यस्तै हो भने नेपाल श्रीलंका बन्छ : अध्यक्ष पाठक

  २०७९ भदौ ३० गते ११:५४     विकासन्युज

काठमाडाैं । नेपाल उद्याेग व्यापार महासंघका अध्यक्ष श्याम बहादुर पाठकले राज्यले काम गराई परिवर्तन नगरे नेपाल श्रीलंका हुने बताएका छन् । बिहीबार काठमाडाैंमा भइरहेकाे नेपाल उद्योग व्यापार महासंघको अधिवेशनमा उनले यस्ताे बताएका हुन् ।

पाठकले नेपालकाे आर्थिक अवस्था खस्कदै गएकाे र सरकारले यसमा ध्यान नदिए नेपाल श्रीलंका हुने बताए । उनले राज्यकाे श्राेतकाे दरुपयाेग भइरहेकाे र समयम गाैरवका आयोजनाहरू सम्पन्न हुन नसकेको पनि बताएका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.