सेवा

  २०७८ पुष ११ गते १५:४१     विकासन्युज

काठमाडौं । कम्प्युटर एशोसिएसन अफ नेपालले क्यान इन्फोटेकको २७औँ संस्करण आगामी माघ १८ गतेदेखि २३ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा आयोजना गर्ने भएको छ । सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा विकास भएका नयाँ नयाँ प्रविधिको प्रदर्शन...

  २०७८ पुष ११ गते १३:४६     विकासन्युज

vicकाठमाडौं । थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलले पुस महिनाभरि मूत्रथैलीमा भएको पत्थरीको शल्यक्रियामा विशेष छुट दिने अफर सार्वजनिक गरेको छ । नर्भिक इन्टरनेशनल हस्पिटलले मूत्रथैलीमा भएको पत्थरी विभिन्न आधुनिक प्रविधिबाट निकाल्नका लागि गरिने विविध शल्यक्रियाहरुको...

  २०७८ पुष ११ गते १३:२३     विकासन्युज

गाईघाट । उदयपुरमा साहासिक खेल प्याराग्लाडिङको व्यासायिक उडान सुरु हुने भएको छ । आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले उदयपुरको कटारी नगरपालिका–७ मर्जेतपुरगढीबाट नगरको वडा नं ५ सिमसार क्षेत्रसम्मको लागि प्याराग्लाइडिङ उडान सुरु भएको हो...

  २०७८ पुष ११ गते १०:२२     विकासन्युज

पर्वत । कुश्माबजारमा निर्माण भएको विश्वकै दोस्रो लामो सुपरम्यान जीपलाइन सञ्चालनको तयारीमा छ । कुश्मा नगरपालिका–५ मा पर्ने चाक्लेको डिलबाट कालीगण्डकीको गहिरो खोँच हुँदै साउने बगरसम्म एक हजार ४०० मिटर लम्बाइको जीपलाइन अङ्ग्रेजी नयाँ...

  २०७८ पुष ११ गते १०:०५     विकासन्युज

काठमाडौं । गोकर्णेश्वर नगरपालिकाका सामुदायिक एवं संस्थागत विद्यालयमा बालबालिकालाई रामायणका विषयमा अध्यापन गराइने भएको छ । बालबालिकाका लागि पढ्न सकिने गरी पहिलो मुख्यसचिव चन्द्रबहादुर थापाले लेखेको ‘छोटकरी रामायण’ सबै विद्यालयमा वितरण गर्ने अभियान सुरु...

  २०७८ पुष १० गते ११:२३     विकासन्युज

बलेवा ।  जिल्लाको बागलुङ नगरपालिका–१२ अमलाचौरमा अवस्थित पृथ्वी हिरण्य माध्यमिक विद्यालयले विद्यालयको भौतिक विकासमा सहयोग पु¥याउने नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाललाई सम्मान गरेको छ । अमलाचौर निवासी ढकालले उनका स्वर्गीय पिता...

  २०७८ पुष १० गते १०:३७     विकासन्युज

काठमाडाैं । झापाको दमकस्थित दमक अस्पतालमा अक्सिजन प्लान्ट निर्माण गरी अस्पताललाई हस्तान्तरण गरिएको छ । अक्सिजन उत्पादनको परीक्षण गरेर सफल भएपछि निर्माण कम्पन्नीले दमक नगरपालिका मातहतको दमक अस्पताललाई अक्सिजन प्लान्टको जिम्मा दिएको हो । विश्व...

  २०७८ पुष ९ गते १७:५३     विकासन्युज

चरीकोट । दोलखाको पर्यटकीय क्षेत्र कालिञ्चोकमा आज दिउँसोदेखि हिउँ पर्न सुरु भएको छ । कालिञ्चोकको कुरी क्षेत्र तथा जिल्लाको उच्च भू–भागमा सामान्य वर्षासहित हिमपात शुरु भएको हो । कालिञ्चोकको कुरी तथा आसपासको क्षेत्रमा यो...

  २०७८ पुष ९ गते १७:४८     विकासन्युज

काठमाडौं । चौधरी फाउण्डेसनले कान्ति बाल अस्पतालमा इमरजेन्सी वार्डको स्तरोन्नती गर्ने भएको छ । फाउण्डेसन र अस्पतालकाबीचमा आज भएको सम्झौता अनुसार फाउण्डेसनले भवनको स्तरोन्नती गरि हालको १२ शैयालाई विस्तार गरी २५ शैयाको इमरजेन्सी वार्ड निर्माण...

  २०७८ पुष ९ गते १५:२५     डा. सुनिल श्रेष्ठ

काठमाडाैं । प्रोस्टेट ग्रन्थी पुरुषमा मात्रै पाइने एक प्रकारको ग्रन्थी हो । यो पुरुष ग्रन्थी बृद्धि हुँदा प्रोस्टेटको समस्या देखा पर्ने गर्दछ । यो ग्रन्थीमा समस्या हुनाले लगतै आफ्नो स्वास्थ्यमा विचार नगरे निम्न समस्या...

  २०७८ पुष ९ गते १५:१२     विकासन्युज

rlineकाठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले कोभिड–१९ महामारीको असहज परिस्थितिमा पनि अन्तर्राष्ट्रियतर्फ सन्तोषजनक व्यापार गरेको छ । निगमले सन् २०२० मा अन्तर्राष्ट्रिय गन्तव्यमा २५ प्रतिशत बजार हिस्सा ओगटेको छ ।...

  २०७८ पुष ९ गते १४:२२     विकासन्युज

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डको निर्देशकमा महाश्रम शर्मा नियुक्त भएका छन् । बिहिबार बसेको मन्त्रिपरिषद्को बैठकले शर्मालाई राष्ट्रिय परीक्षा बोर्डको निर्देशक नियुक्त गर्ने निर्णय गरेको हो । नेपाल सरकार प्रवक्ता एवम् सञ्चार तथा सूचना...

  २०७८ पुष ९ गते १३:४३     विकासन्युज

राेम । इटालीमा पछिल्लो समयमा कोरोना भाइरसको पछिल्लो तथा घातक भनिएको ओमिक्रोन भेरियन्टका सङ्क्रमण बढेको पाइएको छ । यहाँ प्रतिदिन यस्तो सङ्क्रमण बढ्दै गएपछि स्वास्थ्यका मापदण्डहरुमा कडाई गरिएको छ र यहाँका अधिकारीहरुले पहिलेजस्तै जनस्वास्थ्यका...

  २०७८ पुष ९ गते १३:०९     विकासन्युज

काठमाडौं । थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलले पुस महिनाभरि मृगौला, मूत्रनली र मूत्रथैली केन्द्रीत फ्री ओपिडी सेवा संचालन गर्ने भएको छ । यही योजनाअनुसार शनिबार(भोलि) नर्भिककोे यूरोलोजी टिमले निःशुल्क ओपिडी संचालन गर्ने अस्पतालले जनाएको छ...

  २०७८ पुष ८ गते १७:४१     विकासन्युज

काठमाडौं । लर्ड बुद्ध एजुकेसन फाउण्डेसन क्याम्पसले बेलायतको जेनेस क्लाउड एकेडेमीसँग सहकार्य गर्ने भएको छ । रोजगारीको संभावना रहेको क्षेत्र क्लाउड कम्पुटिङ्गमा दक्ष जनशक्ति उत्पादन गर्नको लागी क्याम्पसले फाउण्डेसनसँग सहकार्य गर्न लागेको हे । यस साझेदारी कार्यक्रम...

  २०७८ पुष ८ गते १७:२०     विकासन्युज

काठमाडौं । अब भुक्तानी सेवा प्रदायक कम्पनीहरुले आफ्नाे कारोबार  मासिक रुपमा नेपाल राष्ट्र बैंकलाई बुझाउनु पर्ने भएको छ । बैंकले आज एक सूचना जारी गर्दै सेवा प्रदायक कम्पनीहरुले महिना सकिएको ७ दिनभित्र सम्पूर्ण कारोबार विवरण...

  २०७८ पुष ८ गते १६:२९     विकासन्युज

काठमाडौं । शिक्षा तथा स्वास्थ्य समितिले मेडिकल कलेजमा सरकारले तोकेभन्दा बढी शुल्क लिएको विषयमा सत्यतथ्य बुझेर समस्या समाधान गर्न र सरकारले शिक्षा सम्बन्धि ल्याउने विधेयक तथा ऐन छिटो ल्याउन सरकारलाई निर्देशन दिएको छ ।...

  २०७८ पुष ८ गते १४:४५     विकासन्युज

दार्चुला । जिल्लामा ५० श्ययाको जिल्ला अस्पताल भवन निर्माण धमाधम भइरहेको छ । आगामी तीन वर्षभित्र निर्माण सक्ने लक्ष्यसहित भवन निर्माण भइरहेको हो । वाईआर कन्ट्रक्सन प्रालिले भवन निर्माणको जिम्मा पाएको छ । निर्माण...

  २०७८ पुष ८ गते १४:३६     विकासन्युज

काठमाडौं । कोभिड महामारी पछि नेपालमा मोबाइल फोनको आयातमा बृद्धि भएको छ । विश्वव्यापी रुपमा फैलियको कोभिड–१९ संक्रमणको जोखिमलाई ध्यानमा राख्दै नेपाल सरकारले गरेको बन्दाबन्दीपछि नेपालमा मोबाइल फोनको आयातमा बृद्धि हुन थालेको हो ।...

  २०७८ पुष ८ गते १४:२६     विकासन्युज

मङ्गलबारे । इलाम नगरपालिकाले आँखा अस्पताल सञ्चालनमा ल्याएको छ । स्थानीय सरकार सञ्चालन ऐनले दिएको अधिकार प्रयोग गरेर नगरपालिकाले सामुदायिक आँखा अस्पताल सञ्चालन र व्यवस्थापनका लागि छुट्टै कार्यविधि जारी गरी आँखा अस्पताल सञ्चालनमा ल्याएको...