सेवा

  २०७८ पुष १५ गते १२:४८     विकासन्युज

काठमाडाैं । अहिले देशैभरी चिसो बढिरहेको छ । बढ्दो चीसोसँगै बिरामीहरु पनि बढेका छन् । पुराना दीर्घ रोग भएका देखि चीसोबाट हुने पखालादेखी रुघाखोकी, निमोनियाको बिरामी बढेका छन् । यो चिसोमा दम र बाथका...

  २०७८ पुष १५ गते ११:१६     विकासन्युज

काठमाडौं । मौसममा केही सुधार आएपछि आन्तरिक उडानहरु पुनः सुचारु भएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले बिहीबारदेखि आन्तरिक उडानहरु सुचारु भएको जनाएको हो । प्रतिकूल मौसमका कारण बुधबार अधिकाशं आन्तरिक उडान रोकिएका थिए...

  २०७८ पुष १५ गते १०:४८     विकासन्युज

बनेपा । बुधबार परेको वर्षाका कारण चिसो बढेपछि काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिकाले आजदेखि एक हप्ताका लागि सबै विद्यालय बन्द गरेको छ । नगरपालिकाले बुधबार सार्वजनिक सूचना जारी गरी वर्षाका कारण तापमान कम भई जाडो बढिरहेकाले...

  २०७८ पुष १५ गते ९:४५     विकासन्युज

काठमाडौं । दुई दिनदेखिको वर्षा र हिमपातका कारण म्याग्दीको धौलागिरि गाउँपालिका–१ गुर्जामा टेलिफोन तथा इन्टरनेट सेवा अवरुद्ध बनेको छ । मङ्गलबार रातिदेखि लगातार परेको हिमपातका कारण नेपाल टेलिकमको टेलिफोन तथा इन्टरनेट सेवा अवरुद्ध बनेको...

  २०७८ पुष १४ गते १७:४१     विकासन्युज

जेनेभा । ओमिक्रोनले अझै पनि धेरै उच्च जोखिम खडा गरेको र यसले स्वास्थ्य सेवा प्रणालीलाई ओझेलमा पार्न सक्ने डब्लुएचओले बुधबार चेतावनी दिएको छ । धेरै देशहरूमा अत्याधिक मात्रामा कोरोनाभाइरस ओमिक्रोन संस्करणले प्रकोप बढेको जनाएको...

  २०७८ पुष १४ गते १७:२०     विकासन्युज

काठमाडौं । पछिल्लो समय विश्वमा मानसिक रोगका बिरामीहरु बढेको विभिन्न तथ्यांकहरुले देखाएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार हरेक ४ जनामध्ये एक जना व्यक्ति कुनै न कुनै प्रकारको मानसिक रोगबाट पीडित छन् । सुरुमा...

  २०७८ पुष १४ गते १६:५७     विकासन्युज

काठमाडौं । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) डा. धनञ्जय रेग्मीलाई निलम्बनको निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वाेच्च अदालतले अल्पकालीन अन्तरिम आदेश दिएको छ । यसअघि संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय र बोर्डले सीईओ...

  २०७८ पुष १४ गते १६:४३     विकासन्युज

काठमाडौं । नयाँ मोदी (पर्वत)-लाहाचोक (कास्की) १३२ केभी डबल सर्किट प्रसारण लाइन सञ्चालनमा आएको छ । नयाँ मोदी-लेखनाथ प्रसारण लाइन आयोजना अन्र्तगत नयाँ मोदी-लाहाचोक खण्डको निर्माण सम्पन्न गरी बुधबारवाट सञ्चालनमा आएको हो । लाहाचोकमा...

  २०७८ पुष १४ गते १४:५२     विकासन्युज

काठमाडौं । “स्टडी इन अष्ट्रेलिया” भन्ने मूल नाराका साथ आगामी मङ्गलबार राजधानीमा प्रथम अष्ट्रेलियन शैक्षिक मेला आयोजना हुने भएको छ । नोभा एजुकेशन एण्ड कन्सल्टिङ सर्भिसेजले आगामी पुस २० गते मङ्गलबार बिहान १० बजे...

  २०७८ पुष १४ गते १०:०९     विकासन्युज

काठमाडौं । शिक्षक सेवा आयोगले प्राथमिक तहका शिक्षक पदपूर्तिका लागि ठूलो संख्यामा विज्ञापन खुलाएको छ । आयोगले बुधबार एक सूचना जारी गर्दै १३ हजार ९३ पदका लागि विज्ञापन खुलाइएको जनाएको छ । इच्छुक उम्मेदवारले...

  २०७८ पुष १४ गते ९:५९     विकासन्युज

काठमाडौं । मंगलबार रातीदेखि काठमाडौं उपत्यकामा परेको वर्षाका कारण हवाई उडान प्रभावित भएको छ । रातिदेखि नै काठमाडौं उपत्यकासहित देशका अधिकांश स्थानमा पानी परिरहेकाले छ । एयरलाइन्स कम्पनीहरुले प्रतिकूल मौसम र कम भिजिबिलिटीका कारण उडानहरु...

