सेवा

  २०७८ पुष १९ गते १२:३२     विकासन्युज

ढाका । कोरोना भाइरस सङ्क्रमण बढेसँगै बंगलादेशमा थप सतर्कता अपनाउन थालिएको छ । बंगलादेशमा सङ्क्रमण बढेपनि लकडाउन भने नगरिने अधिकारीहरुले जनाएका छन् । यहाँका स्वास्थ्य अधिकारीहरुले यहाँ गएको तीन महिना यताकै सबैभन्दा धेरै सङ्क्रमित...

  २०७८ पुष १९ गते ९:३९     विकासन्युज

काठमाडौं । कोभिड–१९ महामारीको असहज परिस्थितिको अवस्थामा पनि मुलुकमा बाह्य पर्यटक आगमनमा झिनो सुधार भएको पाइएको छ । सन् २०२१ मा डेढ लाख बाह्य पर्यटकले नेपाल भ्रमण गरेका छन् । नेपाल पर्यटन बोर्डले उपलब्ध...

  २०७८ पुष १८ गते १३:५७     विकासन्युज

सिमकोट । अत्यावश्यक औषधिमध्येको सिटामोल यतिबेला हुम्लाको सर्केगाड गाउँपालिका–४ स्थित साया स्वास्थ्यचौकीमा पाइँदैन । नेपाल सरकारले निःशुल्क वितरण गर्ने औषधि अभाव हुँदा बिरामी समस्यामा पर्दै आएका छन् । साया स्वास्थ्यचौकीमा बिरामी उपचारका लागि जाँदा सामान्य...

  २०७८ पुष १८ गते १२:३९     समुन्द्र घिमिरे

काठमाडौं । सरकारले ७४ जिल्लाका अधिकांश स्थानीय तहमा उच्च गतिको इन्टरनेट सुविधा पुर्याएको छ । नेपाल दूरसञ्चार प्राधिकरणको नेतृत्वमा सरकारले काठमाडौं उपत्यकाका तीन जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुर) बाहेकका जिल्लामा उच्च गतिको इन्टरनेट जडान सम्पन्न...

  २०७८ पुष १८ गते ९:३४     विकासन्युज

सिमकोट । उच्च हिमाली जिल्ला हुम्लाका ९० प्रतिशत बालबालिकाले मोडर्ना खोप लगाएका छन् । स्वास्थ्य कार्यालयको सहकार्यमा सातवटै स्थानीय तहले विद्यालयमा अध्ययन गर्ने बालबालिकालाई उक्त खोप लगाउने काम सम्पन्न गरेको हुन् । विद्यालयमा अध्ययरत...

  २०७८ पुष १७ गते १३:२१     विकासन्युज

काठमाडौं । निजी वायुसेवा कम्पनी गुण एयरलाइन्सले आइतबारदेखि काठमाडौँ–सुर्खेत व्यावसायिक उडान सुरू गर्न लागेको छ । सन् २०२२ को सुुरूआतमै यो कम्पनीले थप गन्तव्यका रूपमा सुर्खेत उडान गर्न लागेको हो । हाल बुद्ध एयरलाइन्सले...

  २०७८ पुष १६ गते १७:३६     विकासन्युज

काठमाडौं । विश्व महामारीका रुपमा फैलिएको कोरोना कोरोना भाइरसको कारण होटल व्यवसायीहरु समस्यामा परेपछि धमाधम होटलहरु बिक्री गर्न गर्न थालेका छन् । विशेष गरेर काठमाडौं उपत्यका बाहिरका पर्यटकीय क्षेत्र पोखरा र चितवन सौराहामा होटल...

  २०७८ पुष १६ गते १७:३५     विकासन्युज

काठमाडाैं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले जहाज खरिद गर्ने विषयमा गृहकार्य भइरहेको बताएका छन् । शुक्रबार नेपाल नागरिक उड्डयन प्राधिकरणको २३ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मन्त्री आलेले जहाज खरिद गर्ने...

  २०७८ पुष १६ गते १६:१६     विकासन्युज

काठमाडौं  । शुक्रबार कोराेनाभाइरस संक्रमणको कारण ४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार शुक्रबार कोरोनाको कारण ४ जनाको मृत्यु भएको हो । यस्तै आज २३५ जना नयाँ संक्रमित थपिएका छन्...

  २०७८ पुष १६ गते १५:३५     विकासन्युज

काठमाडौं । सीजी नेटले काठमाडौं भरी सेवा विस्तार गरेको छ । चौधरी ग्रुपको इन्टरनेट सेवा प्रदायक संस्था सीजी नेटले आफ्नो नेटवर्क काठमाडौं उपत्यकाको सबैजसो क्षेत्रमा विस्तार गरेको हो । सीजी नेटका प्रमुख कार्यकारी अधिकृत...

  २०७८ पुष १६ गते १४:०७     विकासन्युज

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) धनजञ्य रेग्मीले आप्नो इमान किन्न खोजेको आरोप लगाए । शुक्रबार नेपाल पर्यटन बोर्डको २३ औँ वार्षिकोत्सवमा बोल्दै मन्त्री...

  २०७८ पुष १६ गते १२:४३     विकासन्युज

ाशशकाठमाडौं । ‘आइएमई पे’ वालेटमार्फत चन्द्रागिरीकाे टिकट बुकिङ्ग गर्दा ३० प्रतिशत क्यासब्याक पाइने भएको छ । आइएमई ग्रुपद्वारा संचालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्धित ‘आइएमई पे’ जाडो मौसमलाई लक्षित गरी उक्त क्यासब्याक अफर ल्याएको जनाएको...

  २०७८ पुष १६ गते १२:२०     विकासन्युज

नयाँ दिल्ली । दिल्ली सरकारका स्वास्थ्यमन्त्री सत्यन्द्र जैनले नयाँ दिल्लीमा कोरोना भाइरसको घातक मानिएको ओमिक्रोन भेरियन्ट समुदाय स्तरमै पुगेको बताएका छन् । हालैका स्वास्थ्य वैज्ञानिकहरुका अनुसन्धानबाट ओमिक्रोन समुदायमै पुगेको पाइएको अधिकारीहरुले जनाएका उनले बताए...

  २०७८ पुष १६ गते ११:११     विकासन्युज

विराटनगर । प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले कोभिड उपचारमा संलग्न चिकित्सकहरूलाई ओमिक्रोन भेरियन्टको सम्भावित सङ्क्रमणबाट सतर्क रहेर काम गर्न निर्देशन दिएका छन् । कोभिड अस्पताल विराटनगरको आज निरीक्षण गर्दै...

  २०७८ पुष १६ गते १०:१४     विकासन्युज

कावासोती । राजमार्ग विस्तारका क्रममा नेपाल टेलिकमको अप्टिकल फाइबर काटिँदा दिनहुँजसो नेटवर्कको समस्या हुन थालेको छ । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुर क्षेत्रमा नारायणगढ–बुटवल सडक विस्तारका क्रममा पटक–पटक अप्टिकल फाइबर काटिँदा नेटवर्कको समस्या भएको हो...

  २०७८ पुष १६ गते १०:०४     विकासन्युज

काठमाडौं । कोरोना १९ महामारीमा नेपाल फर्किका चीनलगायत देशमा अध्ययनरत एमबीबीएस विद्यार्थीहरुको समस्या समाधान गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा पठाइएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले हिजो (बिहीबार) बसेको मन्त्रिपरिषद्को बैठकमा सो प्रस्ताव पठाएको हो ।...

  २०७८ पुष १६ गते ९:४७     विकासन्युज

काठमाडौं । शुक्रबार बिहानैदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आन्तरिक तथा अन्तर्राष्ट्रिय तर्फका उडानहरु हुन सकेका छैनन् । काठमाडौं उपत्यकामा बाक्लो हुस्सु र कुहिरो लागेपछि विमानस्थलबाट हुने आन्तरिक र अन्तर्राष्ट्रिय उडानहरु बन्द भएका हुन । बाक्लो...

  २०७८ पुष १५ गते १७:४६     विकासन्युज

काठमाडौं । थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलले अंग्रेजी नयाँ वर्ष २०२२ को अवसरमा हेल्थ प्याकेजहरुमा विशेष छुटको दिने भएकाे छ । अस्पतालले अंग्रेजी नयाँ वर्ष २०२२ को जनवरी १ देखि १० तारिखका दिनसम्म उपलब्ध सबै...

  २०७८ पुष १५ गते १६:४७     विकासन्युज

काठमाडौं । नेपाल एयरलाइन्सको ए३३० वाइडबडी संचालनमा आएको छ । गत २८ डिसेम्बरमा काठमाडौं(नारिता नियमित उडान गर्ने क्रममा सो विमानमा समस्या देखिएको थियो । विमानको चेकजाँच गर्दा इलेक्ट्रिकल कन्ट्रयाक्टर म्यानेजमेन्ट युनिटमा समस्या देखिएको थियो...

  २०७८ पुष १५ गते १५:३५     विकासन्युज

काठमाडौं । एभरेष्ट अस्पताल प्रालीले नयाँ वर्षको अवसरमा विशेष छुट प्याकेज ल्याएको छ । नयाँ बानेश्वरमा अबस्थित एभरेष्ट अस्पतालले अंग्रेजी नयाँ बर्ष २०२२ को अबसरमा ‘होल बडी चेकअप’ गर्ने सबै सेवाग्राहीका लागि २० प्रतिशत...