समाचार

  २०७९ असोज १ गते १३:२१     विकासन्युज

महेन्द्रनगर । लगातारको वर्षासँगै आएको पहिरो र डुबानका कारण सुदूरपश्चिम प्रदेश नराम्ररी प्रभावित बनेको छ । पहिराका कारण अछाममा ठूलो जनधनको क्षति भएको छ । अछामका निमित्त प्रमुख जिल्ला अधिकारी दीपेश रिजालका अनुसार जिल्लाका...

  २०७९ असोज १ गते १३:०५     विकासन्युज

महाअभियोग सिफारिस समितिले निलम्वित प्रधानन्यायधीश चोलेन्द्र समशेर जबराबिरुद्धको महाअभियोग सिफारिस समितिले बनाएको प्रतिवेदन आज नै संसद सचिवालयमा बुझाउने तयारी गरेको छ । शनिवार सिंहदरबारमा बसेको समितिको बैठकले निलम्वित प्रधानन्यायधीश जबराले यसअघिका बैठकमा दिएको बयानमा...

  २०७९ असोज १ गते १२:१९     विकासन्युज

काठमाडौं । आजबाट दशैँका लागि सार्वजनिक सवारीसाधनको अग्रिम टिकट बुकिङ खुला भएको छ । यातायात व्यवस्था विभागका अनुसार दशैँका लागि यातायात व्यवसायी र विभागबीच भएको सहमतिअनुसार आज असोज १ गतेदेखि सार्वजनिक बसको अनलाइन टिकट...

  २०७९ असोज १ गते ११:४०     विकासन्युज

कर्णाली । कर्णाली प्रदेशसभाले पाँच वर्षमा ५३ कानुन निर्माण गरेको छ ।स्थापनाकाल यता प्रदेशसभाले निर्माण गरेका ती विधेयक प्रदेश प्रमुखबाट प्रमाणीकरण गरिएको थियो । विसं २०७४ माघ २१ गते प्रदेश राजधानी सुर्खेत वीरेन्द्रनगरमा बसेको...

  २०७९ असोज १ गते ११:१०     विकासन्युज

अछाम । अछामको विभिन्न भागमा पहिरो जाँदा नौ जनाको मृत्यु र सात जना बेपत्ता भएका छन् । लगातारको वर्षा र पहिरोमा परी जनधनको क्षति भएको छ । जिल्ला प्रशासन कार्यालयका अनुसार गए रातिदेखिको वर्षासँगै...

  २०७९ असोज १ गते ९:४६     विकासन्युज

काठमाडौं । चौतारा–मेलम्ची सडकको निर्माण पूरा भएपछि झ्याडी खोलामा रहेको झोलुङ्गे पुलमा मान्छे हिँँड्न छाडेका छन् । मान्छे नहिँड्ने र त्यसको संरक्षण पनि नभएकाले अहिले सो पुलको भग्नावशेष मात्र बाँकी छ । सडकको विकाससँगै...

  २०७९ भदौ ३१ गते १९:४७     विकासन्युज

काठमाडौं । मोरङ व्यापार संघले बैंकको बढ्दो ब्याजदरले उद्योगी तथा व्यवसायी मारमा परेको बताएका छन् । शुक्रबार एक विज्ञप्ति जारी गर्दै संघले बढ्दो बैंक व्याजदर, महंगी र नजिकिँदो चाडपर्वमा समेत सुस्त रहेको स्थानीय बजारले आफुहरुको गम्भिर...

  २०७९ भदौ ३१ गते १९:०६     विकासन्युज

काठमाडौं । निर्वाचन आयोगले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि एक करोड ७९ लाख ८८ हजार पाँच सय ७० मतदाताहरुको अन्तिम नामावली स्वीकृत गरेको छ । निर्वाचन घोषणा भएको...

  २०७९ भदौ ३१ गते १८:३७     विकासन्युज

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त किशोरकुमार सिलवालले आयोगले साना मात्रै नभएर ठूला भ्रष्टाचारका मुद्दाको अनुसन्धान गरिरहेको बताएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौँडाले आज यहाँ आयोजना गरेको भ्रष्टाचार नियन्त्रण एवं...

  २०७९ भदौ ३१ गते १८:२६     विकासन्युज

काठमाडौं । इन्टरनेट सेवाप्रदायक कम्पनी सुबिसुको मुख्य प्रायोजनमा नेपालमै पहिलो पटक एक साथ पब्जी र फ्रिफायर प्रतियोगिता हुने भएको छ । २२ सेप्टेम्बरदेखि सुरु हुने यो ‘अल्टिमेट ब्याटलः पब्जी एन्ड फ्रिफायर’। नोभेम्बरमा सम्पन्न हुने...

  २०७९ भदौ ३१ गते १७:३३     विकासन्युज

काठमाडौं । नेपाल उद्योग परिसंघ प्रदेश नं. १ को आयोजनामा अन्तराष्ट्रिय स्तरको कृषि तथा औद्योगिक प्रदर्शनी ‘सिएनआई एक्स्पो २०२३’ हुने भएको छ । आगामी माघ १९ गतेदेखि विराटनगरमा एक्स्पाे हुने भएकाे हाे । माघ २८ गतेसम्म...

  २०७९ भदौ ३१ गते १६:५८     विकासन्युज

काठमाडौँ । यस वर्ष विजयादशमीको साइत असोज १९ गते बुधबार बिहान ११ः५१ बजे उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । त्यस दिन बिहान १०ः३४ बजे देवी विसर्जन गरी ११ः५१ बजेको साइतमा...

  २०७९ भदौ ३१ गते १६:२१     विकासन्युज

तनहुँ । भेटेरिनरी अस्पतालत तथा पशु सेवा विज्ञ केन्द्र तनहुँले आर्थिक वर्ष ०७९/०८० मा पशुधन सुरक्षाअन्तर्गत पशुपन्छी बीमा कार्यक्रमलाई प्रोत्साहन दिएको छ । कार्यालयले एक लाख ३५ हजार रुपैयाँ छ सय ६४ पशुपन्छीको २०...

  २०७९ भदौ ३१ गते १६:२०     विकासन्युज

काठमाडौं । राष्ट्रियसभा, राष्ट्रिय सरोकार तथा समन्वय समितिले अखाद्य वस्तुको मिसावट र कालोबजारी रोक्न सरकारका विभिन्न निकायलाई निर्देशन दिएको छ । ‘बजार अनुगमन, मूल्यवृद्धि नियन्त्रण, उपभोक्ता हित संरक्षण तथा गुणस्तरीय वस्तुको सहज आपूर्तिका’ सम्बन्धमा...

  २०७९ भदौ ३१ गते १५:५६     विकासन्युज

काठमाडौं । प्रतिनिधि सभा बैठकले राष्ट्रिय सभाले संशोधन गरेका तीनवटा विधेयकलाई स्वीकृत गरेको छ । शुक्रबार बसेको प्रतिनिधि सभाको दोस्रो बैठकले राष्ट्रिय सभाबाट संशोधन भएर आएका तीनवटा विधेयकलाई बहुमतले स्वीकृत गरेको हो । बैठकमा...

  २०७९ भदौ ३१ गते १५:५०     विकासन्युज

काठमाडौं । उपायकोे ढुवानी सेवाहरु अब इसेवाबाटै बुक गर्न सकिने भएको छ । जसको लागि उपाय र इसेवाले हालै व्यापारीक सहकार्य गर्ने सम्झौता गरेका हुन् । उक्त सम्झौताअनुसार अब उपायको घर सार्ने र ढुवानी...

  २०७९ भदौ ३१ गते १५:४२     विकासन्युज

काठमाडौं । ऊर्जा जलस्रोत तथा सिंचाईमन्त्री पम्फा भुसालले ‘नेपालको पानी जनताको लगानी’ नारा सरकारले व्यवहारिक रुपमा कार्यान्वयनमा ल्याएको बताएकी छिन् । बिहीवार अपर अरुण हाइड्रो इलेक्ट्रिक आयोजनाको लागि स्वदेशी ऋण प्रवाह गर्ने बैंक तथा...

  २०७९ भदौ ३१ गते १५:३२     विकासन्युज

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापालाई डेंगु संक्रमण भएको छ । ज्वरो आएपछि परीक्षण गराउँदा उनलाई डेंगु पोजेटिभ देखिएको थापाको सचिवालयले जानकारी गराएको छ । सचिवालयका अनुसार हाल उनको अवस्था सामान्य रहेको छ...

  २०७९ भदौ ३१ गते १५:०६     विकासन्युज

न्युयोर्क ।  सबैभन्दा बढी जनसङ्ख्या भएको सहर मानिने न्युयोर्कमा ८० हजार मानिस घरबार विहीन रहेको पाइएको छ । झण्डै १५० वर्षदेखि घरबार विहीन र खाद्य अभावमा रहेकाहरूलाई सेवा गर्दै आएको बोवेरी मिसनले सार्वजनिक गरेको...

  २०७९ भदौ ३१ गते १४:५५     विकासन्युज

त्रिवेणी । थोरै लगानी र कम मेहनतबाट धेरै आम्दानी लिनसक्ने भएपछि कागती खेतीतर्फ कृषकको आकर्षण बढेको छ । नवलपरासी बर्दघाट सुस्तापूर्व नवलपुरमा अहिले कागती खेती गर्ने किसानको सङ्ख्या बढ्दो रहेको नवलपुरस्थित प्रधानमन्त्री कृषि आधुनिकीकरण...