि संस्कृति, पर्यटन तथा...

  २०७८ असोज १३ गते १६:४३     विकासन्युज

काठमाडौँ । कुमारी बैंक लिमिटेड र यती एयरलाइन्सबीच ‘स्वाइप एण्ड फ्लाई अभियान’ अन्तर्गत व्यवसायिक सहकार्य भएको छ । बैंक र एयरलाइन्सबीच व्यवसायिक साझेदारी गर्दै संयुक्त रुपमा नेपालमै पहिलोपटक ‘स्वाइप एण्ड फ्लाई अभियान’को सुरुवात भएको...