  २०७८ पुष १४ गते ७:५०     विकासन्युज

काठमाडौं । मंगलबार रातीदेखि परेको वर्षासँगै काठमाडौंको चन्द्रागिरिमा हिउँ परेको हो । वर्षासँगै बुधबार बिहान ५ बजेबाट चन्द्रागिरिमा हिमपात परेको हो । काठमाडौँमा वर्षासँगै प्रमुख पर्यटकीय केन्द्र चन्द्रागिरिमा हिमपात सुरु भएको चन्द्रागिरी हिल्स लिमिटेडले...

  २०७८ पुष १३ गते १८:३६     विकासन्युज

काठमाडौं । विगतका वर्षहरु अंग्रेजी नयाँ वर्षमा पनि नेपालका होटलहरु भरिभराउ हुने भएपनि विगत दुई वर्षदेखि भने नेपाली होटलहरुमा रौनक देखिएको छैन । अंग्रेजी नयाँ वर्ष सुरु हुन २ दिन मात्रै बाँकी रहँदा नेपाली...

  २०७८ पुष १३ गते १६:४२     विकासन्युज

काठमाडौं । काठमाडौंको हात्तिगौडामा रहेको होटल सब्रिनाले ‘बेष्ट नेपाल होटल अवार्ड’ पाएको छ । मंगलबार एक कार्यक्रमको आयोजना गर्दै होटल क्रिटिक्स एण्ड ब्लगर्स एसोसिएसनको सहकार्यमा वल्डवाइड बेष्ट होटल डटकमले उक्त अवार्ड प्रदान गरेको हो...

  २०७८ पुष १३ गते १४:१५     विकासन्युज

रुकुम (पूर्व) । रुकुम (पूर्व) का जनतामा स्वास्थ्यबीमाप्रतिको आकर्षण न्यून देखिएको छ । सरकारले विपन्न र गरिब समुदायका नागरिकका लागि गुणस्तरीय उपचार सेवामा पहुँच बढाउने उद्देश्यले सञ्चालन गरेको बीमा कार्यक्रममा जिल्लाका जनताको पहुँच न्यून...

  २०७८ पुष १३ गते १३:५०     विकासन्युज

काठमाडाैं । प्रतिकूल मौसमका कारण त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक तथा अन्तरराष्ट्रिय उडान सामान्य प्रभावित भएको छ । काठमाडौंको आकासमा बिहानैदेखि बाक्लो तुँवालो लागेर भिजिबिलिटी कम हुँदा विमानस्थलमा बिहानैदेखि उडान सामान्य प्रभावित भएको छ...

  २०७८ पुष १३ गते १३:१७     विकासन्युज

बेइजिङ । चीनमा नै संक्रमित भएका कोरोना भाइरसका नयाँ सङ्क्रमितहरु भेटिएको यहाँका स्वास्थ्य अधिकारीहरुले जानकारी गराएका छन् । चीनभित्रै सङ्क्रमणका भएका नयाँ सङ्क्रमितहरु भेटिने क्रम बढ्दै गएको पनि ती अधिकारीहरुले जनाएका छन् । उनीहरुका अनुसार...

  २०७८ पुष १३ गते ११:४१     विकासन्युज

काठमाडाैं । पर्वतीय पर्यटन व्यवसायीको छाता सङ्गठन ट्रेकिङ एजेन्सिज् एशोसिएशन अफ नेपाल (टान)को ४३ औँ वार्षिक साधारणसभा एवं अधिवेशन आगामी माघ २८ गते हुने भएको छ । सस्थाका अध्यक्ष खुमबहादुर सुवेदीले कोरोनाका कारण रोकिएको...

  २०७८ पुष १३ गते ११:३२     विकासन्युज

काठमाडौं । मंगलबारदेखि आठ जिल्लामा सुरु गर्ने भनिएको फाइजर खोप अभियान स्थगित भएको छ । खोपका लागि आवश्यक सिरिन्ज उपलब्ध नभएपछि आठ जिल्लामा ११ देखि १७ वर्षसम्मका बालबालिकालाई फाइजर खोप दिने अभियान स्थगित भएको हो । कोभाक्स...

  २०७८ पुष १३ गते १०:०६     विकासन्युज

काठमाडौं । नजिकिदै गरेको नयाँ वर्षको अवसरमा काठमाडौं नजिकैको आकर्षक ‘होलिडे डेस्टिनेसन’ त्रिशुली रिभरसाइड रिसोर्टले विभिन्न प्याकेज तथा छुटहरूको अफर ल्याएको छ । काठमाडौबाट ६५ किलोमिटर दुरिमा पृथ्वी राजमार्गको मलेखु नजिकै मालिङ्गामा रहेको रिसोर्ट एड्भेन्चर...