अब वीर अस्पतालले घर बहाल कर महानगरलाई तिर्ने

  २०७९ भदौ ३० गते १३:०९     विकासन्युज

काठमाडौं । वीर अस्पतालले घरबहाल कर काठमाडौं महानगरलाई बुझाउने भएको छ ।यसअघि अस्पतालले महानगरलाई बुझाउनु पर्ने घरबहाल कर आन्तरिक राजस्व कार्यालयलाई  बुझाउँदै आएको थियो ।

जसकारण महानगरले अस्पताललाई घरबहाल कर तिर्न तोकेत गरेको थियो ।

हाल महानगरले लामो समयदेखि कर नतिरेका करदाताहरुलाई ताकेत गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.