समाचार

  २०७९ भदौ ३० गते १३:४७     विकासन्युज

काठमाडौं । अर्धजलाशयुक्त प्रकृतिको माथिल्लो अरुण जलविद्युत् आयोजनामा लगानी जुटाउने लक्ष्यका साथ आज ऋण लगानीसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर हुने भएको छ । विश्व बैङ्कसमेतको लगानी रहने सो परियोजनामा आन्तरिकरुपमा ५३ अर्ब रुपैयाँ बराबरको स्रोत सुनिश्चित...

  २०७९ भदौ ३० गते १३:४०     विकासन्युज

कमलपोखरी । पहिलो आइएनजी फुटसल टोर्नामेन्ट २०७९ को उपाधी हेराल्ड र इस्लिङटल कलेजले हात पारेका  छन् । टोर्नामेन्टको पुरुषतर्फ हेराल्ड र महिलातर्फ इस्लिङटल कलेजले उपाधी हात पारेको हो । विजेता टिमले सम्मान पत्र, पदक र ट्रफीसँगै एक(एक लाख...

  २०७९ भदौ ३० गते १३:३२     विकासन्युज

झापा । झापाको कचनकवल गाउँपालिकामा क्यान्सर रोगीको सङ्ख्या दोब्बरले बढेको छ । पछिल्लो समय गाउँपालिकामा क्यान्सर रोगीको सङ्ख्या बढेको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख जागेश्वरप्रसाद यादवले जानकारी दिए । विसं २०७८ साउन ११ गदेखि २०७९...

  २०७९ भदौ ३० गते १३:२३     विकासन्युज

काठमाडौं । काठमाडौं महानगरपालिका विरुद्ध फुटपाथ व्यवसायीले बिहीबार आन्दोलन गरेका छन् । फुटपाथ व्यवसायीहरुले बिहीबार महानगरविरुद्ध आफुहरुलाई व्यवस्थित गर्नुपर्ने भन्दै आन्दोलन गरेका हुन् । उनीहरुले व्यवसायीलाई विकल्प नदिई काठमाडौं महानगरले हटाएको भन्दै प्रदर्शन गर्दै महानगर...

  २०७९ भदौ ३० गते १३:१५     विकासन्युज

गलकोट । विश्व भेगन अर्गनाइजेशनका अध्यक्ष ज्याक दुई पटकसम्म विदेशी पहुना लिएर भकुण्डे गाउँ पुगिसके । उनले भेगन समूहमा आबद्ध बाह्य पर्यटकलाई बागलुङ जिल्लाको भकुण्डे गाउँ ल्याउने संस्थागत सुनिश्चित गरिसकेका छन् । पर्यटकलाई भकुण्डे...

  २०७९ भदौ ३० गते १३:१०     विकासन्युज

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले आफ्नो शाखा सञ्जाल विस्तारमा व्यापकता ल्याएका छन् । नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार ७७ वटा जिल्लाका ७५२ वटा स्थानीय तहमा वाणिज्य बैंकहरुले आफ्नो बैंकिङ्ग सेवा प्रदान गरिरहेका छन्...

  २०७९ भदौ ३० गते १३:०९     विकासन्युज

काठमाडौं । वीर अस्पतालले घरबहाल कर काठमाडौं महानगरलाई बुझाउने भएको छ ।यसअघि अस्पतालले महानगरलाई बुझाउनु पर्ने घरबहाल कर आन्तरिक राजस्व कार्यालयलाई  बुझाउँदै आएको थियो । जसकारण महानगरले अस्पताललाई घरबहाल कर तिर्न तोकेत गरेको थियो । हाल महानगरले लामो...

  २०७९ भदौ ३० गते १२:५३     विकासन्युज

भरतपुर । चाडपर्व नजिकिँदै गर्दा भरतपुर महानगरपालिकाले संयुक्त बजार अनुगमन थालेको छ । उपभोक्ताको हितलाई ध्यानमा राखी स्वच्छ बजार कायम राख्न महानगरले आफ्नो क्षेत्रभित्र हुने स्थानीय बजारमा अनुगमन थालेको हो । मङ्गलबार नारायणगढ क्षेत्र...

  २०७९ भदौ ३० गते १२:१०     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकका पुर्व गभर्नर दिपेन्द्र बहादुर क्षेत्रीले आयात नगरी एउटा जनै समेत नपाउने अवस्था रहेको बताएका छन् । बिहीबार काठमाडौंमा भइरहेको नेपाल उद्योग व्यापार महासंघको अधिवेशनमा उनले यस्तो बताएका हुन् । पुर्व गभर्नर क्षेत्रीले...

  २०७९ भदौ ३० गते ११:५४     विकासन्युज

काठमाडाैं । नेपाल उद्याेग व्यापार महासंघका अध्यक्ष श्याम बहादुर पाठकले राज्यले काम गराई परिवर्तन नगरे नेपाल श्रीलंका हुने बताएका छन् । बिहीबार काठमाडाैंमा भइरहेकाे नेपाल उद्योग व्यापार महासंघको अधिवेशनमा उनले यस्ताे बताएका हुन् । पाठकले नेपालकाे...

  २०७९ भदौ ३० गते ११:१०     विकासन्युज

मकवानपुर । वर्षाका कारण आएको पहिराले गर्दा मकवानपुरका सिस्नेरी सडकखण्डमा आज बिहानैदेखि यातायात अवरुद्ध भएको छ । जिल्लाको इन्द्रसरोवर गाउँपालिका–३ ज्यामिरेमा खसेको पहिराका कारण उक्त सडकखण्डमा यातायात अवरुद्ध भएको इलाका प्रहरी कार्यालय भीमफेदीले जनाएको...

  २०७९ भदौ ३० गते ११:०२     विकासन्युज

काठमाडौं । नेपाल सरकार अन्तर्गत विभिन्न सेवामा जागिर खाने कर्मचारीहरुले वर्षको १ पटक चाडपर्व खर्च पाउने गर्छन् । यस्तो चाडपर्व खर्च नेपाल सरकारको राज्यकोषमार्फत पारिश्रमिक बुझ्ने शिक्षक, निजामती कर्मचारी, नेपाली सेना, जनपथ प्रहरी, ससस्त्र...

  २०७९ भदौ ३० गते १०:३९     विकासन्युज

काठमाडौं । असोज १ गतेदेखि काठमाडौं महानगरपालिकाको सार्वजनिक क्षेत्रमा धुम्रपान गर्ने नपाइने भएको छ । महानगरपालिकाले बिहीबार एक सूचना जारी गर्दै असोज १ गतेदेखि सार्वजनिक स्थलमा चुरोट, बिडी, सिगार,तमाखु, सुल्फा, कक्कड, कच्चा सुर्ती, खैनी गुट्खा...

  २०७९ भदौ ३० गते १०:१५     विकासन्युज

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाको मैत्रीपूर्ण निमन्त्रणामा नेपालको चार दिने औपचारिक भ्रमणमा सोमबार यहाँ आएका जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकङ्ग्रेस, स्थायी समितिका अध्यक्ष ली चान्शु भ्रमण सम्पन्न गरी आज फिर्ता भएका छन् । चिनका...

  २०७९ भदौ ३० गते ९:५४     विकासन्युज

काठमाडौं । आजदेखि दर्ता नभएका मोबाइल फोनहरु नचल्ने भएका छन् । नेपाल दुरसञ्चार प्राधिकरणले आजदेखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) सुरु गरेसँगै दर्ता नभएका मोबाइल फोनहरु नचल्ने भएका हुन् । योसँगै अब नेपाल भित्रिने सबै मोबाइल...

  २०७९ भदौ ३० गते ९:४६     विकासन्युज

म्याग्दी । बेनी–जोमसोम सडकको म्याग्दी खण्ड अवरुद्ध बनेको छ । बेनीदेखि मुस्ताङको घाँसासम्मका विभिन्न चार ठाउँमा आज राति गएको पहिरो खसेर सडक अवरुद्ध भएको हो । बेनी नगरपालिकाको जलेश्वर, रघुगङ्गा गाउँपालिकाको बैसरी, अन्नपूर्ण गाउँपालिकाको...

  २०७९ भदौ २९ गते १७:२३     विकासन्युज

काठमाडौं । बालुवाटारमा निर्माणाधिन ‘वर्णबास म्युजियम होटल’ले भवन निर्माण गर्दा महानगरबाट नक्शा पास भए अनुरुप दक्षिणतर्फ टुकुचा खोलाको किनाराबाट ५ देखि ६ मिटर जमिन छोडेर निर्माण गरिएको जनाएको छ । हाेटलले भविष्यमा टुकुचा किनाराबाट...

  २०७९ भदौ २९ गते १७:०६     विकासन्युज

काठमाडौ‌ । काठमाडौ‌ महानगरपालिकले सोह्रखुट्टे क्षेत्रमा निर्माण गरिएका अनधिकृत संरचना हटाउन सुरु गरेको छ । काठमाडौँ महानगरपालिकाको प्रमुखमा बालेन्द्र शाह निर्वाचित भएसँगै अनधिकृतरूपमा निर्माण गरिएका संरचना हटाउने क्रममा आज काठमाडौँ महानगरपालिका–१६ सोह्रखुट्टे क्षेत्रमा त्यस्ता...

  २०७९ भदौ २९ गते १६:५९     विकासन्युज

काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले वसन्तपुरमा हुने इन्द्रजात्रा हेर्न आउने दर्शकको सवारीसाधन खुलामञ्चमा पार्किङ गर्न पाउने व्यवस्था मिलाएको छ । ट्राफिक प्रहरी कार्यालयले सूचना जारी गर्दै वसन्तपुरमा आज साँझ हुने इन्द्रजात्रामा...

  २०७९ भदौ २९ गते १६:४६     विकासन्युज

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले सरकार रेमिट्यान्समै निर्भर भएको बताएका छन् । बुधबार उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालयमा प्रधानमन्त्री नेपाली उत्पादन तथा उपभोग अधिवृद्धि कार्यक्रममा बोल्दै उनले सरकारले वस्तु उत्पादन र उपभोगमा